RHNFS

RHNFS

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from RHNFS, Public Figure, Kathmandu.

01/11/2025

जय देश जय कुलमान 🙏✊जब देश अन्धकारमा डुबेको थियो, आम नागरिक लोडसेडिङको चपेटामा थिए, त्यतिबेला तपाई बिधुतप्राधिकरणको MD बनेलगतै यस देशका जनताले विद्युत् आपूर्ति पाएका थिए,संगसगै बिस्तारै यसदेशको आमनागरिकमा गराएको लोडसेडिङ पनि मुक्त गराऊनु भो। तर,आजसम्म यसदेशमा चलायका ठुलठूला उधोक-कलकारखानाहरूले खपत गरिएको बिधुत महशुल पनि तिर्नमानिराखेको छैनन्,उधोकपति भनाउदा मारवाडिहरूले तिर्नुपर्ने प्रिमियम महसुल आजा सम्मन बुझाएका छैनन् भने।ईनिहरूलाई छोड्नुहुन्न कुलमान ज्यू,हामि यसदेशका सम्पुर्ण नागरिक तपाईको साथमा उभिन्ने छौ।कुनैकिसीमको राजनितीक दवाब,१२भाई पत्रु मिडियाहरू जस्ताको भ्रामक संप्रेसन जस्ता तत्तवहरूको बिश्लेसन र खण्डन गर्नुपर्ने आवश्य छैनन्।ईत्यादी सबै यस देशका जनताले मुलयाङ्कन अवश्य गर्नेछन।
कुलमानज्यू तपाईको जिम्मेवारीबाट कहिल्यै पछि नहट्नुहोला। जेन–जी पुस्ताले दिएको भ्रष्टाचार नियन्त्रण र सुशासनको जनादेश दृढताका साथ पूरा गर्नुहोला।यो तपाईको व्यक्तिगत अहंकारको विषय होइन समग्र देशको सुशासन पक्ष हो।कानूनको पालना,यसदेशको जनतालाई मात्र हैन,ठूला-बडासबैलाई एक हुनू पर्छ।ताकि संस्थाको प्रतिष्ठा र देशको शुद्धताको लागि तपाईको आफ्नो इमानदार निश्पक्ष हुनेछ। धन्यवाद...।

20/10/2025

#कुकुरतिहार

Want your public figure to be the top-listed Public Figure in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Address


Kathmandu