Engineers Nepal
First Engineering News Portal Of Nepal
30/06/2025
नेपाल आयल निगमका अनुसार, पेट्रोलमा ५ रुपैयाँले मूल्यवृद्धि भएको छ ।
23/06/2025
सरकारले स्थानीयस्तरमा १२० वटा औद्योगिक ग्राम बनाउने घोषणा गरेपनि हालसम्म चार वटा ग्राम मात्र निर्माण भई सञ्चालनमा आएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
20/06/2025
ग्वार्को ओभरपासको कुल र्याम्प र पुलको लम्बाइ ५७६.२ मिटर, ग्वार्को चोकबाट लगनखेलतर्फ तीन सय २० मिटर र सातदोबाटोतर्फ एक सय ८५ मिटर लामो ओभरपास रहेको छ ।
19/06/2025
चीनको सरकारी निकाय चाइना जिओलोजिकल सर्भेको भौगर्भिक अध्ययन र चीनकै सीएनपीसी सीबु इन्जिनियरिङ कम्पनीले २०८० वैशाख २८ गतेदेखि अध्ययन थालेका थिए ।
19/06/2025
15/06/2025
नेपाल आयल निगमका अनुसार, पेट्रोलमा १ रुपैयाँ मूल्यवृद्धि भएको भने डिजेल र मट्टितेलमा २ रुपैयाँले मूल्यवृद्धि भएको छ ।
15/06/2025
गत वर्ष असोज १२ गते आएको बाढीले बेलिब्रिज बगाएपछि यहाँ पुनः जडानको काम भइरहेको थियो ।
15/06/2025
सुदूरपश्चिम प्रदेश सरकारको बजेट :
सुदूरपश्चिम प्रदेश सरकारले प्रत्यक्ष निर्वाचित प्रदेश सभा सदस्यहरुलाई पाँच करोड र समानुपातिक प्रदेश सभा सदस्यलाई तीन करोडसम्मका रकम बराबरका योजना पारिदिने भएको छ ।
13/06/2025
The 5-day training on “AutoCAD 2D Tools & Techniques for Fresh Engineers,” organized by the Nepal Engineers Association, was successfully conducted at the Engineers Building in Pulchowk, Lalitpur.
13/06/2025
तनहुँको व्यास नगरपालिका–५ चिन्तुटार र वडा नं ७ कलेस्तीलाई जोड्ने मादी नदीमा निर्माणाधीन मोटरेबल पुल र आसपासका क्षेत्र।
13/06/2025
भारतीय सिभिल ठेकेदार कम्पनी जयप्रकाश एसोसिएट्स (जेपी)ले ४५ महिनामा सम्पन्न गर्ने लक्ष्यसहित २०१७ नोभेम्बर १७ रु छ अर्बमा ठेक्का सम्झौता गरेको थियो । सन् २०२२ फेब्रुअरीमा दोस्रोपटक थपिएको म्याद यही जुन २७ मा सकिँदैछ ।
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Kathmandu