Gorkhali post
एक्लै होस तर सत्यता नछोड यहि नै गोर्खालीको पहिचान हो।
पेट्रोलमा प्रति लिटर १५ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रति लिटर १० रुपैयाँ मूल्य वृद्धि गरिएको छ।
महँगीले जनताको ढाड नै सेक्ने अवस्था सिर्जना हुँदैछ। इन्धनको मूल्य बढेसँगै अब दैनिक उपभोग्य वस्तुको मूल्य पनि बढ्ने लगभग निश्चित छ। यसले सामान्य नागरिकलाई जीवन धान्न झन् कठिन बनाउने देखिन्छ।
रास्वपा सरकार बनाउने चरणमा रहेको र उसकै समर्थनमा सरकार सञ्चालन भइरहेको अवस्थामा यस्तो निर्णयलाई अन्तर्राष्ट्रिय परिस्थिति (अमेरिका–इरान तनाव र विश्वव्यापी महँगी) को कारण भनेर चित्त बुझाउने हो, कि जनविरोधी निर्णय भनेर विरोध गर्ने हो ?
परिवर्तन चाहने जनताले यस विषयमा गम्भीरतापूर्वक मनन गर्नु आवश्यक छ।
16/03/2026
कमेन्ट गरौ
Gorkhali post
अब उप्रान्त मेरो पार्टी र मेरो उम्मेदवारले चुनाब पराजित भैराख्दा
1. मेरो छोराछोरीलाइ छात्रवृत्ति मिलाइदिनुहोस हुँदै लम्पसार परेर मेरो घरको ढोका सम्म नआइदिनुहोला
2. चौकी का विभिन्न केसहरु मा बोलिदिनु पर्यो नभनुहोला ।
3. विभिन्न दुखमा आर्थिक सहयोग नमाग्नुहोला ।
4. मेरो छोरा बुढा दुर्गम ठाउँमा परे जागिर सरुवा गरिदिनु पर्यो नभनु होला।
5. विभिन्न हस्पिटलहरु मा छुट र दुत सेवा सुबिधा मिलाइदिनुस नभनुहोला .
6. मेरो छोराछोरी astrlia अमेरिका जापान् दुबई मा काम नपाएर अल्पत्र परे काम खोज्नु लगाइदिनुस तपाईंको मान्छेलाई नभनुहोला ।
7. कुनै बैक ,सहकारी या ब्याक्तीले ऋण नप्त्याउदा तपाईं उभिदिनुस नभनुहोला ।
8.लाइसेन्स बिहिन गाडी मोटरसाइक गुडाउदा चिट काटनु पर्दा तपाइले मेरो मान्छे हो भनुदिनुस नभनुहोला ।
9. तिम्रा छोराछोरीले विभिन्न अनैतिक सम्बन्धको मुद्दा गुपचुकमा मिलाउन पर्दा अडडा अदालतमा भनिदिनुस नभनुहोला ।
10.मेरो छोराछोरीको विभिन्न ठाउँमा जागिर लगाइदिनुहोस नभनुहोला ।
11. मलाइ बुढाले कुटयो भन्दै रुदै नआउनुहोला ।
12. विभिन्न ठुला नेता भेटाइदिनुहोला नभनुहोला ।
13.मेरो छोराछोरीलाई ठुला ठुला बोर्डिङ स्कुलमा नाम निकालिदिनुस नभनुहोला
14.मेरो आफन्ता लाई क्यान्सर किडनि फेल भयो अभियान चलाइ सहयोग गर्दिनुस नभनुहोला ।
15.कुबेतमा अलपत्र पर्यो उद्दार गरिदिनुस नभनुहोला ।
16. कुनै बैक ,सहकारीले कालो सुचीमा पर्दा मेरो इज्जत सबै खत्तम भो भाका सार्न पर्यो मिलाइदिनुस नभनुहोला ।
17. वडा मा कागजात नमिल्दा वाड अध्यक्ष लाई तपाइले भनिदिनुपर्यो नभनिदिनुहोला ।
18.वडा मन्त्रालय NGO हरु बाट मा आउने विभिन्न अनुदान सहयोग मलाइ पारिदिनुस नभनुहोला ।
19. विभिन्न घटनामा हिरासत र जेलमा रहेका हरुलाइ सरकारी वकिल र न्यायाधीशलाई भनेर धरौटीमा छुटाइदिनुस नभनुहोला ।
नोट -"अब यस्ता सामाजिक सहयोग हजुरले जिताउनु भएको उम्मेदवार बाट लिनुहोला । धन्यवाद
13/02/2026
दिलनिशानी मगर लेख्छन्- नेपालीलाई विदेश जानु पर्यो भनेर चित्त दुखाउनेहरू हो-उत्तर कोरियाली नागरिकलाई सोध पिजडाको सुगा जस्तो जीवनको पीडा। संसारको कुनै पनि देशमा सहजै यात्रा गर्न सक्ने नेपालीहरू हो-अफगानिस्तान, सिरिया, इरान, क्युबाका नागरिकलाई सोध यात्रा प्रतिबन्धको पीडा। नेपालको राहदानी बोक्दा अपमान भयो भन्नेहरू हो- तिब्बती, भुटानी र प्यालेस्टाइनका नागरिकलाई सोध साथमा परिचय पत्र नहुनुको पीडा। नेपालमा काम पाउन गाह्रो भयो भन्नेहरू हो, पैसा नभएर बिहे गर्न डराएका भारत, अस्ट्रेलिया, न्यूजील्याण्ड र जापानका युवायुवतीहरू हेर।
हिप्पी ट्रेलमा हिँड्ने मान्छेहरू खान नपाएर हिँडेका थिएनन्, शिल्क रोडमा हात्ती र घोडा चढ्ने मान्छेहरू पागल थिएनन्। मान्छेहरु सँग खुट्टा थियो, उ हिँडिरह्यो। मान्छेहरूले जहाज बनायो, उ उडिरह्यो। कुनै बेला बलजफ्ती तरिकाले आधा विश्व पुगेका बेलायतीहरू भारत आउँदा भिषा लगाएर आएका थिएनन्। यो भिषा भन्ने कुरा औद्योगिक क्रान्ति पछि कल्पना गरिएको जैविक विभेद हो। चिनियाँहरूको आँखा सानो भए पनि संसारभरि ठूला-ठूला चाइना टाउनको साम्राज्य खडा गरिसकेका छन्। पुग्न त नेपालीहरू पनि संसारभरि पुगेका छन्, तर सस्तो ठर्रा संग कुहिएको मम खादै माचिक्ने भन्दै छन्।
13/02/2026
बालेन र अाशिका तामाङ सम्म पुगोस।
सेयर गरौ ✨
21/01/2026
मन परे सेयर गरौ ⭐️
11/01/2026
Link in comment.
07/12/2025
भोलि मङ्सिर 21 गत्ते हामि मझुवागढि 12 जाल्पा मा भेट्ने छौ बिहान 10 बजे अनि भब्य श्रमदान गर्ने छौ जय देश जय माटो ✊🏼❤️ Harka Sampang A Revolution
23/04/2025
ठिक छ त ? कि छैन ?
12/12/2024
MONALISA a Love Story Novel by Devraj Bhantana [Part -1] (मोनालिसा -देवराज भन्तना) #novelmonalisa Title : मोनालिसा [MONALISA] Part -1Writer : Devraj BhantanaNarrated by : Sanjay Barma----------------------------------------------तपाँईको रचना (उपन्यास, नि...
23/10/2024
सरकारको १०० दिनको हनिमुन, भ्रष्टचारी बचाउनमै बित्यो, देशभक्त तानाशाहको जरुरी छ, हामी जस्तो बौद्धिकहरुले ठगहरुको बहस गरेर समय बर्बाद भएको छ, डिजिटल र स्मार्ट ठगाहाको डर पुराना नेताहरुलाई । –स्वागत नेपाल ( https://www.youtube.com/watch?v=nvlRFpAS6EE&list=PL7mtxIK8lke4xCTkcpqzGsKRefe9F3viv&ab_channel=SAMBEGTV )
हामी जस्तो बौद्धिकहरुले ठगहरुको बहस गरेर समय बर्बाद भएको छ / Swagat Nepal / KP vs Rabi lamichhane सरकारको १०० दिनको हनिमुन, भ्रष्टचारी बचाउनमै बित्योरवीको बयानले तहल्का मच्चाउदैदेशभक्त तानाशाहको जरुरी छडिजि.....
Click here to claim your Sponsored Listing.
Category
Telephone
Website
Address
Kathmandu
Opening Hours
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |
| Saturday | 09:00 - 17:00 |
| Sunday | 09:00 - 17:00 |