Pravat Jung Roka

Pravat Jung Roka

Share

Entertainer

18/10/2024

म रबि बिरोधि पक्कै पनि होइन तर आम जनता ले पेट भरि नखाई
पसिना बगाएर जम्मा गरेको poisa विभिन्न लोव र लालच देखाएर जम्मा गर्न लगाई खाएर खुलेआम ठुलो मान्छे बनेर हिड्ने अधिकार जो कोइ लाइ पनि छैन चाहे रबि के पी देउबा ओर प्रचण्ड अथवा तिनका कार्येकर्ता जो सुकै भएनी कारबाही हुनु पर्छ र पिडित को सबै पोइस ब्याज सहित फिर्ता हुनु पर्छ अब कुरो के छ भने के दोषी रबि मात्र हो त? अरु पार्टी का कोइ पनि सामेल छैनन् त? अरु लाइ नि पक्राउ गर्नु पर्दैन ? पिडित ले poisa फिर्ता कहिले पाउछन? अझै कति कुर्नु पर्ने ति निर्दोष जनता ले? ????

15/10/2024

सहकारी ठगीको पैसाले मिडिया चलाउनु र कर छली गरेका व्यापारीको पैसाले पार्टी चलाउनुमा के फरक छ ???

30/08/2024

यो विधेयक तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले यो विधेयक ७ माघ २०७६ मा राष्ट्रिय सभामा दर्ता गरेको थियो र, ८ असार २०७७ मा बहुमतले पास गर्‍यो ।

प्रतिनिधि सभामा आएपछि भने पाँच वर्षको हदम्याद हटाउन सांसदहरुले संशोधन प्रस्ताव दर्ता गराए ।

कती सम्म का रहेचन त साम्सद भनउदा हरु । २०८४ साल मा याद गरुम है साथी हरु एस्ता लाई भोट झुकिएर पनि हाल्न हुन्न ||

26/08/2024

आज कृष्ण र राधा को फोटो र भिडियो देखेर त नेपाल लाई हिन्दू राष्ट्र घोसना गर्दा नि खासै फरक नपर्ने रहेछ भन्ने बुझियो !! 😁😅😋

07/08/2024

जित होस्: Nepal is playing with India in the final of CAVA Women's Volleyball League. ❤️🇳🇵

31/07/2024

Don't settle for someone who buys you the world. Settle for someone who is prepared to share that world with you. ❤️

24/07/2024

सरकारले विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा भोलि, बिहीबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ ।भन्दा नमिठो सुनिएला तर यहीँ कुरा त्रिससुलिमा ज्यान गुमाउनेको लागि किन गरिएन ? 🤔
किन विभेद? प्लेन र बसमा चढ्नेको ज्यान सबैको एउटै हैन र ?😭मृत्युको पनि मूल्य हुने रहेछ ! 😥
फरक हैसियत फरक ब्यबहार

Want your public figure to be the top-listed Public Figure in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Address


Kathmandu