TechNepal
We deliver authentic information, essential updates, entertaining posts, Photographs, videos etc..
05/11/2025
दुखद खबर : निर्देशक निश्चल बस्नेतलाई मातृ शोक परेको छ । ७१ वर्षिय उनकी आमाको आज (बुधबार) निधन भएको हो । विगत १५ वर्षदेखि डायलग्सिस गराइ रहेकोमा पछिल्लो समय निमोनिया भएको थियो । उहॉको पार्थिव शरीरलाई आजै पशुपतिमा दाहसंस्कार गरिने सुरज बमले बताए ।😢
उस्तै जोशका साथ बयानका लागि सिंहदरबार पुगे रवि लामिछाने🙏
TechNepal
हामी विनाशर्त घर फर्कँदै छौँ, हाँसेर बोलिदिए पुग्छ - किसान श्रेष्ठ
TechNepal
05/11/2025
शुभ प्रभात, आज बुधबार श्रीकृष्णको बार।
श्रीकृष्ण गोविन्द हरे मुरारी
हे नाथ नारायण वासुदेव
सबैको दिन शुभ रहोस् ।❤️🙏
04/11/2025
कास्की जिल्ला स्थित पोखरा, फेवाताल सरसफाई गर्दै प्रहरीहरू ।
#नेपालप्रहर TechNepal
टिओबीका तेन्जीनको ‘बुबा’ले नै गरे अस्वीकार, सात वर्षअघि मरेको भनेको बुबा जिउँदै😮
TechNepal
आजा झापा अर्जुनधारामा एमालेको मोटरसाइकल र्याली😮
TechNepal
यलुङ रि हिमाल आरोहणका क्रममा हिमपहिरोमा परेकाहरूको शव निकाल्न कठिनाइ 🌨️
TechNepal
04/11/2025
आज मङ्गलबार !! गणेश भगवानको आशिर्वादले तपाईंको दिन शुभ रहोस् ! ❤️🙏
03/11/2025
आज सोमबार : शिव भगवानले हामी सबैको रक्षा गरुन् ।❤️🙏🏼
02/11/2025
आज आइतवार: विद्याकी देवी सरस्वती माताको आशिर्वादले तपाईंको दिन शुभ रहोस् ।❤️🙏🏻
01/11/2025
नेपालको एक मात्र चिच्याएर बर माग्ने पाल्पाको सत्यवती माताको मन्दिरमा भोलिदेखि कात्तिक १९ गतेसम्म वर माग्ने मेला लाग्ने भएको छ। तपाईँलाई पनि केही माग्ने इच्छा छ कि ? जय सत्यवती माता ।❤️🙏
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Kathmandu
Kathmandu
44665