Genius Music
नेपाली संगीत हाम्रो चिनारी हो ! सबै मिली जगेर्ना गरौँ ।
27/04/2026
7th Genius Music Award – Form Opening Soon ..
७औँ Genius Music Award को आवेदन फारम चाँडै खुल्दैछ…
विगत १६ वर्षदेखि निरन्तर क्रियाशील Genius Music ले आफ्नो Genius Music Award को ७ औँ संस्करण चाडै लिएर आउने जानाकारी गराउदछौं । 🙏
26/04/2026
**“त्रीनेत्र धारी, हे निराकार, भोलेनाथ तिम्रै गर्छौं पुकार” 🙏
भगवान शिवप्रतिको अपार श्रद्धा र भक्ति झल्काउने यो सुन्दर नेपाली भजन यहाँहरू माझ प्रस्तुत गरेका छौं।
Video Link : https://youtu.be/c441WtMOS9c
यो भजनले महादेवको शक्ति, करुणा र अनन्त स्वरूपलाई स्मरण गराउँदै तपाईंको मनलाई शान्ति र ऊर्जा प्रदान गर्नेछ। 🕉️
🙏 यदि तपाईं पनि भोलेनाथको सच्चा भक्त हुनुहुन्छ भने, यो भजन अन्तिमसम्म सुन्नुहोस्, Like 👍, Comment 💬 र Share 🔁 गर्न नभुल्नुहोस्।
🔔 हाम्रो channel लाई Subscribe गरेर यस्ता थप भक्तिमय गीतहरू सुन्नुहोस्।
14/04/2026
नमस्कार 🙏
🌹🙏 नव वर्ष २०८३ सालको हार्दिक मंगलमय शुभकामना 🙏🌹
नयाँ वर्ष २०८३ को पावन अवसरमा यहाँलाई तथा यहाँका सम्पूर्ण परिवारजनमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु।🙏
नयाँ वर्ष २०८३ शुभकामना गीत | Happy New Year 2083 | Nepali Song 2026 नयाँ वर्ष २०८३ शुभकामना गीत | Happy New Year 2083 | Nepali Song 2026नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना ।आँगनमा फूलोस् सधैं शान्ति.....
10/04/2026
"जीवन रहरमै"यो नयाँ उत्कृष्ट सिर्जना हेर्न/सुन्न नभुल्नु होला।
सिक्किमका स्रष्टा, सर्जक जीवन शर्माको संगीत र सिक्किमै स्रष्टा विमल काफ्लेको शब्दमा लोकप्रिय गायिका अञ्जु पन्तको सुमधुर स्वर रहेको "जीवन रहरमै" भर्खरै सार्बजनिक भएको छ । हेर्न/सुन्न नभुल्नु होला र मन परेमा Share गर्न नबिर्सनु होला ❤️🙏
Anju Panta | Jiban Raharmai (Official Video) | Lyrics: Bimal Kafle | Music: Jiwan Sharma Anju Panta New Nepali Song "Jiban Raharmai" is a beautiful and heart-touching song of 2026. This song is written by Bimal Kafle and composed by Jiwan Sharma....
16/03/2026
आकाश दीप स्कूलको सुन्दर नृत्य प्रस्तुति “वारी टुनवालो” | जीनियस लोक नृत्य प्रतियोगिता २०८२
कृपया हेरेर आफ्नो बहुमूल्य प्रतिक्रिया दिनुहोला । 🙏
Live Dance Performance 2082 | Aakash Deep School | Genius Folk Dance Competition 2082 | Wari Tunwalo Live Dance Performance 2082Presented by Aakash Deep School in Genius Folk Dance Competition 2082.🎭 Dance: Wari Tunwalo🎶 Genre: Paisha Jhaare Maaruni Lok Nr...
13/03/2026
Live Dance Performance presented by the students of Euro School at Genius Folk Dance Competition 2082.
Live Dance Performance 2082 | Euro School | Genius Folk Dance Competition 2082 | Hijo Rati Sapanima Live Dance Performance presented by the students of Euro School at Genius Folk Dance Competition 2082.This performance is based on the popular Nepali song “H...
खुशी, उमंग र सकारात्मक ऊर्जाले
जीवन सदैव रङ्गिन बनिरहोस् ।
रंग पर्व होली तथा फागु पूर्णिमाको सबैमा हार्दिक मंगलमय शुभकामना! 🌸🌈🙏✨
25/02/2026
🎧 यहाँहरुले धेरै मनपराईदिनु भएको गायक रमेश पाठकको नयाँ गीत
“तिम्रै माया छ” ❤️
तपाईंले सुन्नुभयो त?
⏯️Timrai Maya Chha ❤️❤️
Timrai Maya Chha | Ramesh Pathak Ft.Roshan Shrestha & Shila Gajurel | New Nepali Song 2026 "Official Music Video Of New Nepali Song, Timrai Maya Chha Performed by Ramesh Pathak Ft.Roshan Shrestha and Shila Gajurel.▶️Watch full official music video ...
14/02/2026
❤️🌹 प्रणय दिवस अर्थात् Valentine’s Day को हार्दिक शुभकामना! 🌹❤️
मायाले भरिएको यो विशेष दिनमा,
गायक रमेश पाठक को स्वरमा सजिएको प्रेममय गीत “तिम्रै माया छ” तपाईँहरू सबैको लागि समर्पित गरेको छु।
https://youtu.be/-W7MG9S6T9c?list=RDGMEMCMFH2exzjBeE_zAHHJOdxgVM-W7MG9S6T9c
माया साँचो होस्, सम्बन्ध बलियो होस्, अनि हरेक दिन प्रेमले नै भरियोस्।
सुन्नुहोस्, माया दिनुहोस्, अनि साथ सधैं यस्तै रहोस्। 💖🎶
30/01/2026
तिम्रै माया छ हेर्नु भयो त ??? ⏯️Timrai Maya Chha Releasing Moments🙏💕
कस्तो लाग्छ प्रतिकृया दिनुहोला ल ?
⏯️https://youtu.be/-W7MG9S6T9c?si=2j4JgvuchnGbmTD4
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Address
Naya Bazar
Kathmandu
44600