Training

Training

Share

Insurance, Marketing and Motivatinal Training

19/08/2024
31/07/2024

मेरो प्रश्न....
खोला बस्तीमा छिरेको हो कि बस्ति खोलामा भएको हो..?

30/07/2024

शुभ बिहानी।नमस्कार।सन्दर्भ:- खिर...
काजु,बदाम,छोकरा हालेको खिर पनि धेरै मिठो हुन्छ।
त्येस्तै धनी छोरा लाटो,कालो,पुडको भए पनि केटी धेरै पाउछ।

27/07/2024

मेरो सबै भन्दा ठुलो भुल/गल्ती अरुलाई तुरुन्तै बिश्वास गर्नु रहेछ।उसको सबै भन्दा ठुलो भुल/गल्ती मलाई धोका दिनु रहेछ। बल्ल चिने

27/07/2024

शुभ बिहानी।नमस्कार।
कुन पदको लागि कति योग्यता चहिन्छ।
सहयोगी:-साधारण लेखपढ ।
खरिदार :-SLC/SEE
नासु :-+2
अधिकृत :-Bachelor
सचीव :-Master
तर..........बिना योग्यता...निम्नहरु।
वडा सदस्य।वडा अध्यक्ष।उपमेयर।मेयर।प्रतिनिधि सभा सदस्य।मन्त्री।मुख्य मन्त्री।प्रधानमन्त्री।उपसभामुख।सभामुख।राष्ट्रपति।
अनि कसरी देश बिकास हुन्छ..?

26/07/2024

आजको मौद्रिक नितिले शेयर बजारमा के असर परला..?

26/07/2024

शुभ बिहानी।नमस्कार।।
हाम्रो देश कतातिर जाँदै छ।राम्रो कुरामा तलतिर र नराम्रो कुरामा माथितिर जाँदै छ। जसको एउटा उदाहरण तल प्रस्तुत छ।

25/07/2024

शुभ बिहानी।नमस्कार।"सन्दर्भ:- कलियुग"
कलियुगमा कसैलाई गुण लगाउने जमाना नै छैन। यदि आफ्नो टाउको नै काटेर दिए पनि अलिकति बाङ्गो पो काटेर दिएछ भन्छ।कमल पाण्डे

24/07/2024

शुभ बिहानी।नमस्कार।
२५ बर्ष पढाई ।
२५ बर्ष कमाई ।
२५ बर्ष दबाई ।
त्यसपछी बिदाई।
के छ र जिन्दगी....कुरा बुझे हुन्छ । कमल पाण्डे,कानेखुसी अंक९८५११६६४६५

23/07/2024

शुभ बिहानी।नमस्कार।।सकारात्मक सन्देश:-
सोच बदल्नुहोस खुसी आफै मिल्छ,
स्वभाव बदल्नुहोस इज्जत आफै मिल्छ,
कसैको पाउ पर्न जरुरी छैन,
बाटो सही रोज्नुहोस गन्तव्य आफै मिल्छ।
कमल पाण्डे कानेखुसी अक 9851166465

22/07/2024

सफल महिला त्यो हो जस्ले आफ्नो श्रीमानको थोरै कमाईमा पनि घरलाई स्वर्ग बनाई राख्दछ।
"व्रत बसेर केही हुन्न"

Want your business to be the top-listed Finance Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address


TOKHA-8, BANIYATAR
Kathmandu