NACEUN

NACEUN

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from NACEUN, Non-Governmental Organization (NGO), Buddhanagar, Kathmandu.

NACEUN ( National Association of Community Electricity Users Nepal) is a non governmental organization with a motive of providing electricity to grass root people of each and every district in Nepal as a joint venture with government.

सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासङ्घ नेपाल | NACEUN 11/05/2026

विद्युतिकरणमा सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासङ्घ, नेपाल

सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासङ्घ नेपाल | NACEUN सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासङ्घ नेपाल | National Association of Community Electricity Users-Nepal, (NACEUN)

विद्युतगृहसँग जोडिएको गोरखापत्र - NACEUN 08/05/2026

विद्युतगृहसँग जोडिएको गोरखापत्र

विद्युतगृहसँग जोडिएको गोरखापत्र - NACEUN नारायण ज्ञवाली – नेपालको आधुनिक विकास यात्रामा विद्युत् उत्पादन र सञ्चार क्षेत्रको विकासले विशेष महत्व राख्छ । ....

20/04/2026

विद्युत सुरक्षा दिवसको उपलक्ष्यमा सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालका अध्यक्ष श्री नारायण ज्ञवाली ज्यूले दिनुभएको कवितात्मक शुभकामना र जनचेतनामुलक संदेश ।

सामुदायिक विद्युतीकरणमा नीतिगत सुधार गर्न ऊर्जा मन्त्रीलाई महासंघको ६ बुँदे सुझाव - NACEUN 20/04/2026

सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासंघ, नेपालले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीलाई मागपत्र बुझाउँदै सामुदायिक विद्युतीकरण कार्यक्रमको प्रभावकारी कार्यान्वयन र नीतिगत सुधारका लागि विशेष आग्रह गरेको छ । महासंघका अध्यक्ष नारायण ज्ञवालीको संयोजकत्वमा गएको टोलीले उक्त मागपत्र बुझाएको हो ।

सामुदायिक विद्युतीकरणमा नीतिगत सुधार गर्न ऊर्जा मन्त्रीलाई महासंघको ६ बुँदे सुझाव - NACEUN काठमाडौँ । सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासंघ, नेपालले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीलाई मागपत्र .....

17/04/2026
सामुदायिक विद्युतीकरणमा नीतिगत सुधार गर्न ऊर्जा मन्त्रीलाई महासंघको ६ बुँदे सुझाव 17/04/2026

https://urjakhabar.com/news/1704581989

सामुदायिक विद्युतीकरणमा नीतिगत सुधार गर्न ऊर्जा मन्त्रीलाई महासंघको ६ बुँदे सुझाव काठमाडौँ । सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासंघ, नेपालले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीलाई मागपत्र .....

Photos from NACEUN's post 13/04/2026

हार्दिक शुभकामना
नेपालमा जलविद्युत उत्पादनको इतिहास एक शताब्दीभन्दा बढी (११४ वर्ष) पुरानो भए पनि अझैसम्म पूर्ण विद्युतीकरण हासिल हुन सकेको छैन। विशेषगरी ग्रामीण क्षेत्रमा सामुदायिक विद्युतीकरणमार्फत उज्यालो नेपाल बनाउने अभियानमा सामुदायिक संस्थाहरूले खेलेको भूमिका अत्यन्तै महत्वपूर्ण र प्रशंसनीय छ।तर पनि विद्युतसम्बन्धी स्पष्ट तथा सुदृढ कानुनको अभाव, संघीय संरचनाअनुसार प्रभावकारी विकेन्द्रीकरण हुन नसक्नु, गुणस्तरीय, नियमित र सर्वसुलभ विद्युत सेवा सबै नागरिकसम्म पुग्न नसक्नु जस्ता चुनौतीहरू अझै विद्यमान छन्। जलस्रोतमा सम्पन्न राष्ट्र भएर पनि जलविद्युतमा आत्मनिर्भर हुन नसक्नु हाम्रो प्रमुख कमजोरीका रूपमा रहेको छ।
यस नवीन राजनीतिक परिवेशमा, जनताको नयाँ जनादेशसहित सरकार निर्माण भइरहेको सन्दर्भमा विगतका सकारात्मक पहलहरूलाई निरन्तरता दिँदै कमजोरीहरू सुधार गरी स्पष्ट मार्गचित्रका साथ अगाडि बढ्न आवश्यक छ। देशमा सुशासन, दिगो विकास र स्थायी शान्ति स्थापना गर्दै आम नेपालीले प्रत्यक्ष महसुस गर्नेगरी प्रभावकारी सरकारी सेवा प्रवाह हुन सकोस् भन्ने अपेक्षा छ।
नयाँ वर्ष २०८३ ले सम्पूर्ण नेपालीहरूमा नयाँ आशा, ऊर्जा र उत्साह ल्याओस्। समृद्ध, उज्यालो र आत्मनिर्भर नेपाल निर्माणतर्फ सबैको प्रयास सफल होस् भन्ने कामनासहित नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
नारायण ज्ञवाली
अध्यक्ष तथा
सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपाल परिवार

रेडियो कार्यक्रम आजका कुरा - NACEUN 09/04/2026

रेडियो कार्यक्रम आजका कुरा - NACEUN रेडियो कार्यक्रम आजका कुरामा नेकोनका अध्यक्ष नारायण ज्ञवाली सँगकाे कुराकानी ।

विद्युत् प्रणाली सुधार र बजेट व्यवस्थापनका लागि ऊर्जा मन्त्री श्रेष्ठलाई महासंघको ध्यानाकर 01/04/2026

विद्युत् प्रणाली सुधार र बजेट व्यवस्थापनका लागि ऊर्जा मन्त्री श्रेष्ठलाई महासंघको ध्यानाकर काठमाडौँ । सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासंघ नेपालले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्...

Want your organization to be the top-listed Non Profit Organization in Kathmandu?
Click here to claim your Sponsored Listing.

Address


Buddhanagar
Kathmandu
44600

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00