The Everest Rise

The Everest Rise

Share

The Everest Rise is the voice of a new generation, bold, aware, and rising.

We speak on issues that matter, share ideas that inspire, and spark conversations that create impact.

18/05/2026

हर्क साम्पाङ लगायत श्रम संस्कृति पार्टीले आज संसदमा प्लेकार्ड देखाएर सरकारको विरोध गरेका छन्।

भ्रम दान पार्टी।
जय धुलो!”

18/05/2026

अब बचेको ९ खेल मध्य ७ खेल जसरी नि जित्नु पर्‍यो शिर्ष ४ को आश गर्न 🤔

✓ At Kathmandu, Nepal 🇳🇵|
1️⃣ match 🆚 USA 🇺🇸

✓ At Amsterdam, Netherlands 🇳🇱 | July Month
2️⃣ match 🆚 Netherlands 🇳🇱
2️⃣ match 🆚 Namibia 🇳🇦

✓ At Muscat, Oman 🇴🇲 | October Month
2️⃣ match 🆚 Oman 🇴🇲
2️⃣ match 🆚 Canada 🇨🇦

🇳🇵 🏆 🏏

18/05/2026

On world record- fastest 150 ODI wickets
जति पनि कीर्तिमान बन्छन्, नेपालीबाटै बनून्।”
-sandeep lamichhane
Sandeep Lamichhane
Cricket Association of Nepal-CAN
CAN Domestic

18/05/2026

Congratulations Sandeep Lamichhane
Congratulations Cricket Association of Nepal-CAN

विश्व क्रिकेटमा नयाँ इतिहास! 🇳🇵🔥

सन्दीप लामिछानेलाई सबैभन्दा छिटो १५० ODI विकेट पूरा गर्दै विश्व कीर्तिमान बनाउनुभएकोमा हार्दिक बधाई। 👏🏏
#150

18/05/2026

Match to begin in 30 minutes.
Can Sandeep Lamichhane break the record of fastest 150 today?
And can Nepal jump to 5th position?
Make a prediction

18/05/2026

विराटनगरको ग्रिनक्रस अस्प'तालमा उपचारका क्रममा मृ त्यु भएकी महिलाको का'नबाट सुन गा'यब भएको छ। #नेपाल

17/05/2026

⚡️दक्षिण एसियामा जलविद्युत् उत्पादनको शक्ति ! 🌊

नेपाल अहिले करिब ४,२९६ मेगावाट जलविद्युत् क्षमतासहित दक्षिण एसियाको अग्रणी देशहरूमध्ये उभिएको छ 🇳🇵
असीम सम्भावना, हिमालबाट बग्ने नदीहरू, र बढ्दो ऊर्जा उत्पादनले नेपाललाई “ऊर्जाको शक्ति केन्द्र” बनाउने संकेत दिइरहेको छ। 🚀

८०,०००+ मेगावाट सैद्धान्तिक सम्भावना भएको देशले अब केवल सपना होइन, क्षमता पनि देखाउन थालेको छ । 💡⚡️

#जलविद्युत #नेपाल

17/05/2026

सांसद खगेन्द्र सुनारलाई पत्रकारको शब्दले गतिलो झापड ।
“मभन्दा जान्ने कोही छैन” भन्ने अराजक सांसदको बोल्ती बन्द ।

17/05/2026

साइबर ब्यूरो सम्बन्धी प्रकरणमा -Amisha Parajuli,Nepal cyber bureau  ले अनुसन्धानका क्रममा आफूले अपमानजनक व्यवहार भोग्नुपरेको आरोप लगाएकी छन्। उनका अनुसार प्रहरीले “छोरी मान्छे भएपछि थुतुनो र मुतुनो जोगाउनु पर्छ” जस्ता टिप्पणी गरेको दाबी गरेकी हुन्।

उनले घटनापछि पनि आफूले अपेक्षित न्याय र सम्बन्धित निकायबाट उचित सुनुवाइ नपाएको महसुस भएको बताएकी छन्। यस विषयलाई लिएर सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया देखिएका छन्। ***n

17/05/2026

“She is being targeted simultaneously by digital mobs and institutional intimidation."

साइबर ब्यूरो प्रकरणमा अमिशा पराजुलीको आरोप

अमिशा पराजुलीले साइबर ब्यूरोमा गरिएको फलोअपका क्रममा प्रहरीले आफूलाई अपमानजनक व्यवहार गरेको आरोप लगाएकी छन्। उनका अनुसार अनुसन्धानका क्रममा प्रहरीले “छोरी मान्छे भएपछि
थुतुनो र मुतुनो
जोगाउनु पर्छ” जस्ता आपत्तिजनक शब्द प्रयोग गरेको उनले दाबी गरेकी हुन्।

उनले थप बताएकी छन् कि घटनापछि पनि आफूले अझै न्याय नपाएको र सम्बन्धित निकायबाट उचित सुनुवाइ नभएको महसुस भएको छ। यस विषयले सामाजिक सञ्जालमा पनि विभिन्न प्रतिक्रिया पाइरहेको छ।

Amisha Parajuli

The first challenge of this government is ensuring the freedom of speech and misuse of such freedom.

17/05/2026

Supreme Court of Nepal का अनुसार भारतबाट रु. १०० भन्दा बढीको सामान ल्याउँदा भन्सारमा सर्वसाधारणमाथि दुर्व्यवहार भएको भन्दै परेको रिटमा अदालतले “सम्मानजनक व्यवहार गर्न” अन्तरिम आदेश दिएको हो।

भन्सार छुट दिने वा रु. १०० भन्दा बढीको सामानमा भन्सार नलाग्ने भन्ने कुनै निर्णय नभएको भन्दै केही मिडियामा फैलिएको खबरलाई सर्वोच्चले गलत जानकारी भनेको छ।

Want your public figure to be the top-listed Public Figure in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Address


Kathmandu