Himalaya Rudrakshya

Himalaya Rudrakshya

Share

Provides Rudrakshya to all over the world.

04/12/2025

१ मुखीदेखि १४ मुखीसम्मको सेट माला अब उपलब्ध!
हिमालय रुद्राक्षमा अब १ मुखीदेखि १४ मुखीसम्मको पूर्ण सेट माला सुपथ मूल्यमा प्राप्त गर्न सक्नुहुन्छ।
शुद्ध, प्रमाणित र उर्जाशील रुद्राक्ष खोज्नुहुन्छ भने—हामी तपाईंको विश्वसनीय गन्तव्य।

🔹 १००% प्राकृतिक र उद्गम प्रमाणित
🔹 सुपथ मूल्य – सबैको पहुँचमा
🔹 होलसेल तथा रिटेल दुवै सेवा
🔹 घरमै डेलिभरी सुविधा उपलब्ध

आजै सम्पर्क गर्नुहोस् –
हिमालय रुद्राक्ष, तपाईंको आध्यात्मिक साथी!

04/12/2025

५ मुखि चिल्लो दाना

23/10/2025

🌺 अब हिमालय रुद्राक्षमा विशेष अफर! 🌺

🙏 भगवान शिवको दिव्य शक्तिको प्रतीक — अब २ मुखी देखि १४ मुखीसम्मका सुन्दर रुद्राक्ष सेटहरू
💎 आकर्षक डिजाइन, प्राकृतिक र प्रमाणित रुद्राक्ष
🕉️ आत्मबल, स्वास्थ्य र समृद्धिका लागि उत्तम विकल्प

📿 उपलब्ध स्थान: हिमालय रुद्राक्ष
✨ “शक्तिको अनुभव गर्नुहोस् — हिमालय रुद्राक्षसँग” ✨

23/10/2025

🎉 १२ मुखी रुद्राक्ष सेट सुपार मुल्यमा उपलब्ध! 🎉

🙏 भगवान महादेवको कृपा प्राप्त गर्न १२ मुखी रुद्राक्ष धारण गर्नुहोस् 🙏
💫 यो रुद्राक्षले आत्मबल, नेतृत्वशक्ति र आत्मविश्वास बढाउँछ 💫

📿 विशेषता:
• प्राकृतिक र प्रमाणित रुद्राक्ष
• सुन्दर डिजाइनमा उपलब्ध
• सुपथ विशेष मूल्यमा

📍 स्थान: बिराटनगरमा
🕉️ धार्मिक शक्ति र सौन्दर्य एकै साथ

03/09/2025

एक करोड पैंतालीस लाखमा बिक्री भएको भोजपुर दिङ्ला कार्तिके पुल नजिक गाउँमा फलेको रुद्राक्ष।
तस्विर : सामाजिक संजाल

26/07/2025
Photos from Himalaya Rudrakshya's post 19/07/2025

“कपडा लगाइएको ठूलो धागो, अब वोलसेल रेटमा मात्र रू ४० मा उपलब्ध छ!”

19/07/2025

“एकमुखिदेखि चौधमुखीसम्मको विशेष रुद्राक्ष माला सेट अब हिमालय रुद्राक्ष भण्डारमा उपलब्ध छ। आजै आफ्नो सेट सुरक्षित गर्नुहोस्!”

Photos from Himalaya Rudrakshya's post 20/09/2024

New arrival Iteam in our store .. only Himalaya arudrakshya

Photos from Himalaya Rudrakshya's post 29/01/2024

Jay shree ram…

Want your business to be the top-listed Shop in Kathmandu?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Kathmandu
00977

Opening Hours

Monday 00:00 - 23:59
Tuesday 00:00 - 23:59
Wednesday 00:00 - 23:59
Thursday 00:00 - 23:59
Friday 00:00 - 23:59
Saturday 00:00 - 23:59
Sunday 00:00 - 23:59