Dil siris

Dil siris

Share

कोही नहोस्, केही नहोस् तर, मन खुश होस् !!

शास्त्रीय गायनमा जनवादी गायक हेमराज आश्रम #Hemrajaashram #classicalmusic #kathalika 19/12/2025

जनवादी गायक हेमराज आश्रमको शास्त्रीय गायनको उपस्थिति हेर्दा त्यस्तो गुञ्जायस थिएन । कारण शास्त्रीय गीत सुन्न हल दर्शक श्रोताको उपस्थितिले खचाखच भरिएको थियो ।
https://www.youtube.com/watch?v=ZqoSyHsPt0s

शास्त्रीय गायनमा जनवादी गायक हेमराज आश्रम #Hemrajaashram #classicalmusic #kathalika Kathalika Presents:- © Kathalika, 2024------------------------------------------Social Links:- Website:- https://kathalika.com/YouTube:- https://tinyurl.com/...

08/12/2025
बुढेसकालमा ‘भाइरल’ तिवारी आमा 03/12/2025

आफ्नै घर गाउँ, काम धन्दामा रमाइरहेकी ६५ वर्षिय तिवारी आमा उमेरले ६० कटे पछि मात्रै प्रविधिलाई पछ्याए । थाहै नपाइकन त्यही प्रविधि र सामाजिक सञ्जालले दिएको चर्चाले उनी अहिले दंग छन् ।

बुढेसकालमा ‘भाइरल’ तिवारी आमा आफ्नै घर गाउँ, काम धन्दामा रमाइरहेकी ६५ वर्षिय तिवारी आमा उमेरले ६० कटे पछि मात्रै प्रविधिलाई पछ्याए । थाहै नपाइक....

क्रिकेटमा छलाङः नेपालमा एनपीएलले ल्याएको अभूतपूर्व उभार 29/11/2025

नेपालमा १९औँ शताब्दीतिर मात्रै सुरुआत भएको क्रिकेट कुनै बेला दरबारका पर्खालभित्र मात्रै सीमित थियो । शासकीय दायराबाट बिस्तारै गल्ली र मैदानसम्म आइपुगेको क्रिकेटले अहिले चौतर्फी उत्साह थपिरहेको छ । साँघुरा गल्ली, खेतबारी र अप्ठ्यारा मैदानबाट उठेर नेपाली क्रिकेट अहिले विश्वस्तरीय प्रतिस्पर्धासम्म पुगिसकेको छ ।

क्रिकेटमा छलाङः नेपालमा एनपीएलले ल्याएको अभूतपूर्व उभार क्रिकेटको विश्व इतिहास सदियौँ लामो छ । १६औँ शताब्दीको सुरुवाततिर युरोपबाट खेलिन थालेको यो खेल नेपालमा भने १९औँ श...

21/11/2025

प्रेरक कथाः चार मैन बत्ती
पुरा कथा सुन्न कथालिका युट्युव हेर्नुस्, नियमित पृथक कथा, फिचर हेर्न सुन्न सस्क्राइब पनि गर्नुहोला है !!
https://youtu.be/NCBVevK0nfY?si=rxkGS2o9nEWW1E9R

20/11/2025

नौडाँडाका ‘भण्डारी बा’: जसले लोकल खानाबाटै ग्राहक मोहित बनाए
https://kathalika.com/2025/11/19/5011/

12/11/2025

https://www.facebook.com/photo/?fbid=1226211582875637&set=a.450933813736755

झोलुङ्गे पुलको जिल्ला बागलुङ : जिल्ला समन्वय समितिको तथ्यांक अनुसार बागलुङमा ५ सय भन्दा बढी झोलुङ्गे पुल छन् ।

बागलुङ र पर्वत जिल्ला जोड्ने कालीगण्डकी नदी माथि मात्रै २० बढी झोलुङ्गे पुल छन् । ‘सिङ्गल स्पान’मा दक्षिण एशियाकै लामो दाबी गरिएको ५६७ मिटर लामो ‘गण्डकी गोल्डेन ब्रीज’ लगायत लामो र अग्लो पुलहरुको समेत कीर्तिमानी पुल यस जिल्लामा छ ।

सतीले सरापेको भन्छन्,अब किसानले सरापेको देश बन्न सक्छ: बिमला आचार्य दाहाल #kisan #organicfarming 09/11/2025

सतीले सरापेको देश भन्छन्, किसानले सरापेको देश बन्न सक्छ
- न श्रम, उत्पादनको यथोचित मूल्य छ, न सामाजिक सम्मान
- कसैले छोरीको विहे गर्दा किसानलाई दिँदा गर्व गर्ने समाज खै ?

सतीले सरापेको भन्छन्,अब किसानले सरापेको देश बन्न सक्छ: बिमला आचार्य दाहाल #kisan #organicfarming Kathalika Presents:- संवाद सम्भावनाको देश कि विदेश? कथालिकाको पडकास्ट श्रृंखला हो । यस कार्यक्रममा देश र विदेशमा भएका उदाहरणी....

Want your public figure to be the top-listed Public Figure in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Address


Kathmandu