CMD RZD
commedy ,funney
SMC
कति जनाको आमालाई kitchen को spelling थाहा छ ? कतिको आमालाई Struggle को spelling थाहा छ ? र कति को बाबालाइ life को spelling लेख्न आउछ ? न आए पनि कसरी उहाहरुले जीवन ,खुसि , दुख , संघर्ष सिकाउन सक्नु भएको होला ? हो अहिलेका धेरै विद्या वारिधि गरेकाहरुलाई spelling न आउने गुरु बा आमाले नै पढाएका हुन। उहाहरुले विज्ञान राम्ररी पढाउनु हुन्छ , लेख्नु हुन्छ तर Science को spelling आउदैन। उहाहरुले भुगोल पढाउनु हुन्छ , तर Geography जान्नु हुन्न । गणित पढाउनु लेखाउनु हुन्छ तर Mathematics जान्नु हुन्न। अंग्रेजी भाषा नजान्ने , क्यामेरा अगाडि बोल्न डर मान्ने र सोझा सिधा शिक्षक अझै पनि धेरै हुनुहुन्छ जो संग पढेर धेरै जना महान डाक्टर , इञ्जिनियर , मंत्री , प्रधानमंत्री बनि सके तर उहाहरुको स्थिति त्यहि पुराना काठका डेस्क बेञ्चसंग खेल्दैमा बितेको छ । के अंग्रेजीमा केहि लेख्न न आउदै बेइजतको भागेदार बन्नु पर्ने ? हुन त Teacher खोजेकाहरुलाई गुरुबा गुरुमाको महत्व र सम्मानबारे के थाहा ? हाम्रा लागि क्लासमा फरर्र अंग्रेजीमा लेक्चर दिएर जाने Teacher भन्दा जीवन सिकाउने अंग्रेजी नजान्ने कुना कन्दरामा बसेका गुरुबा गुरुआमा ठिक हो ।
यसको अर्थ शिक्षकहरु त्यहि अवस्थामा रहने भन्ने होइन , त्यसको विषयमा छुट्टै बहस गर्न सकिन्छ । तर गुरु बा गुरु आमाहरुको यस प्रकारको बेइज्जत गर्ने Youtube stunt घातक हो। पाका उमेरका शिक्षक शिक्षिकाहरुले त्यो बेला कसरी आफुले शिक्षा हासिल गर्नु भयो र शिक्षा क्षेत्रमा उहाहरुको के कस्तो योगदान र संघर्ष छ भन्ने पनि खोजि गर्ने हो कि ? अथवा पार्टीका भक्ते शिक्षकहरुको केहि कथा निकाल्ने हो कि ? शिक्षक शिक्षिकाको त्यो अवस्था कसको कारणले आएको भन्ने जवाफ सबैसंग छ । बोल्न सक्दैनन् त्यति हो । शिक्षामा जुवा खेल्ने हरुको कथा छ कि बजारमा ?
TU Routine,Result And Notice NEB Students
Kar dikhaawo kuch yesaa jo duniyaa karnaa chaahe aapke jesaa 😎😎
24/08/2020
Click here to claim your Sponsored Listing.
Category
Telephone
Website
Address
Kathmandu