Famous Laphing House
let's enjoy the taste of different varieties of laphing..we are serving the specialy best and variety of laphing and many more.
location:1pepsicola 2balkumari 3Sinamangal 4gokarna 5thimi 6bagbazar 7sarsawatinagar and 8, tokha
laphing
30/11/2025
Hi kamala sis !Good luck and best wishes !!!
Your vision and dedication inspire us. May your business flourish endlessly !
Thank you for choosing Famous Laphing House .
We are pleased to provide 8th outlet of famous laphing house.
Thank you
Sman shrestha/Susama Gurung
8th oulet tokha grande road @
26/11/2025
Visit TikTok to discover videos! Watch, follow, and discover more trending content.
20/11/2025
जन्म दिन को शुभकमना
हाम्रो अति नै प्यारो सहयोगी भाबाना भएका उर्जावान कर्म सिल , फेमस लाफिङ हाउस सिनामगल सञ्चालक भाइ अनिस गुरुङ लाइ जन्म दिनको करोडौं शुभकामना
फेमस लाफिङ हाउस लाइ जिबन्त राख्न मा यहाले दिनु भएकोे प्रेम प्रति हामी आभरी छौ
आगामी जिन्दगी यहाको फलोस फुलोस भगवान दाइने भै रहुन पिता पुर्खा को आसिर्बाद मिली रहोस शुभकामना
फेमस लाफिङ हाउस परिवार
Famous laphing house Bagbazar
08/08/2025
SusAma Gurung Shrestha
Congratulations to our merchants, Famous Laphing House and Dipkrishna Books & Stationery, on winning the Ultima S50 Sound Box!
Thank you all for your participation in our 28th Anniversary Campaign.
02/08/2025
सङ्घर्ष र सफलता को कथा :
सल्यान घर भएका र १८ वर्षको सानो उमेरमै २ पटक (दुबई र कतार ) ५ वर्षसम्म वैदेशिक रोजगारि गरी नेपाल फर्की देसमै रही केही गर्नै उदस्य ले फेमस लाफिङ हाउस मा २ बर्स कायरत रही अहिले आफैँ सञ्चालक भै फेमस लाफिङ हाउस को छैठौं बारन्च बागबजार संचालन गर्र्दै आउनु भएका वहा हुनुहुन्छ वीरेन्द्ग भण्डारी .
स्वभाव ले सालिन भद्र र जोस जागरिलो युवा हुन् उनि वैदेशिक रोजागारि म रहँदा केही तिता अनुभव र परिवार संग को दुरी उनलाइ असज रहयो र उनले अठोट गरेँ जे गरिन्छ आफ्नै देस मा नै गरिन्छ ।
उनको अनुभव मा आफू संग सिप छ मिहेनत गर्न सक्नुहुन्छ भने बिदेसिदा लाग्ने लगानी ले नेपाल मै काम गरेर रहन सक्ने बताउँछन् । अहिले उनले ३ जना युवा staff रोजगारि दिदै आउनु भएकोे छ
28/07/2025
एनआईसी एसिया बैंकको २८ औं वार्षिकोत्सव अभियानको विजेता मध्ये एकको रूपमा फेमस लाफिङ हाउस बालकूमारि ब्रान्च छनोट भएको हुँदा हामी खुसी छौ । प्रोत्साहन स्वरूप बिभिन्न किसिम का उपहार हरु तर्फका प्रतिनिधि र एनआईसी एसिया बैंक तर्फ का प्रतिनिधि हरु बाट प्राप्त भएकोे छ । सम्पूर्ण मा धेरै धेरै धन्यवाद
उपहार प्रदायक हरु
Ultimalifestyle
Mahak mah
Foodmandu
NIC ASIA bank
05/07/2025
Click here to claim your Sponsored Listing.
Category
Contact the restaurant
Telephone
Website
Address
Bhalkumari
Kathmandu
Opening Hours
| Monday | 09:00 - 21:00 |
| Tuesday | 09:00 - 09:00 |
| Wednesday | 09:00 - 21:00 |
| Thursday | 09:00 - 19:30 |
| Friday | 09:00 - 21:00 |
| Saturday | 21:00 - 19:30 |
| Sunday | 09:00 - 21:00 |