xpert copiers

xpert copiers

Share

We give you complete solution on Design, printing and office supply.

Graphic Design
Map Colour/B/w Print ,Photocopy, Lamination, Mounting
Cup Print
Sticker Print
T- Shirt Print
menu cover
Key ring
book cover
Token of Love Design/ Making

13/04/2026

नयाँ वर्ष २०८३ ले यहाँहरूको जीवनमा सुख, शान्ति, समृद्धि तथा सफलताका नयाँ अवसरहरू ल्याओस् भन्ने कामना गर्दछौं। यहाँहरूको निरन्तर विश्वास, साथ र सहयोगका लागि हार्दिक धन्यवाद। आगामी दिनहरूमा पनि Xpert Copiers सधैं उत्कृष्ट सेवा प्रदान गर्न प्रतिबद्ध रहनेछ।
Putalisadak, Kathmandu
015316098

23/09/2025

सम्पूर्ण नेपालीहरुको महान् चाड विजयादशमीको सुखद् अवसरमा हाम्रा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनी, शुभचिन्तक एवं शुभेच्छुक महानुभावहरुमा सु–स्वास्थ्य, सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

12/05/2025
14/04/2025

हाम्रा समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनी अनि शुभेच्छुकहरुमा भय, रोग र शोकमुक्त जीवनको कामना गर्दै नव वर्ष 2082 सालको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं । –
Xpert Copiers
Putalisadak, Kathmandu
Contact No.: 01-5316098
HAPPY NEW YEAR 2082

12/04/2024

हाम्रा समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनी अनि शुभेच्छुकहरुमा भय, रोग र शोकमुक्त जीवनको कामना गर्दै नव वर्ष 2081 सालको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं । –
Xpert Copiers
Putalisadak, Kathmandu
Contact No.: 01-5316098
HAPPY NEW YEAR 2081

31/12/2023

We wish all our well-wishers a Happy New Year-2024, promising to carry out Design, Print, Brand work more FRESHER more FASTER more BETTER from 2024.

14/04/2023

हाम्रा समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनी अनि शुभेच्छुकहरुमा भय, रोग र शोकमुक्त जीवनको कामना गर्दै नव वर्ष 2080 सालको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं । –
Xpert Copiers
Putalisadak, Kathmandu
Contact No.: 01-5316098
HAPPY NEW YEAR 2080

Want your business to be the top-listed Advertising & Marketing Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Telephone

Address


1829 Ramshah Path
Kathmandu
44600