Redtab

Redtab

Share

We make life easier for farmers, horeca merchants, and suppliers by offering affordable marketplace with financial solution that save time, money, and hassle.

Redtab empowers (primarily women-led) businesses in Nepal's HORECA (Hotel, Restaurant, and Cafe) industry with on-demand financial solutions, educational resources, and a supportive community. We go beyond just being a lender, fostering long-term growth and sustainability for these businesses.

26/03/2025

Lowest Price Guaranteed ! 0% Interest ! Low Installments Daily !

https://shop.redtab.xyz/products?category=Freezer

05/12/2024

We are happy to onboard Skywalk as our latest member for equipments and furnitures.

Photos from Redtab's post 31/10/2024

आज लक्ष्मी पुजाको दिन, २२ बर्षीय अशोक तामाङले बिगत २ बर्ष देखी मेहनत गरिरहेको चिया जङ्शनलाई भान्छामा उपकरणहरू जडान गर्न बिना ब्याज रू २ लाखको दैनिक किस्ता ऋण सहयोग गरियो ।

Junction Chiya Ghar को प्रगति बढी राखोस् । लक्ष्मीले सधैं बास गरून्।

Photos from Redtab's post 30/10/2024

२३ बर्षीय नेत्र प्रधान ३-४ बर्ष देखी Pizza Workshop मा २-३ जनालाई रोजगारी दिंदै मेहनत गर्दै आएका छन् ।

सानो उमेरमा परिश्रम गरेर ठमेलमा ब्यापार खडागरेका नेत्रका दम्पतिलाई, रेष्टुरेन्टमा Dual Burner with Fryer थप्नको लागी दैनिक रू ५०० मा आज रू ३३,००० को Burner बिना ब्याज पठाईयो ।

यसरीनै साना ब्यापारीहरूलाई बित्तिय सेवा दिंदै Redtab को लक्ष्य साना तथा मझ्यौला ब्यापारीहरूलाई ऋण तथा बचत सेवा प्रधान गर्नु हो ।

Redtab : Better than a Bank !

27/10/2024

तिहारै आयो लौ झिलिमिली
ए सुन हजुर भैलेनी आए आँगन।
मनको आँखा उधारी हेर
ए सुन हजुर लक्ष्मी आईन आँगन।

शुभ दीपावली !

25/10/2024

Just chillin with !!!

04/10/2024

🚀 हाम्रो नया साथि Falcon Freezers !

हामी Falcon संग मिलेर, हजुरको होटेल, रेस्टुरेन्ट, क्याफे को लागि फ्रीजर दैनिक किस्ता मा लिएर आएका छौं।

१५० , २००, ३०० , ४०० , ५०० लिटर का फ्रीजरहरु बिना अग्रिम भुक्तानी र बिना ब्याज, मात्र रु ३०० देखि रु १२०० को दैनिक किस्ताबन्दीमा मा आज नै लिनुहोस्।

Redtab ले हजुरको होटल, रेष्टुरेन्ट र क्याफेकाे लागि आवश्यक पर्ने सामानहरू बिना ब्याज, सरल किस्ताबन्दीमा उपलब्ध गराउँदछ ।

Photos from Redtab's post 04/10/2024
03/10/2024

🌸 घटस्थापनाको शुभकामना हजुर! 🌸

यस पावन अवसरमा, घटस्थापनाको आरम्भले हजुरको जीवनमा नयाँ सफलताहरू र समृद्धिका अवसरहरू ल्याओस्। देवीको आशीर्वाद सँगै हजुरको हृदयमा शान्ति, प्रेम र खुशीको वास होस्।

हजुरको हरेक कार्यमा सफलता र सुखको साथ मिलोस्। परिवार र साथीहरू सँगको यो विशेष समय रमाइलो र मायाले भरिपूर्ण बनोस्।

स्वास्थ्य, समृद्धि र खुशीको शुभकामना हजुर! ✨🌿

शुभकामनासहित,

हजुरको Redtab ।

Want your business to be the top-listed Finance Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Address


Gairidhara Road
Kathmandu
44600

Opening Hours

Monday 09:00 - 21:00
Tuesday 09:00 - 21:00
Wednesday 09:00 - 21:00
Thursday 09:00 - 21:00
Friday 21:00 - 21:00
Saturday 09:00 - 21:00
Sunday 09:00 - 21:00