Samibu IPS ware
Remember us Online Koinch Sunuwar attire shopping.
28/09/2024
आखिर साम्बलामा मैले जुन कल्पना गरेँ थेँ त्यही रहेछ भन्ने अनुमान लगाएँ । एक जना मित्रले साम्बाला हेरेर त्यसका पात्र र निर्देशकसँग फोटो पोस्टाउँदा मैले कमेन्ट गरे थेँ । उनले मेरो कमेन्ट उडाइदिए । खासमा म फिल्म निर्माणसँग जोडिएको मान्छे होइन तर फिल्म बनाउने शैली वारे परिचित चाहिँ हुँ र अन्तराष्ट्रिय फिलिम महोत्सवमा कस्ता फिलिम छानिन्छन् भनेर पनि थाहा भएकै कुरा हो ।
‘साम्बाला’को अनौठो राजनीति महिलाले यो धर्तीमा आफ्नो शरीरमाथिको हक जताउँदै दुनियाँका कुरा बेवास्ता गरेर बाँच्न पाउँदिनन् ? कि त ऊ
विदा छ है आज !
अहा कति मज्जा !!!
पानी परेकोले घरमै सुतेर बस्ने योजना भयो ।
सधैं जस्तो आज शनिवार २ बजे सुनुवार सेवा समाज कोटेश्वरमा हुने कोइँच लिपि तथा भाषा कक्षाका सबै सहभागीहरुलाई छुट्टि दिने निर्णय गरियो ।
छुट्टि : मकै भुटी । भनेर उहिले स्कुलमा विदा भएपछि गुटुङटुङ कुदिन्थ्यो । आज त्यही सम्झिँदै भाषा कक्षा सञ्चालन नगर्ने भइयो । बरु अब यो झरीमा मरक्क मरक्क मकै चपाउँला ।
घर घरमै आनन्दले बस्नुहोला । सुरक्षित रहनुहोला ।
अर्को शनिवार भने सधैंको समयमा फेरि भेटुम्ला ।
कोलोनाइज साइकोलोजी यो झरीलाई कसरी व्याख्या गर्छ होला ।
27/09/2024
दक्षिण लेबनान बेरुतमा हिजबुल्लाहका नेतालाई लक्षित इजरियाली आक्रामणमा बालबालिका र वृद्धवृद्धा हाताहात भएको खबर छ त । अब अमेरिका कता कता युद्ध गर्छ होला युक्रेन इजराइल दक्षिण चीन सागर !!!
जसले जेसुकै भने पनि बहुपतिप्रथा गलत र दुःखको कारण प्रमाणित गर्न खोजिएकै रहेछ । के यो ज्ञानमाथिको हस्ताक्षेप होइन र ।
12/09/2024
ल लिपि जान्नेले भनुम त
09/09/2024
September marks 166 years since violent campaign against Indigenous peoples in Spokane SPOKANE, Wash. – A small plot of land in Airway Heights marks a bloody battle 166 years ago in which the military mounted an ethnic cleansing campaign against the Indigenous
भाषा सङ्स्कृतिप्रेमीहरुकाे लागि खुशीकाे क्षण, यो खुशी तपाइँहरुसँग बाँढ्न चाहन्छौं ।
सबै शुभचिन्तकहरुलाई कार्यक्रममा उपस्थित भइदिन हार्दिक निमन्त्रणा गर्दछौं ।
कार्यक्रम : कोइँच लिपिकाे युनिकोड मापदण्ड यात्रा १६ औं संस्करण र कोइँच भाषाप्रेमीहरुको भुमिका विषयक अन्तरक्रिया कार्यकम ।
मिति : २०८१ भदौ २६ गते बुधवार
समय : दिउँसो २ बजे
स्थान : सुनुवार सेवा समाजको भवन कोटेश्वर
आयोजक : सुनुवार सेवा समाज सङ्कृति तथा अनुसन्धान विभाग सङ्घीय समिति
युनिकोड यात्राकाे दुःखसुखका अनुभव बाँढ्ने अभियन्ता : देबकुमार ख्योँपतिच ।
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Kathmandu
******