Ratna Book
We offer a wide array of books, stationery, fashion, gift items and more from the most reputable ve after his eldest son, Ratna Prasad Shrestha.
For a Nepali, who is in fifties, Ratna Pustak Bhandar, would probably come to mind for book publication, distribution and retail sale. The history of Nepal's oldest book shop date back to 1939 A.D., when Ram Das Shrestha started selling books, mostly religious, in a cart in Bhotahity, near Ratna Park, Kathmandu. It was called Ram Das and Sons and renamed Ratna Pustak Bhandar in 1946 A.D. Ratna Pra
17/05/2026
SHOP DUBASU CHHETRI'S BOOKS AT
www.shopratnaonline.com
Ratna Book Distributors, Bagbazar
Ratna Pustak Bhandar, Bhotahity
Ratna Pustak Bhandar, Maitighar
15/05/2026
BUY BULU MUKARUNG'S BOOKS AT
www.shopratnaonline.com
or
Ratna Book Distributors, Bagbazar
Ratna Pustak Bhandar, Bhotahity
Ratna Pustak Bhandar, Maitighar
15/05/2026
15/05/2026
~"कुपात्रलाई सुपात्र र सुपात्रलाई कुपात्र बनाउनु भन्दा माथि अपराध के हुन्छ ?"~
#सन्दर्भ : जेष्ठ १ |
बि सं २०८१ साल जेठ १ गतेका दिन नेपालका एक विशिष्ट इतिहासकार, अनुसन्धानकर्ता तथा प्राज्ञ ज्ञानमणि नेपालको काठमाडौंमा उपचारका क्रममा निधन भएको थियो। नेपालको इतिहास अन्तर्गतको मौलिक खोजमा आफ्नो जीवन समर्पित गरेका उनले नेपाली इतिहासलाई प्रामाणिक बनाउन र त्रुटिहरू सच्याउन ठूलो योगदान दिएका छन् । उनको जन्म बि सं १९८९ साल माघ १७ गतेका दिन भोजपुर जिल्लामा एक पण्डित परिवारमा भएको थियो।
-----------
"नेपाली इतिहास र संस्कृतिमा चुनौती धेरै छन्। कुपात्रलाई सुपात्र र सुपात्रलाई कुपात्र बनाउनु भन्दा माथि अपराध के हुन्छ? म त्यो शुद्ध्याउँछु, तर न त्यो पाठ्यक्रममा राखिन्छ, न त पढाउने मान्छेले सत्यतथ्य पढाउँछन्। पञ्चायतकालमा त पढाउने मान्छेले दरबार हेर्यो। दरबारबाट कस्तो कस्तो सङ्केत आउँछ, त्यही अनुसार गर्यो। लेख्नेले पनि दरबारको सङ्केत पाएर लेख्यो। पञ्चायत त गयो, तर प्रवृत्ति भने त्यही नै रह्यो ।
पृथ्वीनारायण शाहले ६ वटा राज्य जितेका थिए, बहादुर शाहले त गोरखादेखि उताका बाइसे चौबीसे राज्य, कुमाउँ, गढवाल जितेर यमुना साँध लगाए। उनलाई चाहिं देशद्रोही भनेर लेखिएको छ। जंगबहादुरलाई पनि खलनायक बनाइएको छ। उनले कोतपर्व गरेका हुन् र? त्यो त रानीले गरेकी, राजाले गरेको। यस कारण सत्य इतिहास पढिंदैन, पढाइँदैन। माथिको इशारा अनुसार गरिन्छ।
हिजोको दरबार र राजालाई मात्र दोष दिएर हुँदैन, अहिलेका नेता पनि त्यस्तै छन्। जसले आफ्नो प्रशंसा र चाकरी गर्यो, नेताहरू उसैलाई मान्छन्। इतिहास एउटा हुन्छ, मान्छेहरू नबुझी अफवाह र कहानीको पछि लाग्छन्। यसर्थ अध्ययनको कमी, अध्ययनमा उदासीनता नै हाम्रो इतिहासका चुनौती हुन्।"
- ज्ञानमणि नेपाल
('हिमाल खबर' मा प्रकाशित अन्तर्वार्ताको अंश )
15/05/2026
#सन्दर्भ : जेठ १ |
वि.सं. २०४६ साल जेठ १ गतेका दिन नेपाली साहित्यमा गद्य कविताका सशक्त हस्ताक्षर कवि भूपी शेरचनको निधन भएको थियो।
परम्परागत छन्द र क्लिष्ट भाषालाई तोडेर आधुनिक गद्य कवितालाई जनस्तरसम्म पुऱ्याउने मुख्य भूमिका खेलेका कवि भूपी शेरचनको जन्म वि.सं. १९९२ पुस महिनामा मुस्ताङको थाक टुकुचेमा सुब्बा हितमान शेरचन र श्रीमती पद्मकुमारी शेरचनको सन्तानका रूपमा भएको थियो । उनी वि.सं. २०३६ देखि २०४६ सम्म दुई कार्यकालका लागि नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सदस्य पनि रहेका थिए ।
संस्कृतनिष्ठ र गाह्रो शब्दहरूको सट्टा दैनिक बोलचालको सरल नेपाली भाषा प्रयोग गरी कविता लेख्ने शैलीले गर्दा उनका कविताहरू साधारण पाठकका लागि पनि उत्तिकै बोधगम्य र प्रिय बने। उनका कविताहरूमा देशको समसामयिक बेथिति, राजनीतिक विसंगति र सामाजिक अन्यायप्रति कडा व्यङ्ग्य पनि पाइन्छ । कविता संग्रह 'घुम्ने मेचमाथि अन्धो मान्छे' (२०२५) मार्फत उनले तत्कालीन समाजको निष्क्रियतालाई उजागर गरेका थिए, जसले नेपाली साहित्यमा अत्यन्तै चर्चा पाउनुका साथै वि.सं. २०२६ मा पहिलो साझा पुरस्कार पनि प्राप्त गरेको थियो । उनका अन्य कृतिहरुमा 'परिवर्तन' (२०१०), 'नयाँ झ्याउरे' (२०११), 'निर्झर' (२०१५) आदि छन्।
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
P849+P3 Kathmandu
Kathmandu
Opening Hours
| Monday | 10:00 - 19:30 |
| Tuesday | 10:00 - 19:30 |
| Wednesday | 10:00 - 19:30 |
| Thursday | 10:00 - 19:30 |
| Friday | 10:00 - 19:30 |
| Sunday | 10:00 - 19:30 |