Indigo Ink Publication
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Indigo Ink Publication, Publisher, ADWITMARG, Kathmandu.
13/04/2023
05/04/2023
के तपाई आफ्नो स्कुलमा पुस्तकालय स्थापना गर्दै हुनुहुन्छ ? हुनुहुन्छ भने हामी तपाईंलाई निम्न कुराहरुको सेवा दिन तयार छौं । अब ढिला नगरी आजै सम्पर्क गर्नुहोस् ।
– पुस्तकालयमा कस्ता विधाका र कुनकुन पु्स्तकहरु राख्ने छनोटका लागि !
– विद्यालयमा व्यवस्थित पुस्तकालय स्थापनाका लागि !
– विद्यालय पुस्तकालयका लागि गुणस्तरीय सामग्रीको लागि !
– विद्यार्थीको पठन स्तर अनुसार पुस्तकहरु छनोटको लागि !
– कक्षा र उमेर समुह अनुसारका पुस्तकका लागि !
सबै विधाका र सबै प्रकाशनका उत्कृष्ट किताबहरु अब एकै ठाउँमा ।
इन्डिगो इन्कलाई सम्झनुहोस् ।
सम्पर्क नं. ९८५१०७८५१८, ९८४१३६७७४९
28/03/2023
होम डेलिभरीको व्यवस्था छ ।
९८४१३६७७४९, ९८५१०७८५१८
13/01/2023
कविताको पारखी हुनुहुन्छ भने यी किताब तपाईंको राेजाईमा पर्न सक्छ । आकर्षक छुटमा हाेम डेलिभरीकाे सुविधा छ ।
9851078518
12/01/2023
हाेम डेलिभरीकाे व्यवस्था छ ।
05/11/2022
बजारमा उपलब्छ छ ।
27/07/2022
बजारमा उपलब्छ छ ।
..‘पूर्व युगमा भगवान् श्रीकृष्णले गोपिनीहरूसँग प्रेम गरेका थिए । प्रकृतिमा छाडा छाडिएका साँढेहरूले पनि पशुवत् लक्ष्मीको स्वरूप गौमातासँग प्रेम गरेका थिए । प्रेमले जगतैभरि प्रेममय सुगन्ध दिएको छ । तर, प्रितम र प्रियालाई प्रेमले नर्क दियो । प्रेमकै फलस्वरूप एउटा नाजायज, नफक्रिएको नासो दियो । त्यस्तो नासो, जो न कसैलाई प्रेमपूर्वक समर्पित गर्न सकिन्छ, न भगवान्लाई नै चढाउन मिल्छ ! यसमा प्रितम र प्रियाको के दोष ? आखिर उनीहरूले पनि त प्रेमै गरेका थिए ।’...
21/07/2022
हार्दिक निमन्त्रणा
06/07/2022
बजारमा उपलब्ध छ
12/06/2022
विद्यालयमा पुस्तकालय बनाउँदै हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्, तपाईँलाई स्तरीय किताब सुपथ मूल्यमा उपलब्ध गराउँछौं ।
हामीसँग ३०००+ किताबहरु उपलब्ध छन् ।
सम्पर्क : ९८५१०७८५१०, ९८४१३६७७४९
18/05/2022
coming soon
25/04/2022
अब छिटै बजारमा आउँदै छ ।
Click here to claim your Sponsored Listing.
Category
Culinary Team
Attire
Contact the business
Telephone
Website
Address
ADWITMARG
Kathmandu