Darpan
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Darpan, Education, Kathmandu.
03/08/2019
अंग्रेजी क्यालण्डेरअनुसार ठीक एक वर्ष पछि दोश्रो तीज गीत त्यही मितिमा Kusum Dahal ले सार्वजनिक गर्नु भएको छ । अघिल्लो गीतलाई यहाँहरुले दिनुभएको माया र स्नेहले कुसुम दिदीलाई अर्को गीत श्रोता, दर्शकमाझ पस्कने हौसला मिलेको हो । कृपया त्यो माया र सद्भाव कायमै राख्नुहोला । यसले वहाँको सांगीतिक यात्रा अझ सुरिलो र गहकिलो हुँदै जाओस् । गीतकार, संगीतकार, भिडियो निर्माण टिमलाई मुरी मुरी धन्यवाद । यहाँहरु सबैमा हार्दिक धन्यवादसहित यो तीज गीत निवेदन छ ।
यसैपालीनाँच्ने हो l YasaipaliNachne Ho l Teej Song By Kusum Dahal Bhattarai -Ft. Anu Shah, Uma Dahal यसैपालीनाँच्ने हो l YasaipaliNachne Ho l Teej Song by Kusum Dahal Bhattarai-Ft.Anu Shah, Uma Devi Dahal :::::::::::::::::::::::::::::::::::::::::::::::::::::...
05/03/2018
futuristic art in australia
11/09/2016
मन्त्रिपरिषद्बाट भवन आचारसंहिता पारित - Karobar National Economic Daily काठमाडौंः सरकारले भवन निर्माण आचारसंहितालाई पारित गरेको छ । मन्त्रिपरिषद्को बैठकले लामो समयदेखि पारित हुन नसकेको तथा सार्वजनिकसमेत हुन नसकेको आचारसंहितालाई नेपाल राजपत्रमार्फत सार्वजनिक गर्ने र त्यसलाई पूर्णरुपमा कार्यान्वयनमा ल्याउने निर्णय…
11/09/2016
भामुख ओनसरी घर्तीले विना सूचना लगातार दशवटा संसद बैठकमा अनुपस्थित रहने सांसदहरुको सदस्यता खारेज गर्ने चेतावनी दिएकी छन्।
शुक्रबारको संसद बैठकमा महत्वपूर्ण विधेयक पारित गर्ने क्रममा गणपूरक संख्या (कोरम) नपुगेपछि सभामुख घर्तीले संविधानको धारा ८९ प्रयोग गरेर सदस्यता खारेज गर्ने बताएकी हुन्।
दश दिनसम्म संसद नगए सांसद पद खारेज सभामुख ओनसरी घर्तीले विना सूचना लगातार दशवटा संसद बैठकमा अनुपस्थित रहने सांसदहरुको सदस्यता खारेज गर्ने चेतावनी दिएकी छन्। शुक्रबारको संसद बैठकमा महत्वपूर्ण विधेयक पारित गर्ने क्रममा गणपूरक संख्या (कोरम) नपुगेपछि सभामुख घर्तीले संविधानको धारा ८९ प्रयोग गरेर सदस्यता खारेज गर्ने बताएकी हुन्।
11/09/2016
आगामी अस्कर अवार्डमा नेपालबाट फिल्म ‘कालो पोथी’ले भिड्ने भएको छ । अमेरिकाको लसएन्जलसमा आगामी २०१७ फेबु्रअरी २६ का दिन हुने ८९ औं अस्कर समारोहमा ‘कालो पोथी’लाई ‘उत्कृष्ट विदेशीभाषी फिल्म’को विधामा भिड्न नेपालबाट पठाउन लागिएको हो ।
11/09/2016
संयुक्त राष्ट्र इमिरेट्स (युएई) स्थित ‘लिडर सेक्युरिटी सर्भिस’का कार्यरत ३० नेपाली सुरक्षाकर्मीको समस्या समाधान भएको छ । तीन महिनाको तलब नपाएको भन्दै एक महिनादेखि काम छाडेर बसेपछि ती नेपाली सुरक्षाकर्मीलाई खाना समेत समस्या परेका थियो ।
युएईस्थित नेपाली दुताबास, कम्पनी मालिक, पीडित कामदार र गैरआबासीय नेपाली संघ, युएईबीच शनिबार बसेको संयुक्त बैठ्कमा कम्पनीले कामदारका तलब भुक्तान गर्ने सहमति जनाएपछि समस्या समाधान भएको थियो ।
युएईमा अलपत्र सुरक्षाकर्मीको समस्या समाधान संयुक्त राष्ट्र इमिरेट्स (युएई) स्थित ‘लिडर सेक्युरिटी सर्भिस’का कार्यरत ३० नेपाली सुरक्षाकर्मीको समस्या समाधान भएको छ । तीन महिनाको तलब नपाएको भन्दै एक महिनादेखि काम छाडेर बसेपछि ती नेपाली सुरक्षाकर्मीलाई खाना समेत समस्या परेका थियो ।
Best city in Nepal to live?
The United States has cancelled warnings issued to its citizens from travelling to Nepal.
The warning was issued on October 8, 2015 for geological instability in Nepal following the Gorkha Earthquake, the monsoon season, unrest in Tarai, and country-wide fuel shortages.
“Because conditions have changed, the Travel Warning was cancelled effective February 29, 2016,” read a statement issued by Embassy of the United States in Kathmandu on Tuesday.
Based on a country’s local conditions and risks for American travellers, the US Department of State publishes travel alert or travel warnings for every country in the world.
(the kathmandu post)
केहीबेर अघि दक्षिणी इन्डोनेसियामा ८.२ म्याग्नीच्युडको भूकम्प गएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ।
सुमात्रा टापुको दक्षिणपश्चिमी क्षेत्रमा केन्द्र भएर भूकम्प गएको हो। भूकम्पको केन्द्र जमिनबाट केहीटाढा समुद्रमुनि रहेको छ।
अमेरिकी भूगर्व विभागले भने ७.९ म्याग्नीच्युड मापन गरेको छ। थप विवरण आउन बाँकी
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Kathmandu
05/02/2017