TeaGuff

TeaGuff

Share

TeaGuff is the platform for gossips, talk, ideas and views.

12/03/2026

What’s up everyone? Been long back. Anything that I missed?

23/06/2024
सिडेनको इतिहासमै महासचिवमा पहिलो पटक महिला उम्मेदवार 23/05/2023

सिडेनको इतिहासमै महासचिवमा पहिलो पटक महिला उम्मेदवार काठमाडौं । सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन)को महासचिवमा मेली शाहले उम्मेदवारी दर्ता गराएकी छन् । ...

World Cup League 2: Nepal win over Scotland 17/02/2023

Nepal defeated Scotland by 3 wickets in the triangular ODI series under the ICC International Cricket Council World Cup Cricket League 2.Nepal achieved the target of 275 runs given by Scotland in 47 overs with the loss of 7 wickets. In which Dipendra Singh Airey contributed an unbeaten 85 runs. Similarly, Kushal Malla scored 81 runs.Kushal and Dipendra shared a century for Nepal, which lost 5 wickets for 77 runs....

World Cup League 2: Nepal win over Scotland Nepal defeated Scotland by 3 wickets in the triangular ODI series under the ICC International Cricket Council World Cup Cricket League 2.Nepal achieved the target of 275 runs given by Scotland in 4…

03/02/2023

ट्रक सायरी ।।।

24/01/2023

नेपालको वर्तमान अवस्था ।

20/01/2023

स्वास्थ्य मन्त्री र स्वास्थ्य राज्य मन्त्री रिबन काट्दै ।
एउटा अस्पतालको कोठा उद्घाटन गर्न दुबैलाई फुर्सद ।
मन्त्री भएपछिको पहिलो रिबन भएर दुबैलाई मोह ।
रिबन काट्न एस्तो मरिहत्ते किन ?

12/01/2023

अरु पार्टीको कार्यकर्ताले खाको भएपो हिनामिना - स्वतन्त्र हरुले खाएसि त सानातिना ।।

कि कसो हो टुइटे र फेसबुके फेसने?

😂😂🤣🤣

12/01/2023

टि गफ के भयो होला:
रवी : यो नागरिकताको केस मिलाउने चै कसरी सिकाइदिन पर्यो ?
ओली: हैन ! के भन्छ ?

-----********-----********-******-----******

थप रोचक टि गफ छ भने कमेन्टमा लेख्नु होला । ;)

11/01/2023

यतातिर कुरो गम्भीर रहेछ, कतै पक्राउ पुर्जीले ल्याएको गम्भीरता त होइन ? यहाँको सम्बाद यस्तो हुनसक्छ;

लामिछाने : चिन्ता नलिनुस न बा, म ढिसमिस गरेर मिलाउछु, हिजो जस्तै देखेर पनि नदेखेको झै गरिदिन्छु। मिडियामा त पक्राउ गर्न आदेश दिएजस्तो गर्नैपर्‍यो नि 😂

बा : बुझ्यौ राजेन्द्र केटो हामी झापाली भन्दापनि चलाख छ, हाम्रो संगतले हामीलाई नै उछिन्ला जस्तो छ😂

तेसपछि सबैजना गम्भीर मुद्रामा 😁

09/01/2023

Poush 26 ma Maoist le bishwas ko mat paucha ?