Samman Entertainment

Samman Entertainment

Share

This Is The Official Page of Samman Entertainment . Film Production Company

27/02/2026

यस् सम्मान इन्टरटेन्मेन्टका संचालक एवम् चलचित्र 'होस्टेल अगेन' का निर्देशक सशान कँडेल ज्यूलाई जन्मदिनको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना।🎂

​हजुरको सिर्जनात्मक यात्रा अझै उचाइमा पुगोस्, हजुरको निर्देशनमा बन्ने आगामी सम्पूर्ण चलचित्रहरूले सफलताको नयाँ मानक कायम गरुन्। साथै हजुरको सु-स्वास्थ्य, सुख र दीर्घायुको सधैं कामना गर्दछौँ।🌸

- सम्मान इन्टरटेन्मेन्ट परिवार
- चलचित्र 'होस्टेल अगेन' परिवार !

17/02/2026

जय चन्द्र सूर्य 🇳🇵❤️🙏

15/02/2026

ॐ नमः शिवाय
महाशिवरात्रीको सम्पूर्णमा धेरै धेरै शुभकामना।❤️🙏

09/02/2026

जन्मदिनको धेरै धेरै शुभकामना होस्टेल ३ का चर्चित लेखक माधब शर्मा जी❤️🫶🏻

07/02/2026
07/02/2026

अत्यन्तै दुखद खबर ,चर्चित कलाकार सुनिल थापा यस धर्तीमा रहनुभएन ।हार्दिक श्रध्दाञ्जलि तपाइको बैकुण्ठ बास होस🙏🥹

23/01/2026

बसन्त पञ्चमि तथा सरस्वती पुजाको सबैमा हार्दिक मंगलमय शुभकामना❤️🙏

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Website

Address


Kathmandu