Nepali Network
This is the official Facebook home of Nepali Radio Network. Come and join us! Please remember anything
काम नगर्ने मन्त्रीलाई हटाउने तयारीमा प्रधानमन्त्री बालेन ll Nepali Network ll
05/06/2026
अयोध्या पुगे रास्वपा सभापति रवि लामिछानेको टोली !
05/06/2026
वालेनको पक्षमा ज्ञानेन्द्रको फेसबुक स्टाटस:
नेपाली कांग्रेस ,नेकपा एमाले, नेकपा र श्रम संस्कृति पार्टीलाई मेरो अपिल प्रतिपक्षको भूमिका भनेको सधैँ सरकारको विरोध गर्नु मात्र होइन। सरकारले गरेका राम्रा र जनहितका कामलाई खुलेर समर्थन गर्नुपर्छ, किनकि सकारात्मक कामको प्रशंसा प्रजातन्त्रको स्वस्थ अभ्यास हो। देशभन्दा माथि कुनै दल छैन, र राष्ट्रहितभन्दा ठूलो कुनै स्वार्थ छैन।
त्यसैगरी, राष्ट्रियता, सुशासन र जनहितका सवालमा सरकार कमजोर वा चुकेको ठाउँमा प्रतिपक्षले खबरदारी गर्नु, सचेत गराउनु र सही बाटो देखाउनु पनि उत्तिकै आवश्यक छ। नेपाल कुनै एक दल, एक सरकार वा एक व्यक्तिले मात्र बनाउने होइन। सरकार, प्रतिपक्ष, नागरिक समाज र सम्पूर्ण नागरिकको साझा प्रयास, सहकार्य र जिम्मेवारीबाट मात्र समृद्ध नेपाल निर्माण सम्भव छ। आलोचना पनि गरौँ, तर देश बनाउने उद्देश्यसहित; समर्थन पनि गरौँ, तर विवेकका साथ।"
दिउँसो ३ बजेको नेपाली खबर । काठमाडौंमा मात्र रेडियो NRN 99.1
र Nepali Radio Network मार्फत देशैभरि
प्रधानमन्त्री बालेन शाह को रा'जीना'मा माग्दै नेविसंघको प्रद'र्शन ll Nepali Network ll
05/06/2026
नेकपाका राजेन्द्र पाण्डे भन्छन्ः बालेनले देशवि*रुद्ध बोले, संसद्बाटै मा*फी मागेर रा*जीनामा दिनुपर्छ
बालेनलक्षित राजेश हमालको कडा टिप्पणी ll Nepali Network ll
05/06/2026
बालेनलक्षित राजेश हमालको टिप्पणी यस्तो आयोः राष्ट्रको नेतृत्व गर्ने व्यक्तिमा परिपक्वता नभए चुनौती आउनसक्छ !
ट्रा'फिक नियम पालना नगर्दा हर्क साम्पाङ परे दु'र्घट'नामा ll Nepali Network ll
05/06/2026
महानगरपालिकाले ‘टोल टोलमा फिल्म महोत्सव’ कार्यक्रम सञ्चालन गर्ने
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Address
Kathmandu
Kathmandu
44600