Finding Business Formula
let's do something for our golden future.
24/04/2016
यस्तो पडाई को के काम ?
05/08/2015
# ( )에 알맞은 것을 고르십시오.
저는 요리를 잘 못합니다.그래서 요리를 ( ).내일부터
요리학원에서 요리를 배우려고 합니다.여러 가지 요리를 만들어 볼
겁니다.
① 배워 보지 못했습니다 ② 잘해 볼 수 있습니다
③ 배워 본 적이 있습니다 ④ 잘할 수 있으면 좋겠습니다
ईपिएस भाषा परीक्षा असोज १० र ११ गते हुने
हेनेको सम्वाददाता
सउल, दक्षिण कोरिया |
मानव संसाधन बोर्ड (एचआरडी) कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत पाँचौं कोरियन भाषा परीक्षा असोज १० र ११ गते गर्ने भएको छ । एचआरडीले सोमवार सूचना जारी गरी उक्त जानकारी दिएको हो ।
२०१४ का लागि अहिले ५७ सय कामदार मात्र बाकी छन, त्यसले गर्दा २०१५ का लागि अहिले भाषा परिक्षा नलिने हो भने २०१५ मा रोष्टर खाली हुन्छ, त्यसैले पनि भाषा परिक्षा लिन लागेको ईपिएस प्रमुख डिल्लीराम बास्तोलाले बताउनु भयो । सन् २०१३ मा ७ हजार ७ सय ८७ जनाले मात्र रोजगारका लागि फर्म भरेका हुन् । जसमध्ये झन्डै २७ सयको श्रम सम्झौता आइसकेको छ । त्यसैले पनि सन् २०१४ मा भाषा परिक्षा नलिने हो भने २०१५ का लागि रोष्टर पर्याप्त हुँदैन उहाले बताउनु भयो ।
कोरियास्थित रोजगारदाता कम्पनीले नेपाली कामदारलाई अहिले बढी प्राथमिकता दिएको छ । २०१४ का लागि कोरियाले इन्डोनेशियालाई पहिलो प्राथामिकतामा र नेपाललाई दोश्रो प्राथामिकतामा राखेको भए पनि जनवरीदेखि अहिलसम्म नेपाल पहिलो प्रथामिकतामा परेको छ ।
आगामी साउन १५ गते परीक्षासम्बन्धी जानकारी सार्वजनिक गरिने सूचनामा उल्लेख छ । परीक्षाको आवेदन फारम भर्ने मिति आगामी साउन २८ देखि ३१ गतेसम्मका लागि तोकिएको छ । साथै, भाषा परीक्षाको नतीजा असोज २९ गते सार्वजनिक गरिने सूचनामार्फत जानकारी दिइएको छ ।
नेपाल र कोरियाबीच इपिएस अन्तर्गत कामदार लैजान सन् २००७ मा भएको श्रम सम्झौतापछि सन् २००८ मा पहिलोपटक भाषा परीक्षा भएको थियो । सो परीक्षामा ६ हजार पाँच सय ८६ उत्तीर्ण भई कोरिया जान छनौट भएका थिए । यस्तै, दोस्रोपटक सन् ०१० मा भएको भाषा परीक्षामा चार हजार ९६ र तेस्रोपटक सन् ०११ मा १५ हजारभन्दा बढी कामदारलाई कोरियाले उत्तीर्ण गराएको थियो । सन् ०११ मा भएको भाषा परीक्षामा उत्तीर्ण भएका १० हजार बढी कामदार रोस्टरमा रहने भएपछि सन् ०१३ का लागि सन् ०१२ मा कोरियाले नेपालमा भाषा परीक्षा सञ्चालन गरेन ।
गत वर्ष २०१३ मा भने भाषा परीक्षामा ८ हजार ५१ जना उत्तीर्ण भएका थिए । उत्तीर्णमध्ये ७ सय १५ जना महिला छन् । परीक्षामा ३ हजार ६ सय ६२ जना कृषितर्फ र ४ हजार ३ सय ८९ जना भने उत्पादनमूलक कामका लागि उत्तीर्ण भएका थिए ।
असोजमा पाचौ कोरियन भाषा परिक्षा हुने
आइतबार १६ चैत्र २०७०
काठमाण्डौ ,१६ चैत्र ।
पाचौ कोरियन भाषा परिक्षा २०७१को असोजमा हुने भएको छ । २०१५ को को लागि छुटयाईने कोटाको लागि असोज अन्तिममा परिक्षाको तयारी भईरहेको ईपिएस कोरिया शाखा ग्वार्कोका निर्देशक डिल्लीराम बास्तोलाले बताएका छन ।
अहिलेको कोटा अनुसार थोरै मात्र २०१५ को लागि रोष्टरमा रहने बताउदै बास्तोलाले भने “यो वर्ष भित्रै परिक्षा गर्ने भनि कुराकानी भईरहको छ । गत वर्ष उतिर्ण ८ हजार १ सय मध्ये ७ हजार ६ सयले मात्र आवेदन फर्म भरेको पनि उनले जानकारी दिए । २०१४ को पहिलो ३ महिनामा २८००को श्रम करार आईसकेको भन्दै प्रकृया चाडै शुरु गर्न छलफल भएको बास्तोलाले बताएको हिमालय टाईम्समा खबर छ
कोरिया जाने नेपाली कामदारलाई पेन्सन दिलाउने तयारी
२८ फागुन, काठमाडौं |
सरकारले दक्षिण कोरियाको कानुनबमोजिम नेपाली कामदारलाई प्राप्त हुने नागरिक पेन्सन दाबी गर्ने भएको छ । नेपालमा पनि नागरिक पेन्सनको व्यवस्था रहेकाले दाबी गर्न लागिएको रोजगार अनुमति प्रणाली (ईपीएस) कोरिया शाखाले जनाएको छ ।
नागरिक पेन्सनको अवधारणा रहेका मुलुकका कामदारलाई नागरिक पेन्सन दिने कानुनी व्यवस्था दक्षिण कोरियामा छ । ईपीएसअन्तर्गत दक्षिण कोरियामा नेपाली कामदार जान थालेको ६ वर्ष भए पनि पेन्सन पाएका छैनन् ।
नागरिक पेन्सनमा रोजगारदाताबाट कामदारको पारिश्रमिकको ४.५ प्रतिशत र कामदार स्वयंबाट ४.५ प्रतिशत रकम जम्मा गरिएको हुन्छ । करार अवधि सकिएपछि कामदारले सो रकम पाउँछन् ।
कोरियामा नेपाली कामदारले मासिक १ लाख रुपैयाँ पारिश्रमिक पाउँछन् । नागरिक पेन्सनको रूपमा मासिक ९ हजार रुपैयाँ जम्मा हुन्छ । ३ वर्षमा करार अवधि सकेर फर्किने कामदारले ३ लाख २४ हजार रुपैयाँ पाउनेछन् ।
ईपीएस कोरिया शाखा प्रमुख दिल्ली बाँस्तोलाले श्रम ऐन, बोनस ऐन र निजामती कर्मचारी ऐनमा कोरियाको नागरिक पेन्सनको मोडलजस्तै सञ्चय कोषको व्यवस्था रहेको बताए । उनका अनुसार कोरिया मानव संसाधन विकास (एचआरडी) र ईपीएस कोरिया सेन्टरसँग पनि नागरिक पेन्सनबारे कुरा भइसकेको छ ।
“हाम्रो देशमा कोरियाको जस्तै नागरिक पेन्सनको व्यवस्था छ भन्ने प्रमाण जुटाउन छलफल गर्दैछौं,” उनले भने, “केही समयपछि कोरियालाई प्रमाण बुझाउछौं ।” उनका अनुसार नागरिक पेन्सन लागू भए नेपाली कामदारलाई ठूलै राहत मिल्नेछ ।
ईपीएसअन्तर्गत कामदार पठाउने सम्बन्धमा दक्षिण कोरिया र नेपालबीच २–२ वर्षमा श्रम सम्झौता नवीकरण गर्नुपर्ने प्रावधान छ । यो वर्षको जुलाईमा श्रम सम्झौता नवीकरण हुँदैछ । “सम्झौता नवीकरणका क्रममा नेपाली कामदारलाई पनि नागरिक पेन्सन दिनुपर्ने व्यवस्था राख्न पहल गरिनेछ,” बाँस्तोलाले भने ।
ईपीएसमार्फत दक्षिण कोरिया जाने १५ मध्ये ८ मुलुकका कामदारले मात्र नागरिक पेन्सन पाउने गरेका छन् । फिलिपिन्स, किर्गिस्तान, उज्वेकिस्तान, चीन, मंगोलिया, श्रीलंका, इन्डोनेसिया र थाइल्यान्डका कामदारले नागरिक पेन्सन पाउँछन् भने नेपाल, कम्बोडिया, पाकिस्तान, बंगालदेश, म्यानमार, पूर्वीटिमोर र भियतनामका मजदुरले पाउँदैनन् ।
कोरियाको श्रम ऐनमा विदेशी कामदारलाई भेद्भाव नगरी आफ्ना मुलुकैसरह सेवा सुविधा दिने कानुनी व्यवस्था छ । “विगतमा कोरियामा नागरिक पेन्सन छ भन्ने थाहा थिएन,” बाँस्तोलाले भने, “८ मुलुकका मजदुरले त्यसबापतको रकम पाइरहेको थाहा पाएपछि दाबी गर्न लागेका हौं ।”
- See more at: http://hellonepalkorea.com/index.php?pg=detail&type=news&id=15010 .BlDcab76.dpuf
which one is the right answer ? (comment below)
남자 :(전화벨 소리)여보세요.수미 씨?전 벌써 도착했는데요.어디세요?
여자 :죄송해요.아직 지하철 안인데 10분 내로 갈게요.
남자 :____________________________________________
① 지하철이 좀 늦게 왔어요.
② 기다리게 해서 정말 미안해요.
③ 미안하지만 좀 늦을 것 같아요.
④ 기다리고 있을 테니까 천천히 오세요
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Website
Address
Kathmandu