TT4FT.com
Feeling tired of the same old routine?! How about taking a break??? Namaste and welcome to Trekking and tour for fair tourism(P) Ltd!
How would you feel to be among the guardians of the Himalayas, listening to the most amazing tales of journeys made by thousands of happy travelers, while taking a sip of special Himalayan tea in the tranquil air, viewing the most breathtaking snow-capped peaks under the roof of the world? We are one of the leading registered trekking companies in Nepal, famous among travelers for our flexibility
30/05/2026
कृषि अनुदानमा अब वास्तविक किसानको पहुँच: अर्थमन्त्री वाग्ले
~~ आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कृषि क्षेत्रको सुधारका लागि नयाँ नीति सार्वजनिक गर्नुभएको छ। उहाँले वास्तविक कृषकहरूलाई उन्नत बीउ, मल, सिँचाइ, विद्युत् र कृषि बिमामा प्राथमिकताका साथ सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
यसका साथै, अर्थमन्त्री वाग्लेले कृषि क्षेत्रमा प्रदान गरिने अनुदानको दुरुपयोगलाई पूर्ण रूपमा रोक्ने घोषणा गर्नुभएको छ। विशेष गरी, कृषि र पशु बिमालाई थप प्रभावकारी बनाउन ८० प्रतिशतसम्म प्रिमियम अनुदान उपलब्ध गराउने नीति बजेटले लिएको छ। साथै, हाल दिइँदै आएका अन्य अनावश्यक अनुदानहरूलाई भने क्रमशः हटाउँदै लैजाने स्पष्ट दिशा सरकारले तय गरेको छ।
यसरी कृषि क्षेत्रमा दिइने अनुदानलाई थप व्यवस्थित, पारदर्शी र वास्तविक किसानमैत्री बनाउने लक्ष्य सरकारले लिएको छ।
30/05/2026
सबैभन्दा पहिलो जस रविलाई — गणतन्त्र दिवसको दिन आज एउटा फोटो सार्वजनिक भएको थियो जहाँ बालेन अग्रपंक्तिमा बसेका थिए, उनि पछी डिपी र फोटोको अन्तिम कुनामा रवि लामिछाने थिए । यो फोटो हेर्दा जो कोहीको मन चस्स दुख्न सक्छ ।
आज रास्वपाको सरकार छ, सबै मन्त्रीहरू रास्वपाकै छन्, रास्वपाकै सांसदहरूले प्रतिनिधि सभाको हाल भरिभराउछ, सभामुख पनि रास्वपाकै छन्, आज मात्रै अर्थमन्त्रीले सबैभन्दा ठूलो आकारको बजेट सरवजिक गरे । एउटा पार्टीले केही वर्ष भित्र नै हासिल गरेको यो सबैभन्दा ठूलो सफलता हो । तर सफलताका यी सबै तस्वीरहरुमा रवि कतै छुटेका छन् त कतै उसैगरी कुनामा देखिएका छन् । मानौ कि रवि नेपथ्यमा कतै हराइरहेका छन् ।
तर यी सबै सफलताको जस कसैगरी रविलाई नै जान्छ । जसरी बुट्टा र रंगले घर चम्किलो देखिए पनि त्यो भित्रको कंक्रिट र इट्टाले घरलाई धानिरहेको हुन्छ, उस्तै गरी घानिरहेका छन् रविले । आज रविको रविले दिएको हातले बालेन प्रधानमन्त्री छन् । रविले दिएको उपल्लो स्थानमा टेकेर स्वर्णिमले आफ्नो विद्वता व्यवहारमा लागु गर्दैछन् । कोभीड ताका बढेको दोस्तीले आज डिपी अर्याल देशको सभामुखको कुर्सीमा छन् ।
चाहे ती तोसिमा कार्की हुन्, प्रतिभा रावल हुन् वा निशा डाँगी लुकेका प्रतिभालाई राजनीतिको मंचमा ल्याउने उनै रवि हुन् । आफ्नो सफलतामा रविले आफ्नै मिडियाका सहकर्मीलाई पछी छोडेनन् । योग्यता हुनेहरूलाई पार्टीमा ठाउ छैन भनेनन । सधै व्यक्ति होइन देश बन्नुपर्छ भनिरहे, यसैले आफू नेपथ्यमा बसेर स्टेजमा प्रतिभाशालीहरूलाई प्रस्तुत गरिरहे ।
यसैले यदि यो यो सरकारले साच्चि नै केही रामो गरिरहेको हुनेछ भने त्यसको जसमा सबैभन्दा पहिले रविको हक हुनेछ । यत्ति कुरा म स्वीकार गर्न सक्छु ।
— केशर ब. भण्डारी
29/05/2026
हाजिर गरेर तलब र भत्ता पचाएपछि, बजेट भाषण शुरू हुने बित्तिकै टाप कसे (हाटा) भावि प्रम ।
Click here to claim your Sponsored Listing.
Category
Telephone
Website
Address
Thamel
Kathmandu
44600
Opening Hours
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |
| Saturday | 09:00 - 17:00 |
| Sunday | 09:00 - 17:00 |