Saru Digital

Saru Digital

Share

Helping/supporting community through the Digital Business!

23/05/2026
22/05/2026

happy birthday bhauju.

Photos from Nawraj Sharma Paudel's post 22/05/2026
22/05/2026

तलाइ जन्मदिन्को धेरै सुभकामना भाइ तेरो सब मनले सोचेका अधुरो काम पुराहोस परिवार र देस प्रति माया लागिराखोस निरोगि भब :@

22/05/2026

happy birthday jwisab.

22/05/2026

me

19/05/2026

म निरन्तर Digital Business गरिरहेकी छु ।
आजको समयमा घरबाटै आफ्नो पहिचान र आम्दानी बनाउने अवसर सबैका लागि खुला छ । 💻✨

यदि तपाईँ पनि केही नयाँ सिकेर आफ्नै आय स्रोत बनाउन चाहनुहुन्छ भने,
म तपाईँलाई सुरुदेखि सहयोग गर्न तयार छु । 🤝

📌 तपाईँ के चाहानुहुन्छ ?
✔ Extra Income ?
✔ Part Time काम ?
✔ Full Time Career ?
✔ घरमै बसेर काम ?

आउनुस, मिलेर अगाडि बढौँ ।
सही मार्गदर्शन र मेहनतले सफलता सम्भव छ । ❤

15/05/2026

🌟 डिजिटल बिजनेस अवसर | Join My Team 🌟

म सरस्वती खड्का, डिजिटल बिजनेस ओनर हुँ।

आजको डिजिटल युगमा समयसँगै चल्न चाहने, आफ्नो भविष्य आफैं बनाउन चाहने व्यक्तिहरूका लागि यो एक उत्कृष्ट अवसर हो।

यदि तपाईं:
✨ घरमै बसेर काम गर्न चाहनुहुन्छ
✨ डिजिटल स्किल सिकेर आम्दानी गर्न चाहनुहुन्छ
✨ आफ्नो जीवनशैली परिवर्तन गर्न चाहनुहुन्छ

त्यसो भए तपाईं मेरो टिममा स्वागत हुनुहुन्छ।

🚀 सरल प्रक्रिया
🚀 स्पष्ट सिस्टम
🚀 विकासमुखी अवसर

सही अवसर सही समयमा लिन सकियो भने भविष्य परिवर्तन हुन सक्छ।

📩 इच्छुक व्यक्तिहरूले इनबक्स गर्नुहोस्।

15/05/2026

good morning

Want your business to be the top-listed Business in Kathmandu?
Click here to claim your Sponsored Listing.

Website

Address


Kathmandu