Rock on legend
newsprx.com is Nepali Online News Portal Site that Provides Full Dose of Infotainment.
15/06/2026
कति जनाले मन पराउनु हुन्छ हेरौ
12/06/2026
ब'ला'त्कारी लाई फाँ'सीको सजाय हुने नियम आजैबाट लागु, सहमत हुनेले १ लाईक गर्नुहोला ❤️🙏🇳🇵😍🔔
12/06/2026
: इश्वरी भुजेल ह त्या प्र'करणको अनुसन्धानका क्रममा प्रहरीले प'क्राउ परेकी प्रतीक्षा आचार्य ‘नेपाली ब्रो’ भनेर चिनिने कुमार थापाकी प्रे'मिका रहेको खुलेको छ। प्रहरीले प्रतीक्षासहित थप तीन जनालाई घ'टनामा मति'यारको भूमिका खेलेको आ'शं'कामा पक्राउ गरी अनुसन्धान अघि बढाइरहेको छ।
मृतक इश्वरीका परिवारले दिएको कि'टानी जा'हेरीका आधारमा उनीहरूलाई प'क्राउ गरिएको प्रहरीले जनाएको छ। अनुसन्धानका क्रममा पक्राउ परेकी प्रतीक्षा आचार्य पछिल्लो समय कुमार थापासँग प्रे'म सम्बन्धमा रहेको तथ्य खु'लेको छ।
प्रहरीले इश्वरीको ह त्या गर्न कुमार थापालाई प्रतीक्षाले प्रोत्साहन गरेको आ'रोपबारे पनि अनुसन्धान गरिरहेको छ। यस प्रकरणमा प क्राउ परेका सबै व्यक्तिको भूमिकाबारे विस्तृत अनुसन्धान भइरहेको छ।
゚
11/06/2026
लघु, साना तथा मझौला व्यवसायीले कारोबारमा आधारित भएर डिजिटल माध्यमबाटै कर्जा पाउन सक्ने भएका छन्। यस्ता व्यवसायीले अब डिजिटल माध्यमबाट १० लाख रूपैयाँसम्म कर्जा पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ। यस्तो कर्जा लिन धितो राख्नुपर्ने छैन।
डिजिटल माध्यमबाट प्रवाह हुने कर्जा मार्गदर्शन सच्याउँदै राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो। दीर्घकालीन प्रकृतिको चालु पुँजी कर्जाका रूपमा यस्ता व्यवसायीलाई १० लाखसम्मको ऋण डिजिटल माध्यमबाटै दिने व्यवस्था नयाँ मार्गदर्शनले गरेको छ।
11/06/2026
ल सुरु गरौ त एक एक गरि !🙂
11/06/2026
निर्मला पन्तको फाईल खुल्दै, खुशी हुनेले १ लाईक गरेर Good Luck लेख्नुहोला ❤️🙏😭😭
11/06/2026
पूर्व गृहमन्त्री सुदन गुरुङ पुनः गृह मन्त्रालयमा फर्किने बलियो सम्भावना देखिएको छ। गत वैशाख ९ गते राजीनामा दिएका गुरुङ विवादित आरोपहरूबाट 'क्लिन चिट' लिएर फेरि गृह मन्त्रालय सम्हाल्ने भएका हुन्।
उनीमाथि लागेका विभिन्न आरोपहरूको छानबिन गर्न बनेको समितिले आफ्नो काम सकेर प्रधानमन्त्रीको कार्यालयलाई प्रतिवेदन बुझाइसकेको छ। स्रोतका अनुसार सुदनमाथि लागेका आरोपहरू निराधार रहेको पाइएको छ। विवादित व्यवसायीसँगको साझेदारीको आरोप लागेका सुदनमाथि छानबिन गर्न बनेको समितिले कुनै प्रमाण फेला नपरेको भन्दै प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाएको हो।
गुरुङको राजीनामापछि हालसम्म गृह मन्त्रालयका धेरैजसो महत्त्वपूर्ण कामकाजहरू ठप्प जस्तै भएका छन्। उनी नभएका कारण विभिन्न नीतिगत तथा प्रशासनिक कार्यहरूले निरन्तरता पाउन सकेका छैनन्।
गृहमन्त्री बनेको २४ घण्टा नबित्दै ठूला-ठूला बिचौलिया र गलत कार्य गर्नेहरूलाई कानुनको कठघरामा पुर्याउने आँट राख्ने सुदन अहिले युवादेखि वृद्धवृद्धासम्मको मनमा बस्न सफल भएका छन्। 'जेनजी'ले पनि सुदन नै पुनः गृहमन्त्री बन्नुपर्ने माग सामाजिक सञ्जाल र विभिन्न माध्यमबाट राख्दै आइरहेका छन्।
सुदनको 'कम्ब्याक' हुने डरले बिचौलिया, भ्र'ष्टाचारी र चलखेल गर्ने तत्त्वहरूको सातो उडेको छ। धेरैले त सुदनको निडर कार्यशैलीसँग डराएर उनलाई गृहमन्त्री पदबाट टाढै राख्न चौतर्फी जोडबल समेत गरेको बुझिएको छ। तर, छानबिन समितिको प्रतिवेदनसँगै सुदन निर्दोष साबित हुने र उनको गृह मन्त्रालयमा शक्तिशाली पुनरागमन हुने लगभग पक्कापक्की भएको छ।
11/06/2026
गृहमन्त्री सुदन गुरुङले कञ्चनपुरकी बालिका निर्मला पन्तको ह*त्या प्रकरणमा उठिरहेको जनआवाजप्रति सरकार गम्भीर रहेको बताएका छन्।
उनले भने, “निर्मला पन्त हत्या प्रकरणमा जोसुकै दोषी भए पनि कानुनी दायरामा ल्याइनेछ। कुनै पनि प्रभाव वा दबाब स्वीकार गरिने छैन,” साथै प्रकरणको निष्पक्ष र गहिरो अनस*न्धान गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको पनि उनले बताए।
गृहमन्त्री गुरुङका अनुसार पी*डित परिवारलाई न्याय दिलाउनु सरकारको मुख्य प्राथमिकता हो र छानबिनमा कमजोरी देखिएमा जिम्मेवार व्यक्तिमाथि समेत कारबाही गरिनेछ।
10/06/2026
हर्क साम्पाङ लाई सभामुख अन्तिम चेतावनी , पद निलम्बन हुन सक्ने संभावना
खुसी हुनेले एक लाइक गरी मीठो कमेन्ट गर्नुहोस
10/06/2026
Breaking: रबि लामिछानेका सबै मुद्दा फिर्ता, खुशी हुने जतिले १ लाईक गर्नुहोला ❤️🙏😍🇳🇵🔔
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Website
Address
Koteshwor
Kathmandu
44600