Aswin Shrestha
आफुले आफैलाई आफु जस्तै बनाउछु। जितिन्छ कि हारिन्छ प्रयास सधै जारी छ।
13/12/2019
😍😍😍
13/10/2019
10/02/2019
Beautiful movement ❤
24/01/2019
अरुले साथ देलान् भनेर कहिल्यै आश नगर्नुस् ...
किन कि दुख पर्दा
रुने आँखा र आँसु पुछ्ने हात
सधै आफ्नै हुन्छ अरुको होईन
23/01/2019
घमण्ड” आखिर कुन “चीज” को
गर्नु छ र!!
“आज” «माटो_माथि »हिँड्दै छौं
“भोलि” «माटो_मुनी» दबिने छौं
Want your establishment to be the top-listed Arts & Entertainment in Kathmandu?
Click here to claim your Sponsored Listing.
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Kathmandu