Timro sathi

Timro sathi

Share

तिम्रो साथी

27/11/2025

दीनभरी काम गरेर 500कमाएको मजदुरले खसिको मासु सङ्ग खाना मिठो संगले खानुपर्यो भनेर होटल मा जान्दा 600रूपया छाक हो भन्दा उ नबोली फरक्यो अनि होटल साहुनिले योत अझ सस्तो भन्दै थिइन हाम्रो देशको हालत जहा पनि लुट्न मात्र बसेको हुन्छ ।

28/09/2025

तिम्रो मुटुनी दरबार होकी क्याहो हिजो पल्लो घरको साइलालाई मेरो मुटुमा सजाको छु भन्दै तल्लो घर काकी को कोठामा कुरा गरेको मेरै कानले सुनेको थिए।
आज मलाइ पनि मेरो मुटुमा सजाउछु
भन्छौ🤣🤣🤣🤣

28/09/2025

लौरो मात्र मेरो बास्तबिक साथि
मेरो निम्ति भाचियो
म चिसोले कठेङरीन्दा मलाई न्यानो दिन चिसो बाट बचाउन
उ जलेर खरानि भयो✍🏽✍🏽✍🏽

27/09/2025

मैले मेरो मुटुमा अरूलाई राखिसके
आन्द्रा मा बस्ने भने आउनु ठाउ खाली छ🤣🤣🤣

26/09/2025

ऐना मात्र मेरो वास्तबिक
रहेछ
म रून्दा उ कहिल्यै
हासेन

25/09/2025

मुटुमा सजाउछु भनथ्याउ
लास्टाई गु गनाइराछ
आन्द्रामा पो सजायौ की क्या हो माया🤣🤣🤣🤣

24/09/2025

तिमीले तिम्रो मुटुमा अरूलाई नै राखेछौ प्रीये
मलाई पनि माया गर्छु भन्छौ
मलाई चाहि अब तिम्रो आन्द्रामा राख्नेकी केमा 😜😜😜

17/09/2025

Please माया गरेर follow गरीदीनुहोस्। न अनि like पनि गर्न नबिर्सिनु है धेरै धेरै माया सबैलाई✍🏽✍🏽✍🏽

17/09/2025

मैले कहीलै सोचीन तिमी बदलिन्छौ भनेर सायद यो नै मेरो गलत सोचाई भयो✍🏽✍🏽✍🏽✍🏽

17/09/2025

कतै म हराएभने के गर्छौ तिमी👄👄👄

Category

Website

Address


Kathmandu
01002