Bibek Bantawa Rai

Bibek Bantawa Rai

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bibek Bantawa Rai, Women's clothes shop, Bhojpur, Kathmandu.

11/09/2024

रानी हराएको राजा हु
मलाई दरबार मा होईन
फुतफात मा खोजे भेटिन्छु😊❤️💝🌺

04/09/2024

आकाशमा जुन हेर्छु फूल भन्दा कम छैन ।
अनि प्रिय तिमीलाई फेरि हेर्छु कोही भन्दा कम छैनौं ।🤭🌺❤️

03/09/2024

हाम्रो सम्बन्ध त जोगाउन सकिन मैले तर तिम्रो यादहरु सधैं जोगाई राख्नेछु ।🦋❤️

24/08/2024

No Regrets 😔

22/08/2024

माया मनमा होस,रिस शब्दमा होस र सम्मान दुबै मन र शब्दमा होस।❤️🌸

17/08/2024

रोएर तिमी फर्किने भए
आँसुको खोला बगाई दिन्थे🥺❤️

13/08/2024

चिन्ता प्रेमको मात्र होईन जिम्मेवारीको पनि छ, प्रेमले सहारा खोज्छ त जिम्मेवारीले भबिस्य🥺

Want your business to be the top-listed Clothing Store in Kathmandu?
Click here to claim your Sponsored Listing.

Website

Address


Bhojpur
Kathmandu