Heman Rai
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Heman Rai, Grocers, Kathmandu.
はसफलतामा तालि बजाउने हजारोँ हात भन्दा दुःख मा साथ दिने एउटा हात नै प्यारो हुन्छ,?や
09/03/2024
के वयान गर्नु आफ्नो बारेमा,खराब छु कुरै सक्यो। 😔
04/03/2024
सायद कथा र व्यथा सबैको अलग अलग होला तर सबैको कमी र आवश्यकता भनेको पैसा नै हो ...!!! ❤️
खल्ती मात्र च्यातेको थियो ।
सिक्का भन्दा बढि सम्बन्ध हरायो। ❤️ 💖
Heman Rai Musician/band
पैसा बिनाको रहर र परिवार बिनाको
सहर सारै गारो हुदो रहेछ आमा 😔 ?
बितेको समयलाई बिर्सेर अब नया सुरूवात गर्नु छ, अरू सबैको साथ देखावटी मात्र रहेछ ,अब केबल आफ्नो भर आफै पर्नु छ । ❤️
दु:ख आफ्नै पीडा आफ्नै जे छ मन मै छ नी,
होइन र ? ❤️
मेरो सफलताको टुङगो छैन ,
के भनेर सम्झाउनु मेरी आमालाई ?
Click here to claim your Sponsored Listing.
Website
Address
Kathmandu