Paras TOO line
My Name is paras Jung karki and my page name is paras TOO line I upload Reel and TikTok videos
j bolyo sahi bolyo flow garnus
के पाइस एमआईले? जनतालाई केरा जस्तो सम्झेर जति उल्टो पार्न खोजे पनि अन्ततः आज जनताले नै तपाईंहरूलाई उतानो पारिदिएका छन्। यो कसैको व्यक्तिगत जित होइन, यो त जनताको आवाज, जनताको शक्ति र जनताको सहनशीलताको परिणाम हो।
पद, शक्ति र कुर्सी सधैंका लागि हुँदैनन्। पदमा हुँदा जनताको पीडा बुझ्नुपर्छ, जनताको हितमा काम गर्नुपर्छ। तर तपाईंहरू भने घमण्ड र अहंकारमा डुबेर आफ्नो पावर देखाउँदै साना र कमजोर मान्छेलाई दबाउने, हेप्ने र मार्ने सोच बोकेर हिँड्नुभयो। जनताको मन दुखाएर बनाएको शक्ति आखिर कति दिन टिक्थ्यो र?
म क्षेत्र नम्बर ३ पथरी शनिश्चरेको मान्छे हुँ। त्यसैले यसपालि एमआईले पतास खाएको देख्दा मनभित्रको पीडा पनि बोलिरहेको
न्याय भएको अनुभूति पनि भइरहेको छ। यो खुसी केवल मेरो होइन, यो त्यही जनताको खुसी हो जसलाई वर्षोंसम्म दबाउने प्रयास गरियो।
आज फेरि प्रमाणित भएको छ –
जनताको शक्ति सबैभन्दा ठूलो शक्ति हो। जनताको न्याय ढिलो हुन सक्छ, तर अन्यायलाई अन्ततः जनताले नै जवाफ दिन्छन्।
Click here to claim your Sponsored Listing.
Category
Contact the public figure
Address
Kathmandu