Arjun
अरूको कथामा मलाई नखोज्नुहोस्, मेरा आफ्नै कथाहरू छन्
18/03/2026
With Bimala Humagai – I just made it onto their weekly engagement list by being one of their top engagers! 🎉
21/01/2026
💘💞
:आँखाको पानी र मनको कहानी हर कोहिले बुझ्न सक्दैन...।❤️🩹
" बिहान घरको जिम्मेवारीले उठाउँछ अनि,
राति भबिस्यको चिन्ताले सुत्न दिँदैन।🤍
22/06/2024
अफ्ठयारोमा जसले हात र साथ दिन्छ
त्यो भन्दा ठुलो नाता अरू कुनै हुँदैन ।
एकजना बृद्ध बुबाको टाउकोमा १० वटा कपाल थियो । उहाँ हजामको पसलमा गएपछि हजामले रिसाउँदै भन्यो: 'के गरुँ ? गनौ कि काटौं ?'
वृद्धले हाँसेर भने: 'कालो रंग लगाइदेउ।'
त्यसपछि दुई जना नै हाँस्न थाले।
जिन्दगी रमाइलोको लागि हो, चाहे जेसुकै होस्, मुस्कुराउन छोड्नु हुँदैन । यदि तपाईं चिन्तामा हुनुहुन्छ भने, आफूलाई थोरै आराम दिनुहोस् ।
अंग्रेजी वर्णमालाले हामीलाई सिकाउँछ —
A B C...
Avoid Boring Company
गलत संगतबाट टाढा रहनुहोस्
D E F...
Don't Entertain Fools
मुर्खहरु सँग समय बर्बाद नगर्नुहोस्
G H I..
Go For High ldeas
उच्च बिचार राख्नुहोस्
J K L M..
Just Keep a friend like Me
म जस्तो साथी राख्नुहोस्
N O P..
Never Overlook the Poor n Suffering
गरिब र पीडित लाई कहिल्यै नदेखेको झै नगर्नुहोस् उनीहरुलाई सहयोग गर्नुहोस्
Q R S..
Quit Reacting to Silly tales
मुर्खहरुलाई प्रतिक्रिया नदिनुहोस
T U V..
Tune Urself for ur Victor
आफ्नो जित सुनिश्चित हुनुहोस्
W X Y Z...
We Xpect You to Zoom ahead in life
हाम्रो दैनिकी ९ ८ ७ ६ ५ ४ ३ २ १ ० हुनुपर्छ । अर्थात —
दिनमा ९ गिलास पानी पिउनुहोस
रातमा ८ घन्टा सुत्नुहोस
७ परिवार सँग यात्रा अगाडि बढाउनुहोस्
६ अङ्कको आम्दानी,
हप्तामा ५ दिन काम
४ पाङ्ग्रे सवारी साधन
३ बेडरु भएको घर
२ राम्रा छोराछोरी
१ जनासँग गहिरो जीवन-सम्बन्ध
० चिन्ता ।
23/04/2024
Category
Contact the public figure
Telephone
Website
Address
Kathmandu
1234
Opening Hours
| 00:00 - 00:00 |
Alerts
Be the first to know and let us send you an email when Arjun posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.