Unity For Change

Unity For Change

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Unity For Change, Nonprofit Organization, Lazimpat/2, Kathmandu.

UFC is a Nepal based trans-men-led organization focused on empowering LBT individuals through enhancing access to SRHR, Mental Well-being, Community Support, and Leadership Development.

14/09/2026

Happy National Children’s Day! 💛

Every child deserves a safe childhood, quality education, equal opportunities, respect, and the freedom to pursue their dreams.

Let’s listen to children’s voices, respect their rights, and start creating positive changes today for their bright future.

Let’s ensure children’s rights and build a safer, brighter future for every child.

राष्ट्रिय बाल दिवसको शुभकामना! 💛

हरेक बालबालिकालाई सुरक्षित बाल्यकाल, गुणस्तरीय शिक्षा, समान अवसर, सम्मान र आफ्ना सपना पूरा गर्ने स्वतन्त्रताका हकदार छन्।

बालबालिकाको आवाज सुनौँ, अधिकारको सम्मान गरौँ र उनीहरूको उज्ज्वल भविष्यका लागि आजैदेखि सकारात्मक परिवर्तन ल्याऔँ।

बालबालिकाको अधिकार सुनिश्चित गरौँ, उनीहरूको भविष्य सुरक्षित बनाऔँ।

#राष्ट्रियबालदिवस

14/09/2026
Photos from Unity For Change's post 09/09/2026

Allyship is important for the respect, safety, equality, and rights of LBT people. Being an ally is not just about offering support, it also means listening, learning, and taking positive action to promote equality and protect the rights of LBT people.💜

LBT व्यक्तिहरूको सम्मान, सुरक्षा, समानता र अधिकारका लागि Allyship महत्त्वपूर्ण हुन्छ। सहयोगी हुनु भनेको केवल साथ दिनु मात्र होइन, LBT व्यक्तिहरूको समानता र अधिकारका लागि सुन्नु, सिक्नु र सकारात्मक कदम चाल्नु पनि हो। 💜

Photos from Unity For Change's post 01/09/2026
28/08/2026

Congratulations to Our August Monthly Quiz Winners! 👏

A big thank you to everyone who participated in this month's quiz. We truly appreciate your enthusiasm, active participation, and eagerness to learn.

We look forward to your continued participation in our upcoming quizzes.

हाम्रा अगस्ट महिनाको मासिक क्विजका विजेताहरूलाई हार्दिक बधाई! 👏

यस महिनाको क्विजमा सहभागी हुनुहुने सबैलाई हार्दिक धन्यवाद। तपाईंहरूको उत्साह, सहभागिता र सिक्ने चाहनाको हामी उच्च कदर गर्दछौं।

आगामी क्विजहरूमा पनि तपाईंहरूको सक्रिय सहभागिताको अपेक्षा गर्दछौं।

Photos from Unity For Change's post 27/08/2026

Stay Alert, Stay Safe, and Support One Another. 🤝

We sincerely urge all communities living along riverbanks to remain highly alert and take necessary precautions due to the flooding in the Bhotekoshi River. Special attention should be given to the safety and protection of children, members of the gender and sexual minority community, and other individuals who may be at greater risk.

During times of disaster, let no one be left alone. Let us support those in need, stay in safe places, and look out for one another.

Everyone’s safety is our shared responsibility.

सतर्क रहौं, सुरक्षित रहौं, एक अर्काको साथ दिऔं। 🤝

भोटेकोशी नदीमा आएको बाढीका कारण नदी तटीय क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण समुदायलाई उच्च सतर्कता अपनाउन हार्दिक अनुरोध गर्दछौं। विशेषगरी बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक समुदाय तथा अन्य जोखिममा रहेका व्यक्तिहरूको सुरक्षा र संरक्षणमा विशेष ध्यान दिऔं।

विपद्को समयमा कोही पनि एक्लो नहोस्। आवश्यक पर्दा सहयोग गरौं, सुरक्षित स्थानमा रहौं र एक–अर्काको अवस्था बुझौं।

सबैको सुरक्षा हाम्रो साझा जिम्मेवारी हो।

UnityForChange CommunitySupport

27/08/2026

Quiz number 1

Get a chance to win Rs 100 Top-Up for 2 Lucky Winners!

How to Participate:
1. 👍 Like and Follow our Page
2. 💬Comment the correct answer & Tag 1 friend
3. 📲 Share this post to your story and tag us!

‼️Important Note:
🔹Commenting multiple answers from the same account = Disqualification
🔹Winners will be announced after 24 hours - stay tuned!
⏱️You must submit your answer within 24 hours of the question being posted, late entries won't be counted!

📢Let the games begin. Answer now and tag your squad to increase your chances!

क्विज नं. १

२ जना भाग्यशाली विजेताले रु. १०० को टप-अप जित्ने मौका पाउनुहोस्!

भाग लिनका लागि:
1. 👍 हाम्रो पेज लाइक र फलो गर्नुहोस्
2. 💬 सही उत्तर कमेन्ट गर्नुहोस् र १ जना साथीलाई ट्याग गर्नुहोस्
3. 📲 यो पोस्ट आफ्नो स्टोरीमा सेयर गरेर हामीलाई ट्याग गर्नुहोस्

‼️महत्वपूर्ण सूचना:
🔹 एउटै अकाउन्टबाट धेरै उत्तर कमेन्ट गरेमा अयोग्य (Disqualification) गरिनेछ
🔹 विजेताहरू २४ घण्टापछि घोषणा गरिनेछ — अपडेटका लागि जोडिनुहोस्!
⏱️ प्रश्न पोस्ट भएको २४ घण्टाभित्र आफ्नो उत्तर दिनुपर्नेछ, ढिलो आएको उत्तर मान्य हुने छैन।

📢 quiz सुरु भयो! अहिले नै उत्तर दिनुहोस् र आफ्नो साथीहरूलाई ट्याग गरेर जित्ने सम्भावना बढाउनुहोस्!

Address


Lazimpat/2
Kathmandu

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:15
Saturday 09:00 - 17:00