Shree Tri Sundari Multipurpose Co-Operative Ltd

Shree Tri Sundari Multipurpose Co-Operative Ltd

Share

आजको बचत नै भविष्यको सुनिश्चित योजना

12/09/2025

नेपाली सेना ले जारी गरेको कर्फ्यू
आदेश अनुसार देशमा उत्पन्न भएको विषम परिस्थितिका कारणबन्द भयको यस सहकारि मिति २०८२/०५/२९गते पूर्ण संचालन हुने जानकारी गराउछौ

21/08/2025
05/07/2024

अत्यन्त जरुरी सूचना !!!! ✍️सहकारीबाट लिएको ऋण सबैले तिरौं, अटेर नगरौं, सक्नेले साँवा ब्याज सबै तिरौं, नसक्नेले ब्याजमात्र तिरौ, त्योपनि नसक्नेले आफुले तिर्न सक्ने भाकाको लागि निवेदन गरौ, र असार को खातबन्दी लाई सहयोग गरि असल सदस्य बनौं 🙏🙏🙏
त्रि सुन्दरी बहुउद्देश्यीय सहकारी सस्था लि.

19/03/2024

श्री त्रि सुन्दरी बहुउद्देशीय सहकारी स. लि को कर्जा नर्तिरि बसनुभएको सदस्य हरुको पनि गोरखापत्रमा नाम निष्कार्षन हदै छ।

19/03/2024

सुचना ! सुचना !! सुचना !!!

29/07/2023

ऋणी सदस्य हरुलाई विषेश अनुरोध । सस्था मा आउछु अनि पटक पटक झुट बोल्ने बोलेको समयमा नआउने फोन अफ गर्ने। कहि कतै नयाँ नम्बर बाट फोन गर्दा मात्र फोन उठाउने र म यो मान्छे होइन भनि ढाट्ने अझै म्यासेनजर समेतमा म होइन भन्ने सम्मको ऋणी सदस्य हरू पाइएका ले ।ऋण लिँदा को समय सम्झिएर तपाईं को कुन समस्या‌को समाधानका लागि सस्था रोज्नु भयो ??घर घडेरी जोड्न??गाडी बाइक किन्न??? तपाईं का विलासिता पुरा गर्न ‌???? तपाईं को दैनिकी चलाउन?? वा ब्यापार ब्यवसाय गर्न ??? तपाईं को इज्जत बचाउन ?? कतै तपाई को ज्यान बचाउन ???वा अन्य कुनै काम को लागि ??? अनि तपाईं ले तिर्नुपर्दा बिर्सनु भयो सस्था ??याद राख्नुहोस् ऋण खाए पछी तिर्नु पर्छ ।।जो नियमित तिर्ने सदस्य हरू हुनुहुन्छ उहाँ हरू प्रति सदा झै हाम्रो सस्था द्वारा उच्च सम्मान गर्दछौं। 🙏🙏🙏

Want your business to be the top-listed Finance Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address


Tinkune, Subidhanagar
Kathmandu