Nepali Music Lab Art
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nepali Music Lab Art, Music production studio, Kathmandu.
गीतसंगीत ,चलचित्र, कला र साहित्यसम्बन्धी नयाँ सिर्जनाहरूको जानकारी दिने, नेपाली स्रष्टा र सिर्जनालाई सबैका माझमा पुर्याउने हेतुले यस पृष्ठको परिकल्पना गरिएको हो। पदयात्रा ,धार्मिक पर्यटनका बारेमा पनि समेत्ने छौं। हाम्रो Youtube|Subscribe| गर्नु होला।❤️🙏
28/02/2026
Sunder Phool....“सुन्दर फूल......” #सुन्दर फूल...
24/02/2026
ल हेर्नुस है ।❤️🙏🙏
Uda chil uda ..... उड चिल उड ...... #उड चिल उड, बादल माथि उड,डरलाई तोड, आफ्नो शक्ति जोड।
22/02/2026
Timi Nai..... Timi Nai......(तिमी नै… तिमी नै…) #तिमी नै… तिमी नै…
यो सामग्री एआई प्रविधिलाई सही र सकारात्मक तरिकाले कसरी प्रयोग गर्न सकिन्छ भन्ने उद्देश्यले तयार गरिएको हो। यहाँसम्म साथ दिनुहुने सम्पूर्ण दर्शकहरूमा हार्दिक आभार व्यक्त गर्न चाहन्छु।
यदि तपाईंलाई यस्ता रमाइला भिडियो तथा मिठा गीतहरू मनपर्छ भने कृपया लाइक, शेयर र कमेन्ट गरेर साथ र समर्थन गरिदिनु होला। तपाईंहरूको माया र साथले नै मलाई अझ राम्रो सामग्री बनाउन प्रेरणा मिल्छ।
आगामी दिनहरूमा चराचुरुङ्गी, पशुपन्छी तथा विभिन्न प्रकारका फलफूल र अन्य वस्तुहरूको रोचक आवाज र दृश्यसहितका भिडियोहरू पनि ल्याउने योजना छ। हेर्न चाहनुहुन्छ भने मेरो TikTok, YouTube र Facebook पेजमा अवश्य जोडिनुहोस्।
धन्यवाद। शुभ दिन। ❤️🙏🙏
झाक्रि को सानो मन्त्र फरक तरीकाले पस्कदा कस्तो सुन्छ ? यसरी झाक्रि रोल्पा ,रुकुम, बाग्लुङ ,प्युठान मा बस्दा गाउने चलन छ । सब्द म पनि बुझ्दैन तर मेलोडि मिठो भएकाले पस्केको मात्र हु । धन्यवाद ❤️🙏🙏
20/02/2026
तिमी नै ......
Timi Nai... तिमी नै ....... Enjoy the videos and music you love, upload original content, and share it all with friends, family, and the world on YouTube.
18/02/2026
Mato “माटो (soil)” #माटो #श्रम संस्कृति पार्टी Sanskriti Party
नेपालको दुर्गम गाउँदेखि विश्वमञ्चसम्म आफ्नो कर्म, दृष्टि र समर्पणले उज्यालो छरेका आदरणीय डा. महावीर पुनप्रति समर्पित यो सानो प्रयास हो।
उहाँले ग्रामीण क्षेत्रमा प्रविधिको पहुँच विस्तार गर्दै शिक्षा, स्वास्थ्य र नवप्रवर्तनको क्षेत्रमा पुर्याउनुभएको योगदान हामी सबैका लागि प्रेरणाको स्रोत बनेको छ।
यो छोटो चलचित्र उहाँको त्यही अथक संघर्ष, दूरदर्शिता र देशप्रतिको समर्पणप्रति हार्दिक सम्मान स्वरूप तयार गरिएको हो।
हामी आशा गर्दछौं, यस सामग्रीले नयाँ पुस्तालाई सपना देख्न, सोच्न र केही नयाँ गर्न प्रेरित गर्नेछ।
डा. महावीर पुनज्यूलाई उच्च सम्मानका साथ समर्पित। 🙏
—
A Film by Min Bista
12/02/2026
Triangle "त्रिभुज" संकल्प, संघर्ष र सफलता #त्रिभुज नेपालको दुर्गम...
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Address
Kathmandu