Bimal Chaulagain
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bimal Chaulagain, Kathmandu.
कति सल्लाह गर्छौं त्यै एउटा राजधानी को बारेमा आपत पर्दा भोग्ने जनताको सावधानी को बारेमा चुनावको बेला खुबै शान्ती सुरक्षा दिन्छु भन्दै हिन्थ्यौ खै आज समय खर्च गर्छौं अनावश्यक कुराकानी को बारेमा
Bimal Chaulagain
नचाहिँदो कुरामा भम्र छर्न मलाई आउँदैन
हेर तिमीले जस्तै छल गर्न मलाई आउँदैन
यो माया गरेर कसैलाई मर्न बाध्य नबनाऊ,
फेरि यहाँ जहर पिएर मर्न मलाई आउँदैन।
महलको रानी होइन मेरो हृदयको
महारानी बनाउने छु हासि खुशी
यो जिन्दगी तिमी सँगै बिताउने छु माया"🥰❤️
जाँदै थिएँ बाईकमा माईक्रोबसबाटै हाई भनि
जाउन घुम्न बाईकमा भन्दा हतारमा छु नाई भनि
गर्न थाली मोबाइलमा गफ दिनहुँ मायाको प्रेमको,
प्रेम प्रस्ताब राख्न नपाई तपाईं त मेरो दाइ भनि।
ढुङ्गा यकचोटि मन्दिर पुग्ने बित्तिकै देवता भयो तर मान्छेहरु बर्सों सम्म मन्दिर जादा पनि मान्छे हुन सकेनन !
23/12/2025
🤣🤣🤣
Click here to claim your Sponsored Listing.
Contact the business
Website
Address
Kathmandu