Let Me Rise
to explore ur self
.........विडम्बना.........
म पनि जन्मिँदा
तिमी...,
जस्तै थिए होला,
वर्षौंसम्म बोलिन होला
धेरै रुन्थे होला
तिमी जस्तै ,
आमाको काखमा रमाउँथे होला
सिसाकलम लाई
ढिलो चाँडो दुवैले समाएकै हो,
कपिका पानामा नलेखी,
कोरेर भरेकै हो,
बजार पुग्दा बाबुको कमाई
आमाको पोल्टामा छ कि छैन थाहा न भाई ,
रसिला....
आँखा पारेर मिठाई इशारा गरेकै हो ,
ल अब भन !!
मैले बर्सौलगएर सिकेको कला र
तिमीले पनि वर्षौं लगाएर पढेको पढाइमा
के फरक छ ??
आखिर ,
हामीदुबै ले कोहीलाई हेरेर सिकेकै हो ।
तिमीले पढ्न सिक्यौ ,
मैले पढाइ सँगै चित्र, कथा, कविता लेख्न सिक्ये
तिमी,
तिमी भोलि तिमीले जानेको कुरा
ब्याज राखेर बेच्ने छौं
ढिला चाँडो त हो,
अब भन मैले जानेको
परिवारको इच्छा विपरितको काला
कसरी
सितैमा दिउँ तिमीलाई
परिवार खुशी पार्ने रहर
तिमी हामी सबैको हुन्छ
शिक्षकले,
प्रसंशा गरेको सुन्ने रहर
मलाई पनि छ।
अब भन
तिमी हाँसीखुसी बाँच्दा
छुट्टै आमाकै गर्भ बाट
जन्मिएका भए पनि
मेरा परिवार दुखी हुँदा
किन तिमीलाई खुशी पार्नु म??
कला,
कला, मेरो साथी भयो
अनि मेरो परिवारको दुस्मन
तिम्रा उत्तर पुस्तिका मेरा परिवारले
हेर्दा,
मेरा आँखाका आँशु कसरी बिर्सु म
तिम्रो दुरुस्त चित्र त म कोरुला
तर अबको परीक्षामा
उत्तरपुस्तिका साटेर नाम लेखूँ नै है ??
कतै मेरा परिवार पनि मुसुक्क मुस्कुराउथे की?
परिवारको आँशुमा
साथीको खुशी पचाउने शक्ति
तिम्रो पनि हेर्छु नी म,
हुन्न र??
कतिको गारो हुन्छ भनेर,
त्यसपछि पनि आँट गरेर
चित्र कोर्न भन,
म हाँसीखुसी कोर्दिने छु ।।।।
.............. सानी...........
माया!
ममता!
स्नेह!
शब्दमा मात्र सीमित भए,
न पाएको छु!
न गुमाएको,
करोडौंको घरमा बिस्तरा लगाएर,
सुत्ने रहर छिन!!!
लाइनमा बसेर बैंकको चेक साट्न पनि!!
मन छ त,
केवल,
तिम्रो मनमा घर बनाउने !!
धनले होइन !
मायानै मायाले,
सिकार्छौं नी है??
सानी..
लाइनमा कुराउनेहरु होइन ।
दिलमा राखेर हसाउनेको खोजीमा छु।
सुख मात्र बाँडेर होइन,
दुःखमा सहानुभूति दिनको ओहिरो पल्टाई रहेछु।
सानी....
माफ गर!!
उही तिम्रो पागल प्रेमी,
अचम्म छ!!
यहाँ माया गर्ने एक,
अनि सयौं सँग माया खोज्ने
हजारौं को भीडमा
तिमीपनि हराएको पो छौं की??
सानी!!.....
कहाँ!
तिमीलाई म
फोनको ग्यालरीमा
र video chat मा अनुहार हेरेर
बिर्सिन्छु,
म त,
तिमीलाई मायाको रेस्टुरेन्टमा भेटेर,
ठूलीले भाडा पखालेको देखाउँदै
सोध्ने छु!!
सानी!!
कतै तिमी,
तिम्रो मनमा भएको मेरो
जुठो माया पखालेर,
अरु कसैलाई चोखो बनाउन
त दिदैनौं नी हगि!!
हामी,
मायाको QFX मा त जाउला ,
सानी.....
तिमी !!
हरेक फिल्मको कहानी जस्तै
रुप त बदल्दैनौं ने है??
डर लाग्छ ।।
माया.. त मलाई गरौली,
जब सम्म
म तिम्रो इच्छा पूरा गर्न सकुला
अनि मन्दमुस्कनु छर्न पनि,
तर ,
दुःख पर्दा!
सानी...
परिवार लाई दोष दिँदै,
तिमी भन्दा धेरै राम्री पाउने आश्वासन दिँदै,
भकानिएको मेरो मन सँगै ,
मेरा आँखाका आँशुलाई
हाँस्दा उछिटेको थुक्को छिटा जस्तै
Sorry....
चोखो चोखो त भन्दैनौं नी है ।।
सुन ??
सानी...
बाहिरी रूप छेपारो जस्तै बदल
मनको माया!!
सगरमाथा जस्तै अटल राख।
अनि
I love you
भन्दै
र हातेमालो गर्दै
दिन गुजार्न कति सजिलो हुन्थ्यो
होला है
12/01/2019
राजेश दाई का चर्चित 30 जोक्सहरु|| हासो रोक्न सक्नुहुने छैन|| - onlinekhbr आजकाल facebook मा राजेश दाई का जोक्सहरु धेरै आइरहेका छन् ||नेपाली सिनेमा जगतको महानायक राजेश हमालका केहि चर्चित जोक्सह.....
11/01/2019
हो यस्तो होस प्रेमिका भनेको|| कृष्ण ओलि लाइ उन्कि माया गर्ने प्रेमिका रुपा पुलामी मगरको बस्तबि खाएका ति कसमहरुगरेका ति बाचाहरु कहिलेपनि तोड्दिन कृष्ण| हो यस्तो होस प्रेमिका भनेको| जुन एउटा सत्य कुरा हो कृष्ण ओ...
05/01/2019
समय सान्धर्विक र मन छुने नेपाली लेख... एकपटक आवस्य पढ्नुहोला.....
सुए कान्छा|| अभिषेक लामिछानेद्वारा लिखित सन्देशमुलक समयसान्दर्भिक लेख|| ए कान्छा घरमा मटितेल सकिएछ, ठुले को पसलबाट उदारो लेरा है!काठमाडौंका बस्तीमा बत्ती के नगाको राज्येनै लोडसेडिङ मुक.....
05/01/2019
Are you excited for BPL???
All matches of Sandeep Lamichhane in BPL || Shedule and time|| In BPL, Sandeep will be playing for Sylhet Sixers. Sixth edition of tournament consisting of seven franchises will be started from 5th January 2019.
05/01/2019
2 मिनेट समय दिएर अवस्य पढ्नुहोला......
खोक्रो संविधान - onlinekhbr संविधान आएको एकै किरणमा जनताका सारा रङ्ग र रुपको आकर्षक ढोकाहरु उघ्रीए।भबिस्यपर्ति अति आश्वान्वित हुँदै
03/01/2019
राम्ररी नबुझी कसैलाई दिल❤️ नदिनु
मनमानी गर्ने धेरै हुन्छन🧟♂️
आँखाबाट आँसु त्यसै कहाँ झर्छ र?😰😰
लगानी गर्ने धेरै हुन्छन🤦♂️
17/12/2018
बिर्सिदेउ भन्छौ तिमी बिर्सुँ म कसरी
तिम्रै नामले पासवर्ड बनाछु मोबाइलमा जसरी
फेसबुक, भाइभर र म्यासेन्जर त बहाना हो
तिमीसँग बोल्नु छ यसरी😁😁
17/12/2018
कोइ त होला जस्लाई पीडा मेरो बिदाईमा होला
मेरै नामको पासवर्ड फेसबुक र वाइफाइमा होला।
खै किन हो जसले पनि मलाई छोडेर जान्छन
कोइ त होला जो मेरो पर्खाइमा होला।।
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Kathmandu