SHAILENDRA
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from SHAILENDRA, Social service, kathmandu, Kathmandu.
यस्तो निर्णय गर्ने कुन वेकुव होला ? नसक्नेहरुलाई एउटा मोवाइल किन्न कति गाह्रो छ ? Video:ekantipur
05/06/2026
यस्तो ज्यादति गर्नेलाई कारवाहि होस् । विद्यार्थीवाट खोसिएका करिव एक करोडका मोवाईल यसरी खोलामा फाल्न मिल्छ ?
यस्तालाई कारवाही गर्नुपर्दैन ? कि यिनले राम्रै काम गरेका हुन त !?
आजको दिनमा नेपालमा सबैभन्दा ठूलो नेता भनेकै रवि लामीछाने र बालेन्द्र शाह हुन् । कसैले मानोस् नमानोस् ।
तर ३५ वर्षसम्म लगातार सुन्दा र देख्दा एकोहोरिएका कान र आंखालाई स्वीकार्न र पत्याउन हम्मे हम्मे परिरहेको छ ।
आफू 35 वर्षमा एउटा भुत्लो नउखेल्ने अरुलाई ३५ दिनमा पहाड फुटाउनुपर्छ भन्ने ? बालेन सरको भनाई कस्तो लाग्यो ?
जलविद्युतमा ५० युनिट बढी खपतमा भ्याट लगाउने नीति जनविरोधी/राष्ट्रविरोधी छ भन्दै विरोध भइरहेको छ ।
खास कुरा के हो ?
अर्थशास्त्रमा कर लगाउने र वढाउने मात्रै पढाई हुन्छ कि जवतालाई राहत र सहुलियत दिने पनि पढाई हुन्छ ?
बिजुली गाडीको मूल्य अत्यधिक बढ्ने
खास कुरा के हो ?
एउटै सगरमाथाले एक सिजनमा यति कमाउंछ तर राज्यले यो पाली त्यहां पुग्ने बाटोको लागि वजेट छुट्यायो कि छुट्याएन ?
Click here to claim your Sponsored Listing.
Category
Contact the organization
Website
Address
Kathmandu
Kathmandu