Dinesh Subedi

Dinesh Subedi

Share

General knowledge.

17/06/2026

नेपालमा 'रातो मछिन्द्रनाथको रथयात्रा' चलाउने राजा को हुन्?

(A) गुणकामदेव

(B) नरेन्द्रदेव

(C) प्रताप मल्ल

(D) अंशुवर्मा

17/06/2026

Nepali Gk Set 2





सेयर गरि सुरक्षित गर्नुहोस ।

17/06/2026

Nepali Gk Set 1





सेयर गरि सुरक्षित गर्नुहोस ।

17/06/2026

खुट्टा नहुने तर निकै तीव्र गतिमा घस्रिन सक्ने जीव कुन हो?

A) गड्यौला

B) जुका

C) सर्प

D) शङ्खेकिरा

17/06/2026

नेपाल र मालदिभ्स बिचको समय कति फरक छ ?

A. ३० मिनेट

B. ४५ मिनेट

C. १ घण्टा १५ मिनेट

D. १ घण्टा ४५ मिनेट

17/06/2026

बिश्वको सबैभन्दा लामो हिमनदी कुन हो ?

A. लाम्वार्ट

B. नाइल

C. हवार्ड

D. सियाचेन

सहि उत्तर थाहा हुनेले कमेन्ट गर्नुहोला ।

17/06/2026

समानता (Analogy) पत्ता लगाउनुहोस्: वर्ग (Square) : घन (Cube) :: वृत्त (Circle) : ?

सहि उत्तर थाहा हुनेले कमेन्ट गर्नुहोला ।

17/06/2026

तलको श्रेणी (Series) मा प्रश्नवाचक चिन्ह (?) को ठाउँमा कुन चित्र आउँछ?

उत्तर थाहा हुनेले कमेन्ट गर्नुहोला ।

17/06/2026

नाइल नदिको उद्गम स्थल कुन स्थानलाइ मानिन्छ ?

A) भिक्टोरिया फल्स

B) भिक्टोरिया ताल

C) लाल सागर

D) कुनै पनि होइन


उत्तर थाहा हुनेले कमेन्ट गर्नुहोला ।

17/06/2026

लियोनेल मेस्सीले २०२६ फिफा विश्वकपमा अल्जेरियाविरुद्धको खेलमा आफ्नो करियरको पहिलो विश्वकप ह्याट्रिक पूरा गरेका छन् ।

​जुन १७, २०२६ मा सम्पन्न खेलमा मेस्सीले १७ औं, ६० औं र ७६ औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई ३–० को शानदार जित दिलाएका हुन्। यो ह्याट्रिकसँगै उनले फिफा विश्वकपको इतिहासमा सर्वाधिक गोल गर्ने मिरोस्लाभ क्लोसको १६ गोलको कीर्तिमान समेत बराबरी गरेका छन्।

​छैटौं पटक विश्वकप खेलिरहेका मेस्सीले यस प्रतियोगिताको पहिलो खेलमै उत्कृष्ट प्रदर्शन गर्दै अर्जेन्टिनालाई विजयी सुरुवात दिलाएका छन् ।

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address


Kathmandu