Promotion For You

Promotion For You

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Promotion For You, Advertising/Marketing, Kathmandu.

22/06/2019

माया अनि आदर भन्ने शब्द नै काफी छ संसार मा😍😍

17/06/2019
17/06/2019

company ले salary नदिएको भन्दै DDC का मजदुरहरु सडकमा 🐷😂😂

16/06/2019

जीवनसाथी👫
नछोडि देऊ, यी हातहरु....
जनम ! जनम !! जनम !!! जनम !!!!🎶
https://www.youtube.com/watch?v=ktyaKFIeFNk

14/06/2019

जिम सिम जान्थो
बडी नि बनाउथो
जम्मा येत्रो😂😂😂😂
इज्जत जोगाउ केटा हो😂

#लुरे

14/06/2019

हिजो comedy circel मा simran pandey को video हेरेपछी त selfi खिच्न नि लाज लाग्यो 😂😂😂😂
इज्जत त जोगाउनु पर्यो नि😂😂😊😊

#लुरे

14/06/2019

#हैन_भ्रष्टाचार_विरुद्ध_बोल्नै_नपाइने_होर_भन्या ?🤔

मिशन नेपाल पर्साको अध्यक्ष बिराज यादवले बिकासको काममा भ्रष्टाचारी भैरहेको भनेर खबरदारी गर्दा, बिरगंज महानगरपालिका वार्ड नम्बर ३ को वडा अध्यक्ष बैजू स्वर्णकार र उनका गुन्डाहरुले आक्रमण गरेको छ ।

Source :- Nabin Chhetri Page🤟🤟
Via- MRR Page❤️❤️

भूकम्पीडितको लागि अमेरिकामा उठाएको सहयोगबाट विवेकशील पार्टीलाई ४० लाख चन्दा 14/06/2019

राम राम हैट !😳😳
भूकम्पीडितको लागि अमेरिकामा उठाएको सहयोगबाट विवेकशील पार्टीलाई ४० लाख चन्दा 😳😳

भूकम्पीडितको लागि अमेरिकामा उठाएको सहयोगबाट विवेकशील पार्टीलाई ४० लाख चन्दा Read More..

14/06/2019

सबै केटिले यसरी लेख्दिए भए, BF नभएको चिन्न हामीलाई सजिलो हुन्थ्यो नि, कि कसो केटा हो ? 😂😂

Want your business to be the top-listed Advertising & Marketing Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Address


Kathmandu