StarBox Media
Starbox Media House Is the best IT Company and Media Agency in Nepal. Our organization is driven by the enthusiasm and desire of young ones.
08/03/2025
अन्तर्राष्ट्रिय नारी दिवसको धेरै धेरै शुभकामना! 💐✨
समाज, परिवार, र सम्पूर्ण विश्वलाई उज्यालो बनाउने हरेक महिलाको सम्मानमा, आजको दिन विशेष छ। सधैं प्रेरणादायी, सक्षम, र सफल बनिरहोस्! 💖😊
26/02/2025
महाशिवरात्रिको यस पावन अवसरमा भगवान शिवको कृपा सदा तपाईं र तपाईंको परिवारमा रहोस्। त्रिशूलको शक्ति, डमरूको नाद, र महाकालको आशीर्वादले तपाईंको जीवनमा सुख, शान्ति, समृद्धि, र सफलता प्राप्त होस्।
🔱 हर हर महादेव! 🔱
🕉 ॐ नमः शिवाय! 🕉
ॐ त्र्यम्बकं यजामहे सुगन्धिं पुष्टिवर्धनम्।
उर्वारुकमिव बन्धनान्मृत्योर्मुक्षीय माऽमृतात्।।
19/02/2025
लोकतन्त्र, स्वतन्त्रता, र समानताको उज्यालो सँधै रहिरहोस्। नेपाल शान्ति, स्थायित्व, र समृद्धितर्फ अघि बढोस्। शुभ प्रजातन्त्र दिवस!🎉
, , ,
14/02/2025
❤️ प्रेम भनेको दुई हृदयहरूको मोहक जडान हो, जुन विश्वास, प्रेम र सँगै बढ्ने आनन्दमा आधारित छ।
, , ,
03/02/2025
May Goddess Saraswati bless you with knowledge and wisdom.
सरस्वती पूजा तथा वसन्त पञ्चमीको हार्दिक शुभकामना ।📖🙏
, , ,
29/01/2025
स्वतन्त्रता र न्यायको लागि आफ्नो जीवन अर्पण गर्ने वीर शहीदहरूलाई नमन। उहाँहरूको योगदान सधैं हाम्रो हृदयमा अमर रहिरहन्छ।
, , ,
14/01/2025
Wishing you a joyful Maghe Sankranti filled with prosperity, happiness, and the warmth of the sun! May this festival bring you new beginnings and abundant blessings.
, , ,
01/01/2025
हामी नेपालीको पहिचानको प्रतिक टोपी दिवस तथा, अंग्रेजी नयाँ वर्ष 2025 ले तपाईंको जीवनमा नयाँ ऊर्जा र उत्साह ल्याओस्। शुभकामना!
, , ,
24/12/2024
Wishing you peace, prosperity, and all the happiness this Christmas and the coming year can bring! 🎁
, , ,
22/12/2024
के तपाईं पनि नयाँँ आकर्षक न्युजपोर्टल बनाउने सोच्दै हुनुहुन्छ ?
हामी लिएर आएका छौ तपाईंले चाहेकै बजेटमा
Features :
👉Free Logo Design
👉Free website maintenance (6 month)
👉Free Hosting ( 1 Year)
👉Attractive Design
👉Responsive website
👉User Friendly Website
👉Content Management System (CMS)
👉Search Engine Optimization (SEO)
👉1 day website Update Training
थप जानकारिका लागी सम्पर्क गर्नुहोला ।
👉Contact: 📱9769761775
👉Address: Shankhamul-10, Kathmandu
👉Email: [email protected]
👉Website: www.starbox.com.np
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
New Baneshwor
Kathmandu
44600