Sujit KC
My goal is not to be better than anyone else, but to be better than I used to be.
झण्डै दुई तिहाईको सरकारले अध्यादेश ल्याउनु राजनीतिक निर्लज्जताको पराकाष्ठा हो ।
सरकार निर्लज्जताको बाटोमा नहिडोस, संसदको अधिकार हनन नगरोस । संसद र संविधानको सर्वोच्चताको पालना गरोस।
राजसंस्था देशको आवश्यकता हो । राष्ट्रिय हितको अग्रगामी मार्ग हो ।
राप्रपा मात्रै एउटा यस्तो पार्टी हो, जसले भ्रष्टाचार र कुशासन विरुद्ध गम्भीर भएर आवाज उठायो ।
देश जोगाउने कि सिध्याउने? अबको मतदान केबल एउटा दल छान्नका लागि होइन, यो देश को भविष्य सुनिस्चित गर्नका लागि हो ।
एकपटकको नेपाली सधैंको नेपाली ।
हामीले यसपटक १६५ वटै क्षेत्रमा उम्मेदवारी दिएका छौं, हामीले कुनै पार्टीसँग तालमेल हैन जनतासँग तालमेल बनाएर अघि बढ्ने नीति लिएका छौं : अध्यक्ष राजेन्द्र लिङ्देन ।
Click here to claim your Sponsored Listing.
Category
Contact the public figure
Telephone
Website
Address
Kathmandu