AMIN MHD
this page is for uploading games videos and information and technology
10/02/2025
सुर्खेतबाट कुम्भ मेलाका तीर्थयात्री लिएर जाँदै गरेको बस बबई नजिक दुर्घटनामा परेको छ।
आइतबार बेलुका साढे ५ बजे भे १ ख ४३३१ नम्बरको बस दुर्घटनामा परेको हो। बस भारतको उत्तर प्रदेशस्थित गंगा, यमुना र सरस्वतीको त्रिवेणी प्रयागराजमा जारी कुम्भ भेलामा जाँदै गरेको प्रहरीले जानकारी दिएको छ।
दुर्घटनामा घाइते भएकाहरूको यकिन विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए।
उनका अनुसार रत्न राजमार्गको सुर्खेत खण्डस्थित भेरीगंगा नगरपालिका वडा नम्बर ५ मा पर्ने सानो खोलामा बस दुर्घटना भएको हो। बस पुलबाट तल खसेको उनले बताए।
Good afternoon guys
Hello guys
04/04/2023
Heoll friend
21/03/2023
Ramadan mubarkha guys all my friend and family
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Address
Kathmandu