ITEEN

ITEEN

Share

Institute for Theological Education by Extension in Nepal

TEE’, which stands for Theological Education by Extension, is an effective but low cost system of learning and training within the local context, modelled on small groups led by trained tutors – compared, for instance, with the expensive and non-localised option of college courses. SEAN's TEE materials are directed for use at 'grass roots' level - that is Christians in the local church, or 'every-

07/04/2026

Please pray for people in Nepal doing SEAN Bible courses with our partner ITEEN! Each year 200,000+ do SEAN courses, in over 100 countries & 70 languages! www.seaninternational.org

23/01/2026

NEW VIDEO
Rita Subedi from our Nepal member organisation ITEEN has produced a new 3-minute video (pictured) on good practice in translation and contextualisation of courses for TEE (Theological Education by Extension, also known as 'Tools to Equip and Empower') - Rita's video is available now on our YouTube channel at: youtube.com/watch?v=xWuUfhrUeqw

24/01/2025

One woman's testimony, via SEAN's Nepal partner organisation ITEEN:
'Our group has done SEAN courses 'Abundant Life', 'Life of Christ' and 'Jeremiah'. It helped me study the Bible more deeply. Now I'm confident to talk about it with others and teach in church. It helped me grow in leadership.'
Each year well over 200,000 people do SEAN Bible courses in more than 100 countries and 70 languages! See: www.seaninternational.org

17/12/2024

ख्रीष्टमसको अवसरमा दैसी भैलो खेल्नेहरूले एक हप्ता मेहेनत गरेर पैसा कमाइ दुःखीलाई एक जोर तातो कपडा किन्न सिके कति राम्रो हुने थियो।

The Lord’s Supper - Episode 038 - Thriving Minds: Navigating Education, Economy, and Happiness 08/11/2024

The Lord's Supper

The Lord’s Supper - Episode 038 - Thriving Minds: Navigating Education, Economy, and Happiness  This excerpt from a religious text provides a detailed explanation of the Lord's Supper, also known as Holy Communion. The text explores the significance of this Christian ritual, highlighting its connection to the death and resurrection of ...

29/10/2024

Sometimes, serving His Church best means stepping out of the driver's seat. To my fellow servers: let's empower and support local leaders, becoming the best 'second person' we can be. Together, we can strengthen His work by uplifting others.

21/10/2024

"राजा अरू कुनै महिलाभन्दा एस्तरतर्फ बढी आकर्षित भए, र उनले राजा र उनको कृपा जितिन्। ... त्यसपछि उनले उनको टाउकोमा शाही मुकुट राखे र उनलाई रानी बनाइदिए।" एस्तर २:१७ (NIV)

प्रिय पास्टर, परमेश्वरले आफ्नो उद्देश्य पूरा गर्नका लागि तपाईका बलियापन मात्र होइन, तपाईका सीमा अर्थात कम्जोरीहरू पनि प्रयोग गर्नुहुनेछ।

एस्तरलाई मात्र हेरौँ, उनीसँग थुप्रै "सीमा अर्थात कम्जोरीहरू" थिए, जसले उनलाई परमेश्वरले चाहनुभएको भूमिका पूरा गर्नको लागि उत्तम बनायो:
उनी अनाथ थिइन्, त्यसैले मोर्दकैले पालनपोषण गर्नुभयो। उनी फारसी देशमा बसोबास गर्न बाध्य एक यहुदी थिए। उनी पुरुषप्रधान समाजमा शुन्य अधिकार भएको एकल महिला थिए।

तर परमेश्वरले यी सबै कुराहरूलाई उहाँको योजना पूरा गर्न प्रयोग गर्नुभयो।
कहिलेकाँही तपाईको जीवनमा देखिने विपत्ति वास्तवमा धेरै ठूलो योजनाको एक हिस्सा हुन सक्छ।

प्रिय पास्टर, हाम्रो आफ्नै सीमाहरूलाई हेर्दा तिनीहरूलाई बाधाहरूको रूपमा हेर्न सजिलो हुन्छ र हामी विचार गर्दछौ कि: "मसँग अझ धेरै शिक्षा भएको भए . . . मेरो ठूलो मण्डली भएको भए . . . म अझ राम्रो वक्ता भएको भए हुन्थ्यो।"
यदि तपाईंसँग यस्तो सोच छ भने, तपाईले आफ्नो सेवामा परमेश्वरको उद्देश्य कहिल्यै पूरा गर्न सक्नुहुन्न। तपाईले बुझ्न जरूरी छ कि तपाईको जीवनमा रहेका अप्रिय बाधाहरू अक्सर ठूलो परिवर्तन वा प्रभाव पार्नका लागि परमेश्वरले दिनुभएको अवसरहरू हुन्।

तर, दुखाइ महसुस गर्दा त्यो बुझ्न कठिन हुन्छ।

अय्यूबलाई हेरौँ। उहाँ संसारकै सबैभन्दा धनी व्यक्ति हुनुहुन्थ्यो, अनि परमेश्वरले उहाँको सबै कुरा खोस्न दिनुभयो—उनको परिवार, सम्पत्ति, तथा स्वास्थ्य।
त्यसपछि, जब अय्यूबले परमेश्वरलाई प्रश्न गर्न थाल्नुभयो, परमेश्वर मौन हुनुहुन्थ्यो।
अय्यूबले भने, "म उहाँलाई उत्तरतिर देख्दिनँ, उहाँ लुकेर बस्नुभएको छ। म दक्षिणतिर हेर्छु, तर उहाँ त्यहाँ देखिनुहुन्न। तर उहाँलाई थाहा छ कि म कहाँ जाँदैछु... एकपटक उहाँले निर्णय लिनुभयो भने, उहाँको विचार कसैले परिवर्तन गर्न सक्दैन। उहाँ जे चाहनुहुन्छ, त्यो गर्नुहुन्छ। त्यसैले उहाँले मलाई जे योजना गर्नुभएको छ, त्यो गर्नुहुनेछ। उहाँले मेरो नियति नियन्त्रण गर्नुहुन्छ” (अय्यूब २३:९-१०, १३-१४ NLT)।

हामी कठिन समयबाट गुज्रिरहेका छौँ, र कहिलेकाहीं, तपाईले पनि अय्यूबजस्तै, सबै कुरा बुझ्न सक्नुहुने छैन। तर परमेश्वरलाई थाहा छ के भइरहेको छ। सुख र दुख, अवसर र बाधाहरू—परमेश्वर यी सबैलाई प्रयोग गर्न सक्नुहुन्छ।

07/07/2024

यी ४ देखि नमान्नु है लाज कहिल्यै पनिः १. पुराना लुगा, २. बुढो बुआआमा, ३. गरीब साथी, ४. सरल जीवन

27/03/2024

यो सँगै चित्र बुद्धिस्टको शिक्षाको सार भवचक्र हो। जसमा तपाईले देख्नुहुन्छ, काल भैरबले एउटा चक्र पक्री राखेकोः जुन चक्र बीचमा भाले, सर्प, र सुंगुर देख्नुहुन्छ। यसले हाम्रो जीवनको ३ वटा अज्ञानताहरूलाई देखाउँछ र हामी घमन्ड (भाले), लोभ (सु‌ङ्गुर), र चतुर्याइ (सर्प) गर्छौँ। त्यसले गर्दा कि यही जीवनमा हामी दाइने पटिको कालो भागमा हुन्छौ अर्थात अधर्मी जीवन कि देब्रेपटिको सेतोभागमा हुन्छौँ अर्थात धर्मी जीवन।

त्योभन्दा बाहिरको चक्र पुनर्जन्मको ६ वटा संसारहरू हुन। स्वर्गलोक, नरलोक, प्रेतलोक, दानवलोक, जनावरलोक, नरकलोक। यो ६वटा संसारमा दुख छ तर यसबाट उछिटिएर पुनर्जन्मबाट सदाको लागि मुक्ति पाउनु वा बुद्धत्व प्राप्त गर्नु बुद्धिस्टको अन्तिम लक्ष हो। चित्रमा बुद्ध बादलमा बसेर चन्द्रमा वा निर्भाना तिर बाटो देखाइ रहेको छ।

आफू मर्दाखेरी यो ६ वटा संसारको ढोका बन्दभयो भने ती ढोकाहरूबाट जानु नपरेर निर्भाना प्राप्त गर्न सकिन्छ भन्ने बुद्धिस्ट विश्वास रहेको हुन्छ। ती ६ ढोकाहरू बन्द गर्ने मन्त्र "ओम मनी पेमे हुङ" हो। यसलाई माला गनेर, हातेमाने घुमाएर, स्तुपा वरीपरी घुमेर, धाजा लाएर हावाको सहयोग लिए, पानीको सहयोगमा पानीबाट चल्ने ठूलो माने बनाएर आफ्नो मृत्यूमा ती ढोकाहरू बन्द गर्ने मन्त्र जब्छन्।

त्योभन्दा बाहिरको चक्रको बाह्रवटा खन्ड, "ओम मनी पेमे हुङ"को अर्थ तपाईहरूलाई थाहा छ भने कमेन्टमा लेख्नु होला। मेरो लामा साथीहरूले प्रस्ट्याउनु होला।

Want your organization to be the top-listed Non Profit Organization in Kathmandu?
Click here to claim your Sponsored Listing.

Address


P. O. Box 8975, EPC 647
Kathmandu
0977