Saga-Rey

Saga-Rey

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Saga-Rey, Musician, Kathmandu.

09/05/2025

राजेश हमाल तेसै महानायक बनेका हैनन् रहेछ उन्को Reel life मा अभिनय र Real life के व्यक्तित्व ले सांचिकै म प्रभावित छु… वहाँ पनि प्रय अन्तरवार्ता मा गईरहन्छन आफ्नो तर्क राखिरहनु हुन्छ तर कुनै तर्क ले आज सम्म कुनै विवद मा आएको मैले था पाको छैन, यसैलाई सायद कलाकारिता भनिन्छ होला मेरो बुझाइमा अहिले नया पुस्ताका कलाकार हरु को अन्तर्वाता हेर्ने भने प्राय जसो विवादित नै हुने गरेको पाईयो .. हो बोल्न आफ्नो तर्क राख्न पाईन्छ तर म के हुं म मिडिया मा कसरी बोल्ने भनेर अध्ययन गर्नु एक असल कलाकारिता हो कि होइन ?
मैले बोल्दै गर्दा कति मानिस लाई ठेस लाग्छ कति फ्यान हरुलाई चित्त बुझ्दैन भनेर एउटा दायरा मा रहनु कलाकार को कर्तव्य पनि हो
कलाकार त आखिर Public support ले नै हो माथी उठ्ने होलानी ?
हामी दर्शकले कलाकार भनेसि हाम्ले देश के गहना भनेर चिन्ने गर्छौं भन्ने हामिलाइ बिश्वास छ ।
Jeth-9
नछुटाम । 😜

03/03/2025

एकदमै सरल, शालिन र भद्र हुनुहुन्थ्यो हाम्रा यम दाइ ❤️
नेपाली हिपहप को इतिहासमा स्वर्ण अक्षरमा अमर रहिरहन्छ Yama Buddha यो नाम ।
We miss you badly 😔
video source :social media

30/12/2024

Pahilo Junima💛💙❤️
|| Adrin pradhan ||

28/12/2024

देशको राजनीति आज अक्षमता र स्वार्थले ग्रस्त भएको छ। देशका सपनाहरूलाई स्वकेन्द्रित नेताहरूले बर्बाद गरिरहेका छन्। राजनीति जनताको सेवा र समृद्धिका लागि हुनुपर्छ, निराशा र अधोगतिका लागि होइन मान्नुस या नाइ अब ब्यवस्थापन परिवर्तनको समय आएको छ आशा, जवाफदेहिता र जिम्मेवारीका साथ!

Photos from Saga-Rey's post 16/12/2024

विकास र आधुनिकीकरण मा स्वर्गीय राजा श्री ५ महेन्द्रको दूरदर्शी सोचले नेपालको विकासमा महत्वपूर्ण योगदान पुर्‍यायो। #राजा_महेन्द्र #नेपालको_विकास
* उहाँकै पालामा नेपालले सडक सञ्जाल, शिक्षा र स्वास्थ्य क्षेत्रमा उल्लेखनीय प्रगति गर्‍यो। #नेपाल_को_गौरव बनेर राजा महेन्द्रले नेपालको एकता र अखण्डताका लागि अतुलनीय योगदान दिनुभयो। #राष्ट्रिय_एकता #राजा_महेन्द्र उहाँले नेपाललाई विश्वसँग जोड्ने पुलको काम गरेर इतिहास रच्नु भएको थियो श्री ५ महेन्द्र अमर रहुन ! श्री ५ महेन्द्र जिन्दावाद ।

23/10/2024

भाटभटेनी... भाटभटेनी... भाटभटेनी...
मिनबाहदुर...मिनबाहदुर...मिनबाहदुर...

13/09/2024

They are better than humans
In the tender gaze of my faithful canine companion lies an unwavering devotion, a connection that transcends time. Every day, every second, I ache for the warmth of those soulful eyes, a beacon of love and loyalty that fills my heart with longing and gratitude. Though separated by distance, the memory of those eyes remains a cherished treasure, guiding me through each passing moment with the promise of reunion and the comfort of a bond unbroken.

12/09/2024

💔💙

08/09/2024

सहमत 🙏
***n

***nshah

05/09/2024

एमाले को मान्छे हो है म पनि

05/09/2024

My friends and family : bihe kaile garne ?
Ley me :👇️

Category

Telephone

Address


Kathmandu

Alerts

Be the first to know and let us send you an email when Saga-Rey posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Kathmandu.