Mars Media
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Mars Media, Kathmandu.
02/03/2026
होलीको हार्दिक शुभकामना! 🎨🌸
रंगहरूले तपाईंको जीवन खुशी, समृद्धि र सफलताले भरियोस्।
सधैं हाँसो, माया र सकारात्मक ऊर्जाले भरिपूर्ण रहनुहोस्।
रंगीन र रमाइलो होलीको शुभकामना! 🌈✨
15/02/2026
महाशिवरात्रीको हार्दिक शुभकामना!
15/01/2026
माघे संक्रान्तिको शुभ अवसरमा
हाम्रा सम्पूर्ण ग्राहक, साझेदार तथा सहकर्मीहरूलाई
स्वास्थ्य, समृद्धि र सफलताको हार्दिक शुभकामना।
01/01/2026
🎉 Happy New Year! May this year bring you new adventures, big smiles, and lots of reasons to celebrate. 🎉
30/12/2025
🎉 तामु ल्होसारको हार्दिक शुभकामना 🎉
25/12/2025
Merry Christmas 🎄✨
Thank you for being part of our journey this year. Wishing you joy, peace, and success in the season ahead. 🎁🤍
19/11/2025
Big thanks to Ram Bhattrai
for all your support! Congrats for being top fans on a streak 🔥!
23/10/2025
Happy bhai tika
01/10/2025
विजयादशमी (बडा दशैं) को हार्दिक मंगलमय शुभकामना! 🙏🌸🎉
शक्तिकी अधिष्ठात्री माँ दुर्गाको कृपा प्राप्त होस्,
तपाईँको जीवनमा स्वास्थ्य, शान्ति, समृद्धि,
दीर्घायु र सफलताको वर्षा होस् भन्ने कामना गर्दछु। 🌺✨
29/09/2025
फूलपातीको शुभकामना! 🌸🙏
यस वर्षको दुर्गा पूजाको सातौं दिन फूलपातीले तपाईँको जीवनमा शक्ति, शान्ति, समृद्धि र सुखको वर्षा होस्।
तपाईँ र तपाईँको परिवारलाई विजयादशमी तथा फूलपातीको हार्दिक मंगलमय शुभकामना। 🎉🌺✨
17/09/2025
✨🙏 विश्वकर्मा पूजा २०८२ को शुभकामना ! 🙏✨
श्रम, सीप र मेहनतको सम्मान गर्ने दिनमा सबैमा उन्नति, प्रगति र समृद्धि कायम रहोस् भन्ने कामना गर्दछौं।
जय विश्वकर्मा ! 🚩🔧⚒️
26/08/2025
नेपाली नारीहरूको महान चाड हरितालिका तीजको हार्दिक मंगलमय शुभकामना!
Click here to claim your Sponsored Listing.
Contact the business
Telephone
Website
Address
Kathmandu
Opening Hours
| Monday | 09:00 - 19:00 |
| Tuesday | 09:00 - 07:00 |
| Wednesday | 09:00 - 07:00 |
| Thursday | 09:00 - 19:00 |
| Friday | 09:00 - 19:00 |
| Sunday | 09:00 - 19:00 |