Nagarik Update

Nagarik Update

Share

देश बिदेशका ताजा र निष्पक्ष समाचार अपडेटको लागि हाम्रो पेज Nagarik Update लाई Follow गर्नुहोला ! धन्यवाद
www.nagarikupdate.com

नागरिक अपडेट डट कम २०८० मंसिर महिनाबाट संचालनमा आएको नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । नागरिक अपडेट डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा मेल पठाउन सक्नुहुने छ ।

गुल्मीमा करेन्ट लागेर पोलबाट भीरमा खस्दा ३० वर्षीय युवा कर्मचारीको मृ”त्यु 07/06/2026

गुल्मीमा करेन्ट लागेर पोलबाट भीरमा खस्दा ३० वर्षीय युवा कर्मचारीको मृ"त्यु

गुल्मीमा करेन्ट लागेर पोलबाट भीरमा खस्दा ३० वर्षीय युवा कर्मचारीको मृ”त्यु गुल्मी - गुल्मीमा करेन्ट लागेर पोलबाट भीरमा खस्दा ३० वर्षीय युवा कर्मचारीको मृ"त्यु भएको छ । जिल्लाको मालिका गाउँ....

अर्घाखाँचीको रक गार्डेनमा बढ्दै आन्तरिक पर्यटक 07/06/2026

अर्घाखाँचीको रक गार्डेनमा बढ्दै आन्तरिक पर्यटक

अर्घाखाँचीको रक गार्डेनमा बढ्दै आन्तरिक पर्यटक अर्घाखाँची । सन्धिखर्क नगरपालिका–११ डिभर्नामा अवस्थित ‘रक गार्डेन’ पछिल्लो समय यहाँको प्रमुख पर्यटकीय गन्तव्.....

Photos from Nagarik Update's post 07/06/2026

काठमाडौंमा भित्रिँदै दुई विश्वप्रसिद्ध लक्जरी होटल : यारियट इन्टरनेशनल र सीजी हस्पिटालिटी ग्लोबलबीच काठमाडौंमा दुईवटा विलासी होटलहरू-'द रिट्ज–कार्लटन' (ठमेल) र 'द वेस्टिन' सञ्चालनका लागि सम्झौता भएको छ । चौधरी ग्रुप, आईईजी, आईजे र शर्मा एन्ड कम्पनीको साझेदारीमा निर्माण हुने यी होटलहरू सन् २०३१ सम्ममा सञ्चालनमा आउनेछन्, जसले नेपालमा करिब ३०० नयाँ कोठाहरू थप्नेछन् ।
दुवै होटलमा अत्याधुनिक सुविधाहरू, रेस्टुरेन्ट, स्पा र ठूला हलहरू रहनेछन् । यो सहकार्यले नेपालको पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना र आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ । विश्वभर बलियो सञ्जाल भएका म्यारियट र सीजी हस्पिटालिटीबीचको व्यावसायिक सम्बन्धलाई यस ऐतिहासिक सम्झौताले अझ सुदृढ बनाएको छ ।

07/06/2026

“हामीले भारत र चीन दुवैलाई औपचारिक कूटनीतिक माध्यमबाट हाम्रो धारणा व्यक्त गरिसकेका छौँ। त्यसैले हामीले दुवै देशलाई स्पष्ट रूपमा भनेका छौँ कि त्यो कालापानी, लिपुलेक र लिम्पियाधुरालगायतका भूमि हाम्रो हो। यो हाम्रो ऐतिहासिक विषय हो।”
- परराष्ट्रमन्त्री शिशिर खनाल

07/06/2026

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले अभिनेता राजेश हमाललाई आफ्नो दलको 'माटो' चिह्नबाट आगामी चुनाव लड्न प्रस्ताव गरेका छन् ।

प्यूठानमा अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क कृतिम हातखुट्टा 07/06/2026

प्यूठानमा अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क कृतिम हातखुट्टा

प्यूठानमा अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क कृतिम हातखुट्टा प्यूठान । गौमुखी गाउँपालिका-७, नारिकोटका भोजे थापाको दायाँ खुट्टा छैन । एउटा खुट्टा नहुँदा बैशाखीको सहारामा हिँड...

गुल्मी रास्वपा अधिवेशनः सभापतिमा हरि श्रेष्ठ विजयी 07/06/2026

गुल्मी रास्वपा अधिवेशनः सभापतिमा हरि श्रेष्ठ विजयी

गुल्मी रास्वपा अधिवेशनः सभापतिमा हरि श्रेष्ठ विजयी गुल्मी — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गुल्मीको सभापतिमा हरि श्रेष्ठ विजयी भएका छन् । शनिबार अबेर सम्पन्न...

गुल्मीमा करेन्ट लागेर एक कर्मचारी घाइते 07/06/2026

गुल्मीमा करेन्ट लागेर एक कर्मचारी घाइते

गुल्मीमा करेन्ट लागेर एक कर्मचारी घाइते गुल्मी। गुल्मीको मालिका गाउँपालिका–३ ह्वाङदीमा विद्युत मर्मत गर्ने क्रममा करेन्ट लागेर एक कर्मचारी घाइते भएका ...

गुल्मीमा गाँजा सेवन गरेर सवारी चलाउने दुई जना पक्राउ 07/06/2026

गुल्मीमा गाँजा सेवन गरेर सवारी चलाउने दुई जना पक्राउ

गुल्मीमा गाँजा सेवन गरेर सवारी चलाउने दुई जना पक्राउ गुल्मी । गुल्मीमा लागुऔषध (गाँजा) सेवन गरी सवारी चलाएको आरोपमा दुई जना चालक पक्राउ परेका छन् ।जिल्लाको रुरुक्षेत.....

07/06/2026

छानबिन समितिबाट सफाइ पाउनेमा आशावादी छु, पुनः गृहमन्त्री बने २ महिना तस्बिर खिच्न नआउनू: सुधन गुरुङ

"मैले सार्वजनिक पदमा बसेर काम गरेपछि उठेका प्रश्नहरूको सामना गर्नुपर्छ भनेरै छानबिन समितिसमक्ष बयान दिएको हुँ । बयानका क्रममा कतिपय प्रश्नहरू निकै कडा थिए, जसको मैले सोहीअनुसार सहज र स्पष्ट जवाफ दिएको छु । समितिले मलाई 'यतिका सम्पत्ति कहाँबाट ल्याउनुभयो?' भनेर प्रश्न गर्‍यो । मैले पनि सहज रूपमा छानबिन समितिलाई नै 'तपाईंको पनि सम्पत्ति छानबिन गरौँ न त' भनेर प्रतिप्रश्न गरिदिएँ । यदि समितिबाट सफाइ पाएर सरकारले मलाई पुनः गृहमन्त्री बनायो भने, मन्त्रालयमा आएर बधाई दिने र तस्बिर खिच्ने कामको लागि सुरुका दुई महिना कोही पनि नआइदिनुहोला ।"

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Address


Kathmandu