ratosurya.com
रातोसूर्य डट कम www.ratosurya.com
www.ratosurya.com is a news portal from Nepal covering politics, culture, social affairs, sports, technology, lifestyle, entertainment, and many more.
काफल मीठा, सन्देश गहिरो।
सारंगी बजाउँदै जनचेतना फैलाउने कालीकोटे दाइको यो दमदार प्रस्तुति एकपटक अवश्य हेर्नुहोस्। 👏
रोष्ट्रमतर्फ लम्किए एमाले सांसद ऐन महर, तर बीचमै रोकिए! संसदभित्र आखिर के भयो?
प्रतिपक्षी सांसदहरू रोष्ट्रमतर्फ अघि बढ्दा संसद बैठक तनावग्रस्त बन्यो। एमाले सांसद ऐन महर रोष्ट्रमतर्फ लम्किने क्रममा मर्यादापालकले रोकेका छन्। हंगामाकै बीच सभामुख डीपी अर्याल ले प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन पारित भएको घोषणा गर्दै बैठक १५ मिनेटका लागि स्थगित गरेका छन्।
📌 संसदभित्र के भयो? पूरा भिडियो हेर्नुहोस्।
संसदमा बालेन शाह
बजेट वक्तव्य २०८३/०८४ (LIVE)
नेपाल सरकारको आगामी आर्थिक वर्षको बजेट वक्तव्य संसदमा प्रस्तुत भइरहेको छ। प्रारम्भिक अपडेटअनुसार पूर्वाधार, सडक, शिक्षा, स्वास्थ्य, डिजिटल अर्थतन्त्र, ऊर्जा र निजी क्षेत्र प्रोत्साहनमा विशेष जोड दिइएको छ।
#नेपालबजेट
"प्रधानमन्त्रीलाई काम गर्न दिऔं, ३ घण्टा भाषण गर्न आएन भनेर चित्त नदुखाऔं” भन्छन् :- सांसद
राजनीतिमा फेरि नयाँ बहस 🔥
काम हेर्ने कि भाषण? तपाईंको विचार के छ? 👀👇
#संसद #प्रधानमन्त्री
संविधान संशोधनको बहस तात्दै!
सरकारले छलफलमा नबोलाएपछि उठे गम्भीर प्रश्न र आरोप 👀
के सहमतिबिना सम्भव छ संविधान संशोधन? 🇳🇵
तपाईंको विचार के छ? 💬👇
#नेपालराजनीति #संविधानसंशोधन
काम गर्नेलाई किन यति धेरै घेराबन्दी?
रास्वपाका सांसद बदन भण्डारी खुले बालेन्द्र शाहको पक्षमा।
मिडियासामु राखे कडा तर्क — “पुरानो राजनीतिक सोचलाई चुनौती दिएकै कारण बालेन निशानामा परेका हुन्।” 🇳🇵
बिरोधका लागि बिरोध गरेको होइन, जनताको पक्षमा आवाज उठाएको हो :- हर्क साङपाङका महासचिव आरएन राई
सदनदेखि सडकसम्म डा. अमरेशकुमार सिंहको प्रतिक्रियाको चर्चा — रास्वोपामा ल्यायो हल्चल! 👀🇳🇵
उनको अभिव्यक्तिपछि राजनीतिक वृत्त तातेको छ । आखिर के भने अमरेशले, जसले फेरि बहसको केन्द्र बनायो रास्वोपालाई?
नारा लेखेको कागज बोकेर प्रतिनिधि सभा बैठकमा पुगेका हर्क साम्पाङले यस्तो भनेपछि अहिले चर्चा चुलिएको छ 😮🔥
संसदभित्रै फेरि किन तातियो माहोल ? पूरा भिडियो हेर्नुहोस् 👇🇳🇵
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Budhanilkantha
Kathmandu