KTM Events
KTM Events is event ticket selling company. If you are organizing any events let us know.
30/12/2022
27/04/2021
भुकम्पमा नि त्यहि गाउँ फर्किनुपर्ने ,
नाकाबन्दी मा नि त्यहि गाउँ फर्किनु पर्ने ,
दशै आयो त्यहि फर्किनु पर्ने ,
लकडाउन भयो त्यहि फर्किनु पर्ने |
अनि यो शहरमा के राखेको छ र ?
गाउँमा राम्रो स्कुल यहीँ खोलौ, राम्रो अस्पताल यहीँ खोलौ, राम्रो बिमानस्थल प्रदेश भित्र खोलौ ,रोजगार गाउमै सृजना गरौं । काठमाडौ दर्शन गर्न मात्र जाऔला !
30/09/2020
https://deshsanchar.com/2020/09/29/419758/
गायक अमृत गुरुङले अनसनरत डा. केसीलाई भेटे र भने, 'डा. साप्, जीवन रहे अरु चिज गरौँला’ – देशसञ्चार मंगलबार दिउँसो ४ बजे, उता स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतम कोरोना संक्रमणको नियमित ब्रिफिङ गराउ.....
11/06/2020
Respect
AMRIT GURUNG’S PADDY PLANTING Legendary singer Amrit Gurung is busy on planting paddy these days at his village Pumdi Bhumdi Kaski. As the monsoon season begins Nepali farmer became most busy due to enough irrigation for paddy. Likewise legendary signer has reached his home villa
22/03/2020
एकचोटी ध्यान दिएर पढौं !!!! Read Carefully !! Corona will be dangerous than Earthquake in Nepal if you Neglect now !!!
15/03/2020
बिरुवा सम्बन्धी जानकारी भएको इ-बुक #फ्री मा #डाउनलोड गर्नुहोस ।
Download Free eBook to know more details about plants
Agromart eBOOK V1.1 (Brochure) – Agromart Agromart eBOOK V1.1 (Brochure) By : agromart | On September 24, 2019 Agromart Pvt Ltd “Plant Your Future” Click Here To Download Agromart eBOOK V 1.1(Brochure) Click Here To Download Agromart eBOOK V 1.1 (Brochure) Share this post
21/01/2019
Just Rs. 999 students package
Experience The Natural Jungle Camp Stay,Explore Village stay
🙋♂Rs. 999 Per Person-Minimum 5 people- (Special Student Night Stay Package)
🛑Rs. 1999 -Minimum 5 Person - (Super Night Stay Package)
💞Rs. 5000 - Special Couple Night Stay Package
👫Rs.1499 - minimum 10 person-(For Custmozied Village Picnic Package )
☎ 01-4376242,📞9851237489 ,📞9851103914(Viber)
===================================
🙋♂Special Student Night Package Includes
>welcome tea/coffee with popcorn
>veg/non veg dinner
>Night stay in bamboo cottage
>Morning Tea
>Rs.999 /person (Minimum 5 person)
==================================
🛑Super Night Stay Package Includes
>welcome tea/coffee with popcorn
>Chicken BBQ/Fry
>veg/non veg dinner
>Night stay in bamboo cottage / Prefab Home
>Morning Tea + Breakfast
>Rs. 1999 /person (Minimum 5 person)
================================
💞Special Couple Night Stay Package💞
>Night stay in Private Couple Room
>welcome tea/coffee with popcorn
>Chicken BBQ/Fry
>veg/non veg dinner
>Morning Tea + Breakfast
>Rs. 5000 for couple
Note : Extra 10% Service charge not included in all the packages.
Features :
✳Whole Kathmandu view
✳Nearby hiking place 🐎
✳New Gumba, Jharana , Shivapuri National Park
✳2.5 km from Budanilkantha Temple
✳Natural Place with birds ,trees farm
✳Village Home stay Lifetime Experience
🏡Shivapuri Farm & Tree House Resort
Thulogaun,Budanilkantha ,Kathmandu🇳🇵(Way to New Gumba/ Stupa on the TOP )
☎ 01-4376242,📞9851237489 ,📞9851103914(Viber)
15/10/2018
Happy Dashain :)
07/10/2018
दशैँमा घर जाँदा अमुल्य बिरुवा लिएर जान नभुल्नु होला !साथीहरुलाई पनि भन्नु होला !
014418921,9866072127(Viber/Imo/watsapp),9808511981
"लाखौं करोडौं आम्दानी दिने बिरुवा आजै रोपौं, समयमै फाइदा उठाउँ "
-----------------------------------------------------
रक्त चन्दन (Red Sandalwood ) ,श्रीखण्ड (White Sandalwood )खेती :
ब्यावसायिक खेती तराई देखि मध्य पहाडसम्म सजिलै गर्न सकिन्छ । साथै मध्य पहाड भन्दा माथिल्लो भेगमा समेत यसको खेती गर्न सकिन्छ । नेपालमा तराई साथै पहाड प्रसस्त भएको हुदाँ यसको खेती दुवै ठाउँमा राम्ररी फस्टाउन सक्छ । १०-२० बर्षको एउटा रुख बाट १० देखी ३० लाख सम्म आम्दानी लिन सक्निछ
---------------------------------------------------
अगरवूड (Agarwood)खेती :
अगरवूड संसारको सबै भन्दा महँगो रुख हो,यो सामान्यतया समुन्द्री सतहबाट १८०० मिटरको उचाईसम्म हुर्कन्छ ।१०-२० बर्षमा अगरवुडको उत्पादन लिन सकिन्छ । एउटा राम्रो चोप भएको अगरवुड रुखले रु. १० लाख देखी २ करोड सम्म दिन्छ !
-----------------------------------------
बुद्धचित्त (बोधिचित्त) खेती :
नेपालको तराइ देखि २५०० मिटरको उचाइसम्म पारीलो ,सेप नलाग्ने,पानी नजम्ने कोठेबारी,बगैचा,बारी ,पाखो,पखेरो लगायतका जुनसुकै जमीनमा यसको खेती गर्नसकिन्छ ।यसको बिरुवा रोपेको २ देखी ३ वर्षमा फल दिन थाल्दछ ।कुनै कुनै बिरुवामा बर्षमा दुई पटक पनि फल फल्न सक्छ ।यसको वयस्क बिरुवामा २०० केजी सम्म फल फलेको पाईएको छ ।२० देखि २५ फिट अग्लो झ्याडि.्गएको हुने र एक पटक रोपेपछि सय वर्ष भन्दा बढी समय सम्म फल फलिरहन्छ ।
व्यापारः एकै रुखको फलबाट २ लाख देखि ५० लाखसम्म आम्दानी हुने हुंदा यसको खेतिगर्ने किसान र ब्यापार गर्ने व्यक्तिहरुको संख्या दिन प्रतिदिन बढिरहेको छ ।यसरी बढेको व्यापारका कारण काभ्रे र रामेछाप क्षेत्रका किसानहरुको आय र जीवनस्तर धेरै उच्च भएको छ ।काभ्रेको तिमाल क्षेत्रमा मात्र वार्षिक करिब २ अरबभन्दा बढीको कारोबार हुन्छ ।
------------------------------------------
बाह्र मासे आँप खेती
बर्षको तीन समय फल्ने आपको बिरुवा हामी सँग उपलब्ध छ
------------------------
एभोकाडो (Avocado) खेती :
समुन्द्र सतह बाट २५०० मिटर सम्म एस्को खेती गर्न सकिन्छ।एउटा ८-१० बर्षको बोट बाट ५०० देखी २००० के जि फल लिन सकिन्छ ।
बजार :
एभोकाडो बिदेशमा प्रती केजी १००० पर्छ भने, नेपालमा एभोकाडो ३०० देखी ५०० प्रती केजी सम्म गुण्स्तर अनुसार पर्छ, होलसेलमा ठाउँ हेरेर १०० देखी २८० सम्म बिक्छ !
-------------------------------------
ड्रागन फल (Dragon Fruit) खेती :
यो खेती तराईदेखी उच्च पहाडी जमिन सम्म गर्न सकिन्छ । कारीब समुन्द्री सतह देखी २००० मिटर सम्म यसको खेती गर्न सकिन्छ । यस खेतिको लागी पानी आवश्यक नपर्ने हुँदा धेरै सुक्खा ठाउँहरुमा पनि यसलाईइ मज्जाले फलाउन सकिन्छ ।प्राविधिकका अनुसार रोपेको २ बर्षपछि ड्रागनबाट फल लिन सकिन्छ । नेपाली बजारमा १ हजार रुपैयाँ केजीसम्म यो फल विक्री भइरहेको छ। ड्रागनको एउटै बोटले धेरै वर्षसम्म फल दिइरहन्छ । यसको फल १ सय ५० ग्रामदेखि १ किलोसम्म हुने हँदा यसबाट मनग्य आम्दानी लिन सकिन्छ ।एउटा हुर्की सकेको बोटबाट ३० देखी ५० किलो उत्पादन लिन सकिन्छ
-----------------------------------------
रुद्राक्ष (Rudraksha) खेती:
रुद्राक्ष नेपालको तराइदेखि झण्डै १८०० मिटरको उचाईमा पूर्व देखि पश्चिम सम्ममा खेती गर्न सकिन्छ ।व्यापार:२१ वा सो भन्दा बढि मुख भएका दाना फलेमा एउटै दाना २० लाख भन्दा बढि मुल्यमा बिक्रि हुने गरेको छ ।गोलो,थेप्चो,चिल्लो र खंदिलो जातको दाना फलेमा प्रति केजी ४००० भन्दा बढिमा बिक्रि हुन्छ ।२४ ,२५ मिमि भन्दा बढि गोलाईका दानाहरु प्रति गोटा रु १०० भन्दा बढीमा बिक्रि हुन्छन् ।
------------------------------------------
म्याकाडमिया नट (झुप्पे ओखर,Macadamia Nut) खेती:
म्याकाडमिया नेपालको ३०० मिटर देखी १८०० मिटरसम्मको उचाईको सबै भागमा र खासगरी मध्यपहाडी भेगमा खेती गर्न सकिन्छ।यो बिरुवा रोप्दा ७ मिटरको फरकमा रोप्दा राम्रो हुन्छ । बिरुवा रोपेको ४ देखि ६ वर्षभित्रमा उत्पादन दिने । -३ डिग्री सेल सियस सम्म यो बिरुवा बाच्न सक्छ ।म्याकाडोमियाको बजार मूल्य अहिले दानासहीत प्रति किलोग्राम ५ सय देखि ८ सय रुपैयाँ रहेको छ,एउटाै बोट बाट १० देखी -२५ किलो सम्म उत्पादन लिन सकिन्छ
-----------------------------------------
पिका नट्स (Pecan Nut) पिका नट्स :
पिका नट्स ओखर जस्तै देखिने तर रुख र फल दुबै ओखरको भन्दा सानो हुने एक बिरुवा हो । यसको फल पनि करिब ओखर जस्तै हुन्छ तर यो हातले नै फुटाएर खान सकिन्छ , यसको बाहिरि भाग अत्यन्तै नरम हुन्छ । यसको फल अत्यन्तै मिठो हुनुको साथसाथै धेरै प्रकारका भिटामिनहरु पाईन्छ । यसले मानिसको स्मरण शक्ति बढाउनमा मद्दत पुर्याउछ । यस बिरुवाको आयु सरदर १०० बर्ष हुन्छ । यसको एक बयस्क रुखले ४०-५० केजि सम्म फल् दिन्छ ।नेपाली बजारमा पिका नट्स प्रती किलो २०००-२५०० सम्ममा बिक्री हुन्छ
----------------------------------------
अलमण्ड (Almond)को खेती :
यो आरु को प्रजाती भएकोले आरु फल्ने ठाउँमा अलमण्ड (Almond)को खेती गर्न सकिन्छ (हिमाल पहाड तराइ), एउटा बयस्क बोट बाट १५ देखी २५ किलो उत्पादन हुन्छ । हाल एस्को बजार मुल्य ९०० प्रती किलो रहेको छ
------------------------------------------
मरिच (Black Pepper) खेती :
समुद्री सतहदेखि २००० मिटर सम्म खेती गर्न सकिन्छ,प्रत्येक बिरुवाहरू बाट साधारणतया ४ देखि ६ किलोग्राम सम्म मरिच प्राप्त हुन्छ ,हाल एस्को बजार मुल्य प्रती किलो १२०० रहेको छ
--------------------------------------------
ओखर(Walnut) खेती :
ओखर एकदमै ठुलो हुने रुख हो । यस रुख धेरै बलियो हुन्छ , यस रुखको आयु सरदर २०० बर्ष हुन्छ ।ओखरको एक बयस्क रुखले १०० देखी २०० केजी सम्म फल दिन्छ ।हाल एस्को बजार मुल्य प्रती किलो ७०० रहेको छ ,
नेपालमा ओखरको खेती समुन्द्री सतहबाट ९०० मिटर देखी ३५०० मिटर सम्म गर्न सकिन्छ । यस बिरुवाले ५-६ बर्ष बाट उत्पादन दिन सुरु गर्दछ ।
------------------------------------------
टिमुर (Nepali Pepper/Sichuan pepper)खेती :
नेपालमा प्राकृतिक रुपमा उच्च पहाडी भाग र महाभारत क्षेत्रको ९०० मि. देखि २५००मि. सम्म राम्रो सप्रिएको पाइन्छ ।बिरुवा रोपेको चौथो बर्ष देखी नै फल फल्न थाल्दछ । राम्रो हेरचाह भएमा सातौ–आठौ बर्ष देखी पूर्ण उत्पादन लिन सकिन्छ । वयस्क बोटमा १० देखी १५ के.जी सुकेको सरदर
उत्पादन लिन सकिन्छ । बजारमा प्रति के.जी ५०० देखि १००० सम्ममा बिक्री भै रहेको छ ।यसरी हेर्दा प्रत्येक वर्ष वयस्क बोटबाट अहिलेको दररेट अनुसार पनि १०,०००।– आम्दानीलिन सकिन्छ ।
-----------------------------------------
पाउलोनिया (बोधसाल ,Paulownia) खेती :
पाउलोनिया एक थोरै लगानी मा धेरै लाभ लिन सकिने र संसारमै छिटो बढने रुख हो ।पाउलोनिया बनस्पति छिटो बढ्ने, डाले घास, सोत्तर पतकर र वायु प्रदूषण कम गर्न भूक्षय रोक्न मद्दत गर्ने बहुउपयोगी, पतझड जातको रुख हो ।जस्तो ठाउँमा पनि हुर्कन सक्ने, हुर्कौउन गाह्रो नहुने बिरुवा बएस्क भएपछी ३० मि सम्म अग्लो हुन सक्छ ।समुन्द्र सतह देखी २५०० मि सम्म खेती गर्न सकिने यस बिरुवा रोपेको ८/१० बर्षमा रुख काट्न तयार हुन्छ ।
व्यापारःप्रत्यक ८/१० बर्षमा एउटा रुखले काठ बेच्दा ५०,००० देखी २ लाखसम्म आम्दनी दिने ,यसको काठ विदेश निर्यात गर्न सकिने र नेपालमै अतिसस्तो काठको मूल्यमा बिक्री गर्दा रु.४० हजारदेखि रु.६० हजारसम्म आम्दानी गर्न सकिन्छ ,प्रति वृक्ष एउटा पाउलोनियाको रुखले ८ देखी १० लाख सम्म दिन्छ जिबन भरमा किनकी यो एकचोटी रोपेपछी ७-१२ पटक पालुवा हालेर ठुलो रुख बन्छ !
-------------------------------------------
जैतुन (ओलिभ/Olive) खेती
कागती (Lemon)खेती
ल्वाङ (clove) खेती
स्याउ खेती
सुन्तला खेती
जुनार खेती
जामुन खेती
लिची खेती
केरा खेती
पार्किया (Parkia) खेती
शितल चिनी (Drumstick Moringa)
बाह्र मासे आँप खेती ....आदी
----------------------------------
बिरुवाको लागि सम्पर्क गर्नुहोस् :
याग्रो मार्ट प्रा. लि. (Agromart Pvt.Ltd.)
काठमाडौं :
चप्पल कारखाना चोक , महाराजगन्ज
01-4418921,9866072127(Viber/WhatsApp/Imo),9808511981
-----------------------------------
याग्रो मार्ट प्रा. लि.,पोखरा
बसन्त नर्सरी प्रा लि (सहकार्यमा )
न्यू रोड , पोखरा
फोन : 61-538626,9856026942,9802826942
🌳पछी पछुताउनु भन्दा बेलामै बिरुवा लगाउदाँ राम्रो 🌳
🌵सधै धान ,मकै ,कोदो ,तरकारी लगाएर कसरी पैसा कमाउन सकिन्छ र! पैसा कमाउने बिरुवा पनि लगाउँनु पर्यो नि !!🌵
लाखौं करोडौं आम्दानी दिने बिरुवा आजै रोपौं, समयमै फाइदा उठाउँ!
नेपालमा धेरै राम्रो खेती हुन सक्ने सम्भावना बोकेका बिरुवाहरु , जसले नेपालमा हरित क्रान्ती को सुरुवात गर्न सक्छ र भबिस्यमा राम्रो पैसा आर्जन गर्न सक्छ साथमा बाताबरण राम्रो बनाउन मद्दत गर्छ !
आउनुहोस् हरित क्रान्तीमा साथ दिनुहोस् !
09/09/2018
आउनुहोस् हरित क्रान्तीमा साथ दिनुहोस् !
Click here to claim your Sponsored Listing.
Category
Telephone
Website
Address
Maharajgunj
Kathmandu
12226