Hamro Class

Hamro Class

Share

Hamroclass is a most reliable Language, Tuition & IT Training Institution in Jadibuti, Kathmandu

14/11/2025

स्वायत्त मधेशको कुरा प्रति B***n जी को धारणा...

11/10/2025

Nature!!!
-Ganesh Khadka

Photos from Hamro Class's post 05/10/2025

असोज १९
कोशी, तमोर, अरुण र सुनकोशीमा बहाव खतरा तहभन्दा माथि; बागमती र कमलामा घट्दो।
आज इलाम, झापा, मोरङ, पाँचथर, तेह्रथुम, धनकुटा, सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषाका स–साना नदीहरूमा Flash Flood को उच्च सम्भावना।
डुवान भएका क्षेत्रहरूमा सतर्कता अपनाइराखौं।
Source

05/10/2025

Koshi Bridge 🌉 r

05/10/2025

निरीक्षणमा मन्त्री कुलमान घिसिङ

05/10/2025

भारि वर्षातको कारण गाउँघरमा बाढीको क्षती source: nisanrai

05/10/2025

हेटौडा भीमफेदी भिडियो अपडेट :

Photos from Hamro Class's post 05/10/2025

मौसम खुल्दै गएपछि आइतबार विहान काठमाडौंबाट देखिएको हिमाल । तस्वीर : रमिता छुँजु -onlinekhabar

04/10/2025

Notice

04/10/2025

#अहिले देशका विभिन्न स्थानमा अविरल वर्षा भइरहेकोले तपाईं जो जहाँ हुनुहुन्छ, कृपया एकदमै सतर्कता अपनाउनुहोला। ​यो समयमा कुनै पनि समस्या वा आपतकालीन अवस्था आइपरेमा सहयोगका लागि तलका हटलाइन नम्बरहरूमा तुरुन्त सम्पर्क गर्नुहोला:
📞 16600105511
📞015901764
📞015901763 (KMC POLICE)
नेपाल प्रहरी : १००
एम्बुलेन्स : १०२
ट्राफिक प्रहरी : १०३
सशस्त्र प्रहरी : १११४
स्वास्थ्य सेवा : १११५
विपद उद्धार : ११४९
मौसम/बाढी जानकारी : ११५५

04/10/2025

Dashain Mantra!!!

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address


Jadibuti
Kathmandu
00977

Opening Hours

Monday 06:00 - 20:00
Tuesday 06:00 - 20:00
Wednesday 06:00 - 20:00
Thursday 06:00 - 20:00
Friday 06:00 - 20:00
Sunday 06:00 - 19:00